१ हजार ९५४ दशमलव ६१ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव ३५ प्रतिशतले घटेर १ हजार ९४८ दशमलव ८६ विन्दुमा पुगेको छ ।
पहिलो घण्टाको अवधिमा १९१ ओटा कम्पनीको रू. १ अर्ब २४ करोड २५ लाख बराबरको ३६ लाख ७२ हजार १२६ कित्ता शेयरको खरीदविक्री भएको छ ।arthatantra. बाट सभार
आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट