सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

प्रचण्डलाई भेटन ओली खुमलटार जाँदै

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
पुस ४, २०७७

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष प्रचण्डलाई भेटन खुमलटार जाँदैछन् ।

१ लाख तिरे गौतमबुद्ध रंगशालाको कुर्सीमा नाम लेखाउन पाउने !!

फाल्गुन १७, २०७७
16

प्रचण्डले भने नेकपा र सूर्य चिन्ह हाम्रै हो, घोषणा हुनमात्र बाँकी छ !!

फाल्गुन १७, २०७७
19

प्रचण्ड सचिवालयले दिएको जानकारी अनुसार, अध्यक्ष ओली अहिले बिहान खुमलटार जान लागेका हुन ।

पार्टीभित्र दुईलाइन संघर्ष चर्किएको बेला ओलीको खुमलटार भ्रमण निकै अर्थपूर्ण देखिन्छ ।

प्रधानमन्त्री भएपछि ओली खुमलटार गएको यो पहिलोपटक हो ।

शुक्रबारका दिन प्रचण्ड–नेपालले कार्यकर्तासँग छलफल गरेपछि ओली थप दबाबमा परेका थिए । शुक्रबार नै ओली र प्रचण्डबीच बालुवाटारमा समेत भेट भएको थियो । अध्यादेश फिर्ता नगरे थप कदम थाल्ने निर्णयमा पुगेका प्रचण्डसँग ओलीको आजको भेटमा अरु को को नेता सहभागी हुने कुरा अहिले खुलेको छैन ।

ओलीले खुमलटार आउन लागेको कुरा आजै बिहान जानकारी गराएको सचिवालयले जनाएको छ ।

ओली निकट नेता सुवास नेम्वाङले ओली खुमलटार आउन लागेको जानकारी गराएका थिए ।

भदौ २६ को सहमतिविपरित ओलीले एकलौटीरुपमा निर्णय गरेपछि पार्टीभित्र संकट गहिरिएको थियो । त्यसपछि सचिवालयका ५ जना सदस्यले तत्काल पार्टी बैठक राख्न माग राखेपनि ओलीले नमानेपछि लिखित निवेदन दिएका थिए । तर ओलीले बैठक राख्नुको साटो पत्रमार्फत लिखित निवेदनको जवाफ दिएपछि प्रचण्डले पार्टी र सरकारको समिक्षासहित राजनीतिक प्रस्ताव बैठकमा पेश गरेका थिए । प्रचण्डको प्रस्ताव फिर्ता लिनुपर्ने माग राख्दै ओलीले समेत अर्को प्रस्ताव पेश गरेपछि नेकपाको विवाद उत्कर्षमा पुगेको थियो ।

गत २८ गते बसेको बैठकमा अध्यादेश फिर्ता लिने निर्णय भएपनि ओलीले फिर्ता नलिएपछि हिजो प्रचण्ड र माधव नेपाल लगायतका नेताहरुले कार्यकर्ताहरुसँग भेटघाट गरी पछिल्लो राजनीतिक परिस्थितिका बारेमा चर्चा गरेका थिए

सिफारिस

मुख्य समाचार

१ लाख तिरे गौतमबुद्ध रंगशालाको कुर्सीमा नाम लेखाउन पाउने !!

फाल्गुन १७, २०७७
16
मुख्य समाचार

प्रचण्डले भने नेकपा र सूर्य चिन्ह हाम्रै हो, घोषणा हुनमात्र बाँकी छ !!

फाल्गुन १७, २०७७
19
मुख्य समाचार

मोटरसाइकल र बस एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु !!

फाल्गुन १७, २०७७
36
बैतडी

 जोरायल क्लबद्धारा भागरथीको परिवारलाई डोटीको १५ हजार आर्थीक सहयोग !!

फाल्गुन १७, २०७७
53
reportersnepal  बाट साभार
मुख्य समाचार

दाहाल–नेपाल समूहलाई नेकपाको आधिकारिकता दिने निर्वाचन आयोगको तयारी

फाल्गुन १७, २०७७
12
मुख्य समाचार

योगेश भट्टराई चढेको गाडीले साइकल यात्रीलाई ठक्कर दियो !

फाल्गुन १७, २०७७
25
अर्को

आज विवाह पञ्चमी पर्व मनाईंदै, यस्तो छ पौराणिक महत्व

अस्ट्रेलियाविरुद्ध भारतको शर्मनाक लज्जाष्पद ब्याटिङ, ३६ रनमै समेटियो पुरै टिम

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

कञ्चनपुरका  युवाले खोले ८० लाखको लगानीमा विदेशमा नेपाली खाजा रेस्टुरेन्ट !!

फाल्गुन १६, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

१ लाख तिरे गौतमबुद्ध रंगशालाको कुर्सीमा नाम लेखाउन पाउने !!

फाल्गुन १७, २०७७

प्रचण्डले भने नेकपा र सूर्य चिन्ह हाम्रै हो, घोषणा हुनमात्र बाँकी छ !!

फाल्गुन १७, २०७७

लागुऔषध सहित ४ जना पक्राउ !!

फाल्गुन १७, २०७७

एउटै घरका पाँच जना नेपाली सेनामा !!

फाल्गुन १७, २०७७

मोटरसाइकल र बस एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु !!

फाल्गुन १७, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In