सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

भारतबाट घर फर्किएका सुदूरपश्चिमका युवा फेरि भारततिरै

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
मंसिर २५, २०७७
1 मिनेट पाठ

मोहन चन्द
बैतडी । रोजगारीको लागि भारत गएका युवाहरू कोरोनाको महामारी चलेपछि घर फर्किएका थिए । कोरोना नियन्त्रण नभएपछि र गाउँघरतिर कुनै रोजगारी नपाएपछि कोरोना कहरकै बीच उनीहरू धमाधम भारततिरै फर्किन लागेका छन् ।

महाशिवरात्रिको अवसरमा बैतडीमा भलिबल प्रतियोगीता हुँदै

फाल्गुन १५, २०७७
64

वेदकोट नगरपालिकाको आठौं नगर सभा सम्पन्न (फोटो पिचर)

फाल्गुन १५, २०७७
22

चालू आर्थिक