सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

कञ्चनपुर क्षेत्र नम्बर २ का ७ वटा विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
पुस ३, २०७७
1 मिनेट पाठ

कञ्चनपुर, ०३ पुस । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ का ७ वटा सामुदायिक विद्यालयहरूमा सूचना प्रविधि प्रयोगशाला स्थापना गरिएको छ । आर्थिक वर्ष २०७५।०७६ को बजेट मार्फत प्रत्येक संघीय निर्वाचन क्षेत्रका ६-६ वटा सामुदायिक विद्यालयहरूमा सूचना प्रविधि प्रयोगशाला स्थापना गर्ने नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको नीति तथा योजना अन्तर्गत प्रतिनिधि सभा सदस्य नर बहादुर धामीको सिफारिसमा कञ्चनपुर क्षेत्र नम्बर २ का ७ वटा विद्यालयहरूमा प्रयोगशाला स्थापना गरिएको हो ।

 बैतडीको सुर्नया गाउँपालिकामा सम्पन्न निशुल्क स्वास्थ्य शिविरमा करिब २ सयले सेवा पाए !!

फाल्गुन २३, २०७७
8

“मेरो भाषणलाई तोडमोड गरी एडिट गरेर सामाजिक सञ्जालमा पोष्ट गरे” : वनमन्त्री आले

फाल्गुन २३, २०७७
9

कञ्चनपुर क्षेत्र नम्बर २ अन्तर्गत वेदकोट नगरपालिकाका २, शुक्लाफाँटा नगरपालिकाका ३ र कृष्णपुर नगरपालिकाका २ वटा सामुदायिक विद्यालयहरूमा सूचना प्रविधि प्रयोगशाला स्थापना गरिएको प्रतिनिधि सभा सदस्य नर बहादुर धामीले बताउनु भयो । ती मध्ये शुक्लाफाँटा नगरपालिका वडा नम्बर ६ कसरौल स्थित बैजनाथ माध्यमिक विद्यालयमा शुक्रबार एक कार्यक्रमका बीच प्रतिनिधि सभा सदस्य नर बहादुर धामीले सूचना प्रविधि प्रयोगशालाको उद्घाटन गर्नुभएको छ । उहाँका अनुसार, प्रत्येक प्रयोगशालामा २४ थान कम्प्युटर सहित प्रिन्टर, प्रोजेक्टर र सिसिटिभि क्यामेरा समेत जडान गरिएको छ ।nepalbodh बाट सभार

सिफारिस

बैतडी

 बैतडीको सुर्नया गाउँपालिकामा सम्पन्न निशुल्क स्वास्थ्य शिविरमा करिब २ सयले सेवा पाए !!

फाल्गुन २३, २०७७
8
मुख्य समाचार

“मेरो भाषणलाई तोडमोड गरी एडिट गरेर सामाजिक सञ्जालमा पोष्ट गरे” : वनमन्त्री आले

फाल्गुन २३, २०७७
9
मुख्य समाचार

बेदकोटको चौधर नदीमा पुल निर्माण हुने भएपछि स्थानीयलाई राहत

फाल्गुन २३, २०७७
15
मुख्य समाचार

उद्धघाटन हुन नपाउँदै खरानी भयो ! आलोक मल्टी कन्सर्न प्रा.लि.

फाल्गुन २३, २०७७
11
मुख्य समाचार

कञ्चनपुर निर्माण व्यवसायी संघको २४ औँ साधारण सभा सम्पन्न

फाल्गुन २३, २०७७
17
मुख्य समाचार

नक्कली परीक्षार्थी बनी प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ

फाल्गुन २३, २०७७
7
अर्को

निद्राको अभावमा सुन्दरतामा कमी, बिर्सनेलगायतका समस्या

महाकाली अस्ताललाई ह्वील चियर हस्तान्तरण

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

कञ्चनपुरका  युवाले खोले ८० लाखको लगानीमा विदेशमा नेपाली खाजा रेस्टुरेन्ट !!

फाल्गुन १६, २०७७

एउटै घरका पाँच जना नेपाली सेनामा !!

फाल्गुन १७, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

 बैतडीको सुर्नया गाउँपालिकामा सम्पन्न निशुल्क स्वास्थ्य शिविरमा करिब २ सयले सेवा पाए !!

फाल्गुन २३, २०७७

“मेरो भाषणलाई तोडमोड गरी एडिट गरेर सामाजिक सञ्जालमा पोष्ट गरे” : वनमन्त्री आले

फाल्गुन २३, २०७७
Hindu God Laxmi Ganesh at Diwali Festival

अचानक धनी हुँदा मानिसले गर्छन् यी १४ काम !!

फाल्गुन २३, २०७७

बेदकोटको चौधर नदीमा पुल निर्माण हुने भएपछि स्थानीयलाई राहत

फाल्गुन २३, २०७७

तोरिको साग खानुका ५ फाइदाहरु !!

फाल्गुन २३, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In