सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

पुष ४ गते शनिबार, कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् दैनिक राशिफल !

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
पुस ४, २०७७
1 मिनेट पाठ

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

कमलेश घरडीको-‘लेट इट गो’

फाल्गुन ११, २०७७
11

चर्चित गाइका एलिना चौहान र कलाकार एन.डी. ठकुरीको “पियारी पियारी परेवा जोडी “गीत बजारमा आउदै !

फाल्गुन १०, २०७७
11

व्यापार व्यवसायमा अपेक्षित सफलता प्राप्त हुनेछ। आय बढ्नेछ। वाहन सुख प्राप्त हुने सम्भावना छ। सामाजिक सन्दर्भमा यात्राको योग बन्ने देखिन्छ। यात्रा रमणीय र लाभदायक हुनेछ। कार्यक्षेत्रमा विशेष सफलता मिल्ने सम्भावना उच्च छ। आर्थिक लाभ प्राप्त हुनसक्छ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Tauव्यापार बिस्तार हुनेछ। नयाँ कार्य सुरु गर्नको लागि दिन शुभ रहनेछ। कार्य सफलता प्राप्त गर्नमा ढिलाइ हुनसक्छ। मध्यान्हपछि व्यवसायमैत्री वातावरण सिर्जना हुनेछ। पदोन्नतीको योग रहेको छ। बुबा तथा अग्रजबाट लाभको आशा गर्न सकिन्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

खानपानमा विशेष धन दिन जरूरी देखिन्छ। मनमा नकारात्मक भावना उत्पन्न हुनसक्छ। अनैतिक कामले विपत्ती निम्त्याउन सक्छ। लेखन तथा सहित्य क्षेत्रमा मन लाग्नेछ। कार्यक्षेत्रमा उच्च पदाधिकारीसँग वाद-विवादको स्थिति सिर्जना हुनसक्छ। व्यापारमा लाभ मिल्नेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

 

खानपानमा विशेष ध्यान दिनुहोला। अन्यथा स्वास्थ्य बिग्रन सक्छ। गाडी चलाउँदा ध्यान दिनुहोस् र क्रोधलाई नियन्त्रण गर्नुहोस्। यस दिन नयाँ काम सुरू गर्न राम्रो दिन होइन। साथी-भाईसँग रमणीय भेटघाट हुने सम्भावना छ। पारिवारिक वातावरण सुखमय रहनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

 

व्यपार व्यवसाय विस्तार हुनेछ। आर्थिक लाभ मिल्ने सम्भावना उच्च छ। ब्याज, दलाली आदि मार्फत आय बढ्ने सम्भावना छ। आर्थिक आयको कारण आर्थिक समस्या हट्नेछ। स्वादिष्ट भोजनका साथै नयाँ वस्त्र पाएर तपाईं प्रशन्न हुन्हुनेछ। छोटो यात्राको योग छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

 

कला क्षेत्रमा तपाईंको रुचि बढ्नेछ। व्यवसाय क्षेत्रमा विकास हुनाले मन प्रशन्न रहनेछ। व्यापारमा समय अनुकूल रहनेछ। प्रतिस्पर्धी पराजित हुनेछन्। परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ। स्वास्थ्य राम्रो रहला। आर्थिक स्थिति मजबूत हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

 

तपैजंको लागि यस दिन मध्यम फलदायी रहनेछ। आमाको स्वास्थ्यमा विशेष ध्यान दिन जरूरी देखिन्छ। पारिवारका सदस्यसँग वादविवाद हुनसक्छ। मध्यान्हपछि स्वास्थ्यमा सुधार आउनेछ। सिर्जनात्मक कार्यमा मन लाग्नेछ। विद्यार्थीहरूको लागि समय अनुकूल छ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

 

घरेलु जीवनमा रहेका समस्या हट्नेछ। भाई-बहिनीसँगको सम्बन्ध अझ बलियो हुनेछ। मध्यान्हपछि काममा कठिनाइहरू बढ्नेछ। तपाईं शारीरिक र मानसिक चिन्ताको अनुभव गर्नुहुनेछ। परिवारका सदस्यहरूसँग मतभेद हुन सक्छ। धनहानिको योग रहेको छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

