सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

विद्यार्थी कल्याण तथा खेलकुद शाखा प्रमुखमा उपप्राध्यापक पुजारा नियुक्त

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
पुस ३, २०७७
1 मिनेट पाठ

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पस अन्तर्गत विद्यार्थी कल्याण तथा खेलकुद शाखा प्रमुखमा उपप्राध्यापक शंकर पुजारा नियुक्त भएका छन् । विश्वविद्यालय केन्द्रीय क्याम्पस मानविकी तथा सामाजिकशास्त्र विभागका उपप्राध्यापक शंकर पुजारा लाई विद्यार्थी कल्याण तथा खेलकुद शाखा प्रमुखको जिम्मेवारी दिइएको हो।

कञ्चनपुरको बेदकोट नगरपालिका २ को वडा कार्यालय उद्घाटन

फाल्गुन २०, २०७७
27

बेलायतमा नेपाली बिद्यार्थीका लागि साहारा बन्दै : राज सिटौला

फाल्गुन २०, २०७७
11
नवनियुक्त शाखा प्रमुख उपप्राध्यापक शंकर पुजारा

केन्द्रिय क्याम्पस शिक्षाशास्त्र विभागका उपप्राध्यापक हरिश सिंह सामन्त उक्त शाखाका प्रमुख रहनु भएको र उनको २ बर्षे कार्यकाल मंसिर २९ गते समाप्त भएपछि क्याम्पसका प्रिन्सिपल डा. भूपेन्द्र सिंह विष्टले उपप्राध्यापक पुजारालाई आज पुष २ गते बिहिवार प्रमुखमा नियुक्त गर्नु भएको हो।

 

विद्यार्थी कल्याण तथा खेलकुद शाखा बाट पाउने छात्रवृत्ति लाई आगामी दिनमा आफ्नो कार्यकालमा विद्यार्थीका हक हितका लागि निरन्तर न्यायपुर्ण तरिकाले गरिब, जेहेन्दार, असहाय अपांङ्गता लाई उपलब्ध गराउनुका साथै खेलकुद क्षेत्र लाई सबैको साथ सहयोगमा स्तर उन्नति गरिने र सबै विधाका खेलकुद लाई विकास गरिने नवनियुक्त शाखा प्रमुख उपप्राध्यापक पुजाराले बताउनु भो । यसरी आफुलाई थप जिम्मेवारी दिनु भएको मा केन्द्रीय क्याम्पस प्रमुख लगायत सम्पुर्ण हार्दिक धन्यवाद दिनु भो।esudurdarpan बाट सभार

सिफारिस

कन्चनपुर

कञ्चनपुरको बेदकोट नगरपालिका २ को वडा कार्यालय उद्घाटन

फाल्गुन २०, २०७७
27
मुख्य समाचार

बेलायतमा नेपाली बिद्यार्थीका लागि साहारा बन्दै : राज सिटौला

फाल्गुन २०, २०७७
11
तस्विर : सामजिक सञ्जालबाट
मुख्य समाचार

म्यानमारमा एकैदिन ३८ जना प्रदर्शनकारीको गोली लागेर मृत्यु !!

फाल्गुन २०, २०७७
49
मुख्य समाचार

बिष्णु भगवानको दर्शन गरी हेर्नुहोस्, मिती २०७७ फागुन २० गते बिहीवारको राशिफल !!

फाल्गुन २०, २०७७
24
मुख्य समाचार

ट्रक, कार र मोटरसाइकल एक आपसमा ठोक्किदा २ जनाको मृत्यु !!

फाल्गुन १९, २०७७
27
मुख्य समाचार

शृङ्खला खतिवडा हार्वर्ड विश्वविद्यालयमा पढ्न जाने

फाल्गुन १९, २०७७
33
अर्को

७ दिनमै शरिरका मुसा, कोठि गायब गर्न अपनाउनुहोस् यी घरेलु उपाय…

नेपाल प्रहरी र सशस्त्र प्रहरीको को रासनभत्ता बढ्दै, अध्ययन समिति गठन

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

कञ्चनपुरका  युवाले खोले ८० लाखको लगानीमा विदेशमा नेपाली खाजा रेस्टुरेन्ट !!

फाल्गुन १६, २०७७

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

एउटै घरका पाँच जना नेपाली सेनामा !!

फाल्गुन १७, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७

कञ्चनपुरको बेदकोट नगरपालिका २ को वडा कार्यालय उद्घाटन

फाल्गुन २०, २०७७

बेलायतमा नेपाली बिद्यार्थीका लागि साहारा बन्दै : राज सिटौला

फाल्गुन २०, २०७७

मौसम सम्बन्धी जानकारी :आजको मौसम कस्तो रहनेछ ?

फाल्गुन २०, २०७७
तस्विर : सामजिक सञ्जालबाट

म्यानमारमा एकैदिन ३८ जना प्रदर्शनकारीको गोली लागेर मृत्यु !!

फाल्गुन २०, २०७७

बजेटको टुंगो छैन, हतारमा शिलान्यास : औद्योगिक क्षेत्रको कथा !!

फाल्गुन २०, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In