सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आज मन्त्रिपरिषद् बैठक बस्दै

आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउसो ४ बजे बस्न लागेको हो ।

Sana Kishan

आज बस्ने मन्त्रिपरिषद् बैठक नियमित बैठक हो । हरेक हप्ता सोमबार र विहिबार मन्त्रिपरिषद् बैठक नियमितरुपमा बस्ने गरेको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.