सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

सिक्किममा नेपाली भाषा नै राष्ट्रिय भाषाको घोषणा !

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
पुस ४, २०७७
1 मिनेट पाठ

काठमाडौं । भारतको सिक्किम सरकारका मुख्यमन्त्री पीएस गोलेले राष्ट्रिय भाषाले मानव समुदायको राजनीतिक अस्तित्व प्रमाणित गर्ने बताएका छन् । उनले भनेका छन्, ‘कुनैपनि नागरिकको राष्ट्र निर्माणप्रति प्रारम्भिक सिडी राष्ट्रियता हो भने कुनै पनि भाषाले राष्ट्रियतालाई सबल बनाउने कार्य गरेको हुन्छ ।

आखिर किन गाईको पेटमा प्वाल पार्छन् अमेरिकी किसान ? यस्तो छ कारण !!

फाल्गुन १३, २०७७
31

डुंगा पल्टिँदा ८ जनाको मृत्यु !

फाल्गुन १२, २०७७
24

उनले अगाडि भने, ‘मातृभाषा विश्वका सबै समाजको जीवन हो । राष्ट्रियताको महत्व राष्ट्रभन्दा पनि ठूलो छ । यसले मानिसको राजनैतिक अस्तित्व प्रमाणित गर्दछ अनि मातृभाषाले टेवा पुर्याएको समाजले राष्ट्रियतालाई गौरवशाली बनाएको हुन्छ
उनले मातृभाषालाई मुटु भन्दै अगाडि भन्छन्, ‘मातृभाषा मानवजीवनको मुटुको स्पन्दन हो । भाषाले राष्ट्रको मौलिक विशेषतालाई कलात्मक ढंगले प्रस्तुत गरिरहेको हुन्छ । नेपाली भाषा भारतीय संविधानको आठौं अनुसूचीमा अन्तर्भुक्त भएको भारतको राष्ट्रिय मान्यता प्राप्त भाषा हो ।’

मुख्यमन्त्री गोलेले नेपाली भाषालाई संविधानमा राख्न सफल भएकोबारे भने, ‘नेपाली भाषालाई भारतको संविधानको आठौँ अनुसूचीमा अन्तर्भुक्त गराउन सिक्किमका त्यसताकाका मुख्यमन्त्री स्वर्गीय नरबहादुर भण्डारी, तत्कालिन सांसद श्रीमती दिलकुमारी भण्डारी अनि भारतभरीका नेपालीभाषी बौद्धिक तथा जनमानसले गरेको योगदानलाई आज हामीले स्मरण गर्ने मात्र होइन उहाँहरूको सोचलाई जनहीतमा हामीले अंगीकार गरेको हुनुपर्छ उनले कोभिड–१९ को कारणले सरकारले यसपटकको भाषा मान्यता दिवस भव्य रूपमा मनाउन नसके पनि सरकारलाई यसको महत्व अवगत भएको जानकारी गराउन चाहेको बताए ।

मुख्यमन्त्री गोलेले भने, ‘भाषा मान्यता दिवसको अवसरमा भाषा मान्यताको पक्षमा संसदीय कार्यको निम्ति हस्ताक्षर गर्ने तमाम तत्कालिन सांसदहरू, प्रमुख योद्धा स्वर्गीय नरबहादुर भण्डारी अनि तत्कालिन सांसद श्रीमती दिलकुमारी भण्डारी, भारतभरिका सबै भाषा संग्रामी अनि दृश्य अदृश्य सबै महानुभवहरूमा मातृ भाषा मान्यता दिवसको हार्दिक शुभकामना जनाउँदछु ।’khabardaily बाट सभार

सिफारिस

विश्व

आखिर किन गाईको पेटमा प्वाल पार्छन् अमेरिकी किसान ? यस्तो छ कारण !!

फाल्गुन १३, २०७७
31
विश्व

डुंगा पल्टिँदा ८ जनाको मृत्यु !

फाल्गुन १२, २०७७
24
विश्व

अमेरिकाको आकाशमा उडिरहेको विमानमा आगलागी !

फाल्गुन १०, २०७७
25
(epssathi.com बाट साभार)
विश्व

म्यानमारको शैनिक कू बिरुद्ध कोरियामा प्रदर्शन !

फाल्गुन ६, २०७७
12
विश्व

कोरिया जानेहरुमाथि कडाई: बङ्गुरको मासु लिएर कोरिया गए १ करोड जरिवाना हुने !

फाल्गुन ६, २०७७
16
विश्व

नेपाली मजदूरका लागि कोरियामा भिसा थप !

फाल्गुन ५, २०७७
27
अर्को

प्रचण्डलाई भेटन ओली खुमलटार जाँदै

आज विवाह पञ्चमी पर्व मनाईंदै, यस्तो छ पौराणिक महत्व

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

कञ्चनपुरका  युवाले खोले ८० लाखको लगानीमा विदेशमा नेपाली खाजा रेस्टुरेन्ट !!

फाल्गुन १६, २०७७

कसरी खानालाइ पकाउँदा पोषक तत्व नष्ट हुँदैन ?

फाल्गुन १६, २०७७

दैनिक भान्सामा प्रयोग हुने बेसारका छ्न् यस्ता अद्भूत फाइदाहरु !!

फाल्गुन १६, २०७७

बैतडीको सुर्नया गाउँपालिकामा मृत चितुवा फेला !!

फाल्गुन १६, २०७७

कन्फटेबल सरकार बनाउने विषयमा अभिव्यक्ति दिएको बिरोधमा ओली निकट विद्यार्थीद्वारा बिरोध प्रर्दशन !!

फाल्गुन १६, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In