सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

बैंकका कर्मचारीले गरे आत्महत्या

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
पुस ६, २०७७
1 मिनेट पाठ

कञ्चनपुरको एनआईसी बैंकको शाखामा कार्यरत एक कर्मचारीले आत्महत्या गरेका छन। सिन्धुलीको कमलामई नगरपालिका–१४ रानिबाँस घर भई विगत १० वर्ष देखि एनआईसी बैंकमा काम गर्दै आईरहेका २८ वर्षीय धिरज न्यौपानेले बैक रहेको तेस्रो तला सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको कार्यालयमा झुण्डिएर आत्महत्या गरेका हुन।

महाशिवरात्रिको अवसरमा बैतडीमा भलिबल प्रतियोगीता हुँदै

फाल्गुन १५, २०७७
35

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधब पक्षको बैतडी जिल्ला कमिटिको बैठक भोली बस्दै !!

फाल्गुन १५, २०७७
13

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनको खल्ती बाट सुसाईट नोट भेटिएको छ जसमा आफुले साँचो माया गरेको र मायामा सफल नभए पछि आत्महत्या गरेको लेखिएको छ।

दशैंमा घर आएको बेला डिप्रेशनमा परेको जस्तो देखिए पछि समस्या बुझन दाई भाउजु शुक्रबार कञ्चनपुर आएका थिए। शनिबार आफनो दाई भाउजु सँग महाकाली नदीमा रहेको झुलुङ्ग्े पुल घुम्न गएका थिए । उनले भाउजु सुदिपा वाग्लेलाई आफु प्रेममा परेको कुरा पनि बताएका थिए ।

आज विहान ८ः३० बजे आफनो भाउजु सँग फोनमा सम्पर्क गरेका उनले ९ बजे पछि आत्महत्या गरेको हुन सक्ने आसंका गरिएको छ । अहिले उनको शवलाई पोष्टमार्टमको लागि महाकाली अञ्चल अस्पताल राखिएको छ भने थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।Mahendranagarpost बाट सभार

सिफारिस

बैतडी

महाशिवरात्रिको अवसरमा बैतडीमा भलिबल प्रतियोगीता हुँदै

फाल्गुन १५, २०७७
35
बैतडी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधब पक्षको बैतडी जिल्ला कमिटिको बैठक भोली बस्दै !!

फाल्गुन १५, २०७७
13
कैलाली

कैलालीको अत्तरियमा सुविधासम्पन्न पार्क निर्माणका लागि ४ करोड ९४ लाख बजेट विनियोजन !!

फाल्गुन १५, २०७७
15
बैतडी

बैतडीको एक गरिब परिवारलाई बालअधिकारकर्मी भट्टको पहलमा राहत वितरण !!

फाल्गुन १५, २०७७
40
बैतडी

बैतडीमा विद्यालयमा प्रहरी सम्पर्क समिति गठन गर्ने कार्य जारी, अपराध न्युनिकरण गर्ने उदेश्य

फाल्गुन १४, २०७७
28
बैतडी

अवैध मदिराले गुमाए दर्जनौँ ब्यक्तिले ज्यान !

फाल्गुन १४, २०७७
67
अर्को

सुदूरपश्चिममा ‘मोबाइल ब्लड बस’ सहयोग गर्ने एनआरएनएले

ओली निकट सांसदहरुको भेला आज हुँदै, नयाँ पार्टी गठनको तयारी !

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

महाशिवरात्रिको अवसरमा बैतडीमा भलिबल प्रतियोगीता हुँदै

फाल्गुन १५, २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधब पक्षको बैतडी जिल्ला कमिटिको बैठक भोली बस्दै !!

फाल्गुन १५, २०७७

जन्मसमय अनुसार यसरी थाहा हुन्छ तपाईको भाग्य !!

फाल्गुन १५, २०७७

वेदकोट नगरपालिकाको आठौं नगर सभा सम्पन्न (फोटो पिचर)

फाल्गुन १५, २०७७

तपाई ३६ वाला कम्मरलाई घटाएर २६ बनाउन चाहानुहुन्छ ? पिउनुहोस् यो स्पेशल ड्रिंक

फाल्गुन १५, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In