सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

अस्ट्रेलियाविरुद्ध भारतको शर्मनाक लज्जाष्पद ब्याटिङ, ३६ रनमै समेटियो पुरै टिम

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
पुस ४, २०७७

अस्ट्रेलियाविरुद्धको पहिलो टेष्टको आफ्नो दोस्रो ईनिङमा भारतले शर्मनाक ब्याटिङ गरेको छ । जोश हैजलउड र प्याट कमेन्स चम्किएपछि भारत मात्र ३६ रनमै समेटिएको छ। अब यो खेल जित्नको लागि अष्ट्रेलियालाई ९० रनको आवश्यकता छ । भारतका कुनै पनि खेलाडीले दोहोरो रनको स्कोर समेत बनाउन सकेनन् ।

सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपीएल) को अक्सनमा नेपालका आठ खेलाडी :नामावली शहित!

माघ २४, २०७७
21

युनाइटेड फुटबलको सेमिफाइलः पिएफए अत्तरिया र धरमपुर, महेन्द्रनगर निलो र सगरमाथा अत्तरिया भिड्दै

माघ १८, २०७७
17

यसअघि घरेलु टोली अस्ट्रेलियाले पहिलो इनिङमा १९१ रन बनाउँदा सबै विकेट गुमाएको थियो । अस्ट्रेलियाका कप्तान टीम पाइनले अविजित ७३ रन बनाउनुबाहेक घरेलु टोलीका अन्य ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्।

पाइनबाहेक मार्नुस लाबुसेनले ४७ रन बनाए। त्यसपछि मिचेल स्टार्कले १५, टेष्टमा डेब्यू गरेका क्यामरुन ग्रिनले ११ र नाथन लियोनले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

दोस्रो दिन सकिँदा दोस्रो इनिङ थालेको भारत ९÷१ को स्थितिमा थियो । पाहुना टोली भारतका बुमराह शुन्य तथा मयांक अग्रवाल पाँच रन बनाएर क्रिजमा थिए । भारतले पहिलो इनिङमा २४४ रन बनाउँदा सबै विकेट गुमाएको थियो। भारतले २३३÷६ को स्थितिबाट दोस्रो दिनको सुरुआत गरेको थियो

सिफारिस

खेल

सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपीएल) को अक्सनमा नेपालका आठ खेलाडी :नामावली शहित!

माघ २४, २०७७
21
खेल

युनाइटेड फुटबलको सेमिफाइलः पिएफए अत्तरिया र धरमपुर, महेन्द्रनगर निलो र सगरमाथा अत्तरिया भिड्दै

माघ १८, २०७७
17
खेल

कञ्चन जाई युवा क्बललाई बेलडाँडी गाँउपालिका टिमद्वारा लगातार पाँच गोल गरेर पराजित !!

माघ १५, २०७७
19
खेल

महेन्द्रनगरमा प्रथम युनाइटेड खुल्ला फुटबल प्रतियोगिता हुने

माघ ४, २०७७
8
तस्बिर : क्यान
खेल

पीएम कप ः अविनाशको घातक बलिङ, गरे करियरकै उत्कृष्ट प्रदर्शन

माघ ४, २०७७
7
खेल

प्रधानमन्त्री कपः उदघाटन खेलमै विनोद भण्डारीको शतक

माघ २, २०७७
7
अर्को

बैतडीका थप तीन ठाउँमा बिओपी स्थापना हुँदै

एकमुखे रुद्राक्ष र हनुमाने सिक्का देख्ने बितिकै पनि हाम्रो भाग्य बद्लिने छ, हेला नगरी सेयर गरौं नत्र अनिष्ट होला

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

राति अबेर सम्म निन्द्रा नलाग्ने समस्या छ, भने के गर्ने ?

फाल्गुन १३, २०७७

त्रिपुरा माताको दिव्य धाम एकै नजरमा : फोटो फिचर र भिडियो सहित दर्शन गर्नुहोस् !!

फाल्गुन १३, २०७७

छ वर्षअघि म्याद सकिएको दाल नयाँ लेबल लगाएर बिक्री गर्दा तीन लाख जरिवाना !

फाल्गुन १३, २०७७

सशस्त्रका दुई अधिकृत ५० हजार घुससहित पक्राउ !

फाल्गुन १३, २०७७

निर्मला र भागरथीको नियति आखिर कहिलेसम्म ?

फाल्गुन १३, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In