सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

जाडोमा मधुमेह रोगीले आहारमा समावेश गर्नुपर्छ यस्ता खाना

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
पुस ३, २०७७

रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्न मौसममा परिवर्तनको साथ मधुमेह रोगीहरूले जाडोमा खानाको लागि छुट्टै योजना बनाउनु पर्छ । रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्नका लागि खानपान, व्यायाम र जीवनशैलीलाई नै ध्यान दिन जरुरी हुन्छ ।

तोरिको साग खानुका ५ फाइदाहरु !!

फाल्गुन २३, २०७७
4

स्वस्थ भएर बाँच्न बिहान बिहानै के गर्ने के नगर्ने ?

फाल्गुन २३, २०७७
13

जाडो मौसममा मधुमेह रोगीहरूको विहानको खाजाको लागि फाइबर र प्रोटिनले भरिएको खाजा सिफारिस गरिन्छ । बिहानको खाजामा गुलियो आलु, चिनी नहालेको चिया वा कफी, उसिनेको अण्डा, सुन्तला र अम्बकसहितका मौसमी फलहरू थप्नुपर्छ ।

मधुमेह रोगीका लागि उच्च फाइबरयुक्त खाना खान सल्लाह दिइन्छ । यसले उनीहरूको भोकलाई तृप्त पार्न मद्दत गर्नुका साथै रगतमा चिनीको मात्रालाई अचानक बढाउन दिँदैन । खानाको लागि, मधुमेह रोगीहरूले पालुङ्गो, साग र रायोको साग, हरियो तरकारी, रोटी तथा गाँजर र मुला जस्ता काँचो तरकारी थप्नुपर्छ ।

मधुमेह रोगीले दिनभरमा लगातार वा बारम्बार थोरै मात्रामा खाइरहनु पर्छ । दिउँसोको खाजामा मधुमेह रोगीले कम क्यालोरीयुक्त फलफूल जस्तै स्याउ, अम्बक र भुटेको मखाना तथा काँचो तरकारी जस्तै गाँजर, काक्रा र मुलालाई खाजाको रूपमा खान सकिन्छ । मधुमेहका रोगीले जाडोमा कुखुराको सूप, सलाद, केही तातो पेय र हरियो सागसब्जीको सेवन गर्नु उत्तम हुन्छ ।

स्वस्थ जाडोको भोजनको लागि मल्टीग्रेन रोटिको साथ सागको सेवन गर्न सकिन्छ । हरेक मौसममा मधुमेह रोगीले चिनी, गुलियो पदार्थ, कार्बयुक्त र प्रशोधित खाद्य पदार्थबाट टाढा रहनु पर्छ । तर, मधुमेह रोगीले आफूसँग गुलियो केही खाना सधैँ सँगै राख्नुपर्छ । किनभने मधुमेहको औषधिले रगतमा चिनीको मात्रा कम गराइ हाइपोग्लाईसेमिया निम्त्याउन सक्छ । आपतकालीन अवस्थामा रगतमा चिनीको स्तर बढाउन चकलेटले मद्दत गर्छ ।

सिफारिस

स्वास्थ्य

तोरिको साग खानुका ५ फाइदाहरु !!

फाल्गुन २३, २०७७
4
जीवनशैली

स्वस्थ भएर बाँच्न बिहान बिहानै के गर्ने के नगर्ने ?

फाल्गुन २३, २०७७
13
स्वास्थ्य

अत्याधिक कपाल झर्ने समस्यामा अपनाउनुहोस्, यी ४ घरेलु उपाय !!

फाल्गुन २३, २०७७
16
तस्विर: उपहार खबरबाट साभार
मुख्य समाचार

आज ३ लाख ४८ हजार डोज कोरोना खोप नेपाल आउँदै !!

फाल्गुन २३, २०७७
21
स्वास्थ्य

कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप २० दिन सञ्चालन हुने !!

फाल्गुन २१, २०७७
9
स्वास्थ्य

मौसम परिवर्तन हुने वेला कस्तो खानेकुरा खाने ?

फाल्गुन १७, २०७७
13
अर्को

चमेलिया नदी किनारमा मृत भेटिएकी महिलाको पहिचान खुल्यो

उखु किसानलाई भेट्न माइतीघर पुगे मन्त्री त्रिपाठी र भट्ट

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

कञ्चनपुरका  युवाले खोले ८० लाखको लगानीमा विदेशमा नेपाली खाजा रेस्टुरेन्ट !!

फाल्गुन १६, २०७७

एउटै घरका पाँच जना नेपाली सेनामा !!

फाल्गुन १७, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

भ्यान दुर्घटनामा परि मृत्यु भएका ४ जनाको शव ल्याउन खर्च नहुँदा ढिलाइ !!

फाल्गुन २४, २०७७

मोटरसाइकल र जिप एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु !!

फाल्गुन २४, २०७७

प्रधानमन्त्री केपी ओली फेरि शक्तिशाली !

फाल्गुन २४, २०७७

भावनामा पौडी खेली ईज्जत् लुट्नेलाई…..

फाल्गुन २४, २०७७

तिमीले अमृत सम्झिएको जहर हुन सक्छ : धर्मानन्द भट्ट !!

फाल्गुन २४, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In