सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

आजबाट शुक्लाफाँटाका विद्यालय पुनः बन्द

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
मंसिर २५, २०७७
1 मिनेट पाठ

शुक्लाफाँटा नगरपालिकाले कोरोना संक्रमण र जोखिम बढेपछि पुनः सामुदायिक र संस्थागत विद्यालयमा सञ्चालन
भइरहेको शिक्षण सिकाई क्रियाकलाप बन्द गर्ने निर्णय गरेको छ । कोभिड–१९ को बढ्दो संक्रमणका कारण आजदेखि पौष ५ गतेसम्मका लागि सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।  लामो लकडाउनपछि सञ्चालनमा आएका विद्यालयहरु पुनः बन्द भएका छन् ।

 बैतडीको सुर्नया गाउँपालिकामा सम्पन्न निशुल्क स्वास्थ्य शिविरमा करिब २ सयले सेवा पाए !!

फाल्गुन २३, २०७७
6

आइतबार मुख्यमन्त्री भट्ट कञ्चनपुर आउँदै !!

फाल्गुन २२, २०७७
62

 

कोरोना संक्रमणको जोखिम कम भएको भन्दै खुलेका अधिकांश विद्यालय फेरि बन्द गरिएको हो । नगरपालिकाले सञ्चालन भइरहेका विद्यालय पौष ५ गतेसम्म बन्द गर्न निर्देशन दिएको छ । नगरपालिकाको निर्णयलाई बेवास्ता गरी प्रत्यक्ष विधिबाट कक्षा सञ्चालन गरे त्यसबाट हुने जोखिमको सम्पूर्ण जिम्मेवारी प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको हुने नगर शिक्षा शाखा प्रमुख टिकेन्द्र प्रसाद भट्टले बताए ।

 

सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापक सहित नगर प्रमुख दिल बहादुर ऐरको अध्यक्षतामा बसेको वैठकले मंसिर २४ गतेदेखि पौष ५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । लामो समयदेखि अवरुद्ध पठनपाठन पुनः सुचारु गर्नाका लागि मंसिर २१ गतेदेखि सामुदायिक तथा संस्थागत विद्यालय सञ्चालन गर्न नगर कार्यपालिकाले निर्णय गरेको थियो । विद्यार्थी संख्या, भौतिक पूर्वाधार र कोभिडको प्रभावलाई ध्यानमा राखी सुरक्षा मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन भएका थिए ।

 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट यसअघि जारी आजवाट गरिएको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ को व्यवस्था बमोजिम नगरपालिकाले स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गरेको थियो । शुक्लाफाँटामा हालसम्म १ सय २४ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये नौजना मात्रै सक्रिय संक्रमित रहेका शुक्लाफाँटा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टले जानकारी दिए । संक्रमितमध्ये २ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

सिफारिस

बैतडी

 बैतडीको सुर्नया गाउँपालिकामा सम्पन्न निशुल्क स्वास्थ्य शिविरमा करिब २ सयले सेवा पाए !!

फाल्गुन २३, २०७७
6
सुदुरपश्चिम

आइतबार मुख्यमन्त्री भट्ट कञ्चनपुर आउँदै !!

फाल्गुन २२, २०७७
62
जिप दुर्घटना
दार्चुला

दार्चुलाको उचाकोटमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु ४ जना घाईते, ३ को अवस्था गम्भीर !!

फाल्गुन २२, २०७७
131
बैतडी

बैतडीमा कोभिड १९ बिरुद्धको खोप ढुक्क भएर लगाउन स्वास्थ्य कार्यालयको आग्रह !!

फाल्गुन २२, २०७७
25
कन्चनपुर

वेदकोटमा नगर स्तरीय युवा सन्जाल गठन अध्यक्षमा पाण्डेय

फाल्गुन २२, २०७७
204
बैतडी

ज्येष्ठ नागरिकलाई खोप लगाउन बैतडीमा तोकिए ४८ खोप केन्द्र!!

फाल्गुन २२, २०७७
13
अर्को

सगरमाथाको उचाइ मापनमा १३ करोड खर्च

setikalinews

स्वास्थ्य राम्रो चाहानुहुन्छु भने जाडोमा खाली पेट खानुस् यी खानेकुरा

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

कञ्चनपुरका  युवाले खोले ८० लाखको लगानीमा विदेशमा नेपाली खाजा रेस्टुरेन्ट !!

फाल्गुन १६, २०७७

एउटै घरका पाँच जना नेपाली सेनामा !!

फाल्गुन १७, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

 बैतडीको सुर्नया गाउँपालिकामा सम्पन्न निशुल्क स्वास्थ्य शिविरमा करिब २ सयले सेवा पाए !!

फाल्गुन २३, २०७७

“मेरो भाषणलाई तोडमोड गरी एडिट गरेर सामाजिक सञ्जालमा पोष्ट गरे” : वनमन्त्री आले

फाल्गुन २३, २०७७
Hindu God Laxmi Ganesh at Diwali Festival

अचानक धनी हुँदा मानिसले गर्छन् यी १४ काम !!

फाल्गुन २३, २०७७

बेदकोटको चौधर नदीमा पुल निर्माण हुने भएपछि स्थानीयलाई राहत

फाल्गुन २३, २०७७

तोरिको साग खानुका ५ फाइदाहरु !!

फाल्गुन २३, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In