सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

ढुंगाको अभावमा चार लेन पुल निर्माण कार्य प्रभावित

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
मंसिर २५, २०७७
1 मिनेट पाठ

कञ्चनपुर । कञ्चनपुरको महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुलको काम ठूला ढुंगा नपाउँदा प्रभावित भएको छ ।

बैतडीमा विद्यालयमा प्रहरी सम्पर्क समिति गठन गर्ने कार्य जारी, अपराध न्युनिकरण गर्ने उदेश्य

फाल्गुन १४, २०७७
4

अवैध मदिराले गुमाए दर्जनौँ ब्यक्तिले ज्यान !

फाल्गुन १४, २०७७
49

पुलसंगै गड्डाचौकीसम्म बन्ने छ लेनको पहुँच मार्ग कालोपत्र सुरु हुन थाले पनि पुलको चौतर्फी बन्ने बाँध निर्माणको काम भने ढुंगा नहुँदा रोकिएको छ । भीमदत्त नगरपालिका वडा नम्बर १२ ओदालीस्थित महाकाली नदीमा निर्माणाधीन पुलको तटबन्ध बनाउन काम ढुंगाकै कारण रोकिएको निर्माण कम्पनीको गुनासो छ ।

सुदूरपश्चिमको व्यापारिक नाकाका रुपमा हेरिएको पुलको दुवैतर्फ पाँच हजार ४०० मिटर बाँध निर्माण गर्नुपर्ने योजनामा रहेको छ । ‘नदीको पारि र वारि गरी दुवैतर्फ दुई हजार ७०० लम्बाइ भएको बाँध निर्माण गर्नुपर्ने ठेक्कामा उल्लेख छ’, पुल निर्माणको ठेक्का लिएको कुमार श्रेष्ठ निर्माण कम्पनी तथा चाइना फ्युल कन्स्ट्रक्सन कम्पनी सिएफासीको संयुक्त लगानीका प्रबन्ध निर्देशक प्रेमकुमार श्रेष्ठले भने– ढुंगा नपाउने हो भने आउँदो बर्षातमा पुलसम्म पुग्नका लागि बनाएको पहु“च मार्ग सबै नदीले बगाउने चिन्ता छ ।

उनले ढुंगाका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अन्य निकायसित समन्वय गरिरहेको बताए । आठ सय मिटरको पुल भए पनि पुलको वारिपारि छ÷छ सय मिटर पहु“च मार्ग महाकाली नदीमै पर्छ । ‘पहुँच मार्गमा भर्ने काम सकेर अस्थायीरुपमा बनाए पनि बर्सातमा बा“ध भएन भने पुल बीचमा झुण्डिने अवस्था छ’ उनले भने ।

कम्पनीका इन्जिनीयर किशोरराज पाण्डेयले बांधका लागि एक लाख ४१ हजार घनमिटर ढुंगा आवश्यक पर्ने बताए । ‘करीब ७० प्रतिशत ढुंगा २६० किलोग्रामभन्दा बढी तौलका चाहिन्छन्’, इञ्जिनियर पाण्डेयले भने– पुलसम्म पुग्ने ६०० मिटर पहु“च मार्ग जोगाउन बा“ध अति आवश्यक छ ।

महाकाली पुलको हालसम्म ५७ प्रतिशत काम सकिएको छ । ‘पुलको मात्रै भन्ने हो भने ७० प्रतिशत काम सकिएको छ’, उनले भने, ‘पहुँच मार्गको सुरक्षा नै बाँधले दिने हो ।’ उनले स्थानीयस्तरमा ढुंगाका लागि पहल गरिए पनि उपलब्ध हुन नसकेको बताए । २०७४ साल भदौदेखि सुरु भएको निर्माणको अवधि आगामी २०७८ फागुन १२ गतेसम्म तोकिएको छ । तीन अर्ब ६७ करोडको लागतमा बन्ने पुलअन्तर्गत ७।८ किलोमिटर लम्बाइको छ लेनको पहुँच मार्ग पनि रहेको छ ।
महाकाली पुल योजना कार्यालयका इञ्जिनियर धु्रवकुमार झाले ढुंगाको समस्याको विषय मन्त्रालयसम्म पुर्‍याइएको बताए । इञ्जिनीयर झाले भने– निर्माण व्यवसायीले ढुंगा ल्याउन खोज्दा अवरोध भयो र हामीले फाइल माथि पठाएका छौं ।

उनले ढुंगा नहुँदा हाल निर्माण भएका पुलबाहेकका अन्य संरचना धरापमा पर्ने सम्भावना रहेको बताए ।anumodankhabar बाट सभार

सिफारिस

बैतडी

बैतडीमा विद्यालयमा प्रहरी सम्पर्क समिति गठन गर्ने कार्य जारी, अपराध न्युनिकरण गर्ने उदेश्य

फाल्गुन १४, २०७७
4
बैतडी

अवैध मदिराले गुमाए दर्जनौँ ब्यक्तिले ज्यान !

फाल्गुन १४, २०७७
49
बैतडी

त्रिपुरा माताको दिव्य धाम एकै नजरमा : फोटो फिचर र भिडियो सहित दर्शन गर्नुहोस् !!

फाल्गुन १३, २०७७
36
बैतडी

सुर्नयाका युवाद्वारा भागरथीकी आमालाई नगद ५६ हजार सहयोग !!

फाल्गुन १३, २०७७
36
कन्चनपुर

स्थानीय तहका योजनाहरु कार्यान्वयनका लागि सबै पक्षसँग सहकार्य गरिने : प्रमुख प्रशासकीय अधिकृत पौडेल !

फाल्गुन १३, २०७७
18
(ninglashainionline.com बाट साभार)
बैतडी

सबै कार्यकर्तालाई आफ्नो समूहमा आउन आग्रह : अध्यक्ष भट्ट !!

फाल्गुन १३, २०७७
104
अर्को

आँ’खा मुनिको डा’र्क सर्क’ल ह’टाउन प्रयोग गर्नुहोस के’राको बो’क्रा

नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकका मुख्य एजेण्डा

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

गृह मन्त्रालयद्वारा ३६ जिल्लाका सिडिओको सरुवा (सूची सहित)

फाल्गुन १४, २०७७

बैतडीमा विद्यालयमा प्रहरी सम्पर्क समिति गठन गर्ने कार्य जारी, अपराध न्युनिकरण गर्ने उदेश्य

फाल्गुन १४, २०७७

शास्त्र अनुसार कुन काम कुन वार गर्दा शुभ र लाभदाइक हुन्छ ?

फाल्गुन १४, २०७७

बैतडी कि बसन्ती

फाल्गुन १४, २०७७

दिनेश सञ्चार गृहले सञ्चालन गर्दै आएको दिनेशखबर (डट)कम चौँथो वर्षमा प्रवेश

फाल्गुन १४, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In