नेपाली क्रिकेट टिमका पुर्व कप्तान पारस खड्का आबुधाबीमा हुने टी१० लिगमा फेरि अनुबन्ध भएका छन् ।
आबुधाबी टिमले उनलाई इमर्जिङ ट्यालेन्ट मेन्टरको रुपमा नियुक्त गरेको जानकारी दिएको हो । अघिल्लो वर्ष टीम आवुधावीबाट टी-१० लिग खेलेका उनलाई यसपटक इमर्जिङ ट्यालेन्ट मेन्टर नियुक्त गरेको बताएको छ।
यो सिजनमा उनले युवा खेलाडीको मेन्टरको काम गर्ने छन् ।