सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

सामान्य धाँटी दुखाइ र कोभिडले निम्त्याउने घाँटीको दुखाइको भिन्नता

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
पुस ४, २०७७

घाँटीको दुखाइ विभिन्न स्वास्थ्य समस्याको कारण हुन सक्छ ।

यत्रतत्र पाइने तितेपातीका फाइदाहरू के–के छन् ? जानकारीको लागी शेयर गरौं !

फाल्गुन १२, २०७७
19

खानेकुरा तारेर, भुटेर बाँकी रहेको तेल कतिपटक प्रयोग गर्न सकिन्छ ?जानकारीको लागी शेयर गरौं !

फाल्गुन १२, २०७७
19

संक्रमण वा सुख्खा हावाजस्ता वातावरणीय कारकहरूद्वारा घाँटी सुख्खा हुने, दुख्ने, चिलाएको जस्तो लाग्ने भावना सुरु हुने गर्छ । घाँटीको दुखाइलाई सामान्य चिसो र फ्लूको साधारण लक्षण हुनुको साथसाथै सिडिसीको रिपोर्टअनुसार घाँटीको दुखाइलाई पनि कोभिडको सामान्य लक्षणका रुपमा घोषणा गरिएको छ ।

कोभिडको सङ्क्रमणमा देखिने यो कम सामान्य लक्षण हो जुन हरेक व्यक्तिमा फरक–फरक हुन सक्छ । कोभिडको सङ्क्रमणबाहेक घाँटी दुखाइको समस्या सामान्य चिसो, मौसमी एलर्जी, फ्लू र अन्य श्वासप्रश्वासको रोगबाट ग्रस्त व्यक्तिहरूमा पनि देखिन सक्छ । यो वातावरणीय कारक जस्तै सुख्खा हावाबाट पनि ट्रिगर हुन सक्छ ।

घाँटी दुखाइको प्रत्येक सङ्केतलाई कोभिडको सङ्क्रमण भन्न मिल्दैन । कोरोना भाइरसबाट सङ्क्रमितले घाँटी दुखाइका साथै, ज्वरो, सुख्खा खोकी र थकान लगायतका अन्य लक्षण पनि अनुभव गर्छन् । यदि घाँटी दुखाइको लक्षण मात्र देखिए यो कोभिडको सङ्क्रमणभन्दा पनि अन्य संक्रमण, रोग वा एलर्जीको समस्या हुने बढी सम्भावना रहन्छ ।

कोरोना भाइरसको सङ्क्रमण एक श्वासप्रश्वासको रोग हो । भाइरस सजिलै नाक र घाँटीभित्र पस्न सक्छ, जसले गर्दा दुखाइ हुन्छ । भाइरस नाक र घाँटीको सहकार्यमा रहेको झिल्लीमा प्रवेश गरेपछि यसले सुन्निने समस्या निम्त्याउँछ जसकारण बिरामीहरूमा घाँटी दुखाइको अनुभव हुन्छ । सङ्क्रमित व्यक्तिले महसुस गरेको दुखाइलाई ‘फेरेन्जाइटिस’ भनिन्छ ।

सामान्य चिसो र अन्य फ्लूको अवस्थामा पनि घाँटीको दुखाइ यही तरिकाले ट्रिगर भएको हुन्छ । तर, कोभिडबाहेक अन्य रोगमा घाँटी दुख्ने प्रक्रिया सुरुमा देखा पर्छ । अनियमित घाँटीको दुखाइलाई उचित औषधि र घरेलु तरिकाको साथ सजिलै उपचार गर्न सकिन्छ ।

प्रशस्त पानी पिउँनाले दुखाइलाई चाँडो निको हुन मद्दत गर्छ । घाँटीमा दुखाइ कम गर्नका लागि तातोपानीमा नुन मिसाएर कुल्ला पनि गर्न सकिन्छ । यसबाहेक छिटो निको हुनका लागि लगातार स्टिम लिन पनि सकिन्छ

सिफारिस

स्वास्थ्य

यत्रतत्र पाइने तितेपातीका फाइदाहरू के–के छन् ? जानकारीको लागी शेयर गरौं !

फाल्गुन १२, २०७७
19
स्वास्थ्य

खानेकुरा तारेर, भुटेर बाँकी रहेको तेल कतिपटक प्रयोग गर्न सकिन्छ ?जानकारीको लागी शेयर गरौं !

फाल्गुन १२, २०७७
19
जीवनशैली

मोबाइल र कम्प्युटरको धेरै प्रयोग गर्नाले निम्त्याउने रोगहरू !

फाल्गुन १२, २०७७
15
स्वास्थ्य

तितो करेला सेवनका केहि बेफाईदा यस्ता छन् !!

फाल्गुन १२, २०७७
6
स्वास्थ्य

आङ खस्ने समस्याले जिन्दगी बिगार्न सक्छ, यसको उपचार सित्तैमा छ, पढ्नुहोस् र शेयर गर्नुहोस् !

फाल्गुन १२, २०७७
20
स्वास्थ्य

महिलामा बाँझोपन हुने कारणहरू , यस्तो लक्षण देखिए रहनुहोस् सावधान !

फाल्गुन १२, २०७७
24
अर्को

पुष ४ गते शनिबार, कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् दैनिक राशिफल !

तपाईंलाई थाहा नहुन सक्छ ! रायोको सागले हामीलाई यि रोगहरुबाट बचाउछ

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

कांग्रेसको दक्षिण कोरिया र क्यानाडाका लागि नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुखमा प्रभावसाली दुई युवा।

फाल्गुन १३, २०७७

आखिर किन गाईको पेटमा प्वाल पार्छन् अमेरिकी किसान ? यस्तो छ कारण !!

फाल्गुन १३, २०७७

बैतडीमा सम्बन्ध विच्छेदका मुद्धा बढ्दै !!

फाल्गुन १३, २०७७

प्रधानमन्त्रीले राजीनामा नदिने : ओलीका प्रेस सल्लाहकार

फाल्गुन १३, २०७७

नयाँ सरकार गठन गर्न सजिलो छैन

फाल्गुन १३, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In