 

वाणी तथा क्रोधमा संयम राख्नुहोस्। विद्यार्थी वर्गको लागि दिन शुभ रहनेछ। शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो रहनेछ। शत्रु तथा प्रतिस्पर्धीको इच्छा सफल हुनेछैन। कार्यक्षेत्रमा परिस्थिति अनुकूल रहनेछ। अनावश्यक वाद-विवादमा नपर्नुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

 

व्यापार क्षेत्रमा अनुकूल वातावरण रहनेछ। हरेक काम सरलताका साथ सम्पन्न हुनेछ। गृहस्थजीवनमा उग्र वातावरण रहनेछ। निर्णय शक्तिको अभाव हुनेछ। घरका कामहरूमा पैसा खर्च हुन सक्छ। पूँजी निवेशको लागि शेयर बजार तपाईंको लागि अनुकूल हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

 

धार्मिक यात्राको लागि पैसा खर्च हुनेछ। अदालतको काममा सफलता मिल्नेछ। परोपकारी कार्यको पछि पैसा खर्च हुनेछ। तपाईंका प्रत्येक कार्यहरू सजिलैसँग गरिनेछ। पारिवारिक जीवनमा सद्भाव हुनेछ। शारीरिक स्वास्थ्य राम्रो रहनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

 

आर्थिक लाभ मिल्ने सम्भावना उच्च छ। व्यापार क्षेत्रमा पनि लाभ प्राप्त हुनेछ। पारिवारिक जीवनमा सुख र शान्ति छाउनेछ। रमणीय यात्राको योग बन्नेछ। साथी-भाईबाट लाभको आशा राख्न सकिन्छ। धार्मिक कार्यमा बढी पैसा खर्च हुनेछ। परिवारमा शान्तिमय वातावरण हुनेछ।

सिफारिस

कला

कमलेश घरडीको-‘लेट इट गो’

फाल्गुन ११, २०७७
11
कला

चर्चित गाइका एलिना चौहान र कलाकार एन.डी. ठकुरीको “पियारी पियारी परेवा जोडी “गीत बजारमा आउदै !

फाल्गुन १०, २०७७
11
(ninglashainionline.com बाट साभार)
कला

घरडी कमलेशको-दुखेसो !

फाल्गुन ९, २०७७
18
कला

चर्चित कलाकार शिशिर योगीको प्रेरणादायी गीत ‘तिमी हिँडे बाटो बन्छ’ !

फाल्गुन ७, २०७७
15
कला

विवाहपछि महिलाको पेट नघटनुका करणहरू ?

फाल्गुन ५, २०७७
14
कला

न हिँड्नलाई खुट्टा छ ,न बोल्न जिब्रो चल्छ , बाँसबाट बनाउँछन् अदभुत कलाकृति ! सम्मान स्वरुप सेयर गरौं !

माघ १५, २०७७
43
अर्को

तपाईंलाई थाहा नहुन सक्छ ! रायोको सागले हामीलाई यि रोगहरुबाट बचाउछ

संसारभरिकाे जुनै ठाउँबाट पनि अनलाइन मार्फत श्रम स्वीकृति नवीकरण गर्न सकिने सुविधा सुरु

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

आखिर किन गाईको पेटमा प्वाल पार्छन् अमेरिकी किसान ? यस्तो छ कारण !!

फाल्गुन १३, २०७७

बैतडीमा सम्बन्ध विच्छेदका मुद्धा बढ्दै !!

फाल्गुन १३, २०७७

प्रधानमन्त्रीले राजीनामा नदिने : ओलीका प्रेस सल्लाहकार

फाल्गुन १३, २०७७

नयाँ सरकार गठन गर्न सजिलो छैन

फाल्गुन १३, २०७७

डडेल्धुराको अजयमेरू स्थित विकट क्षेत्र बिजुल सडक सञ्जालसँग जोडियो !

फाल्गुन १३, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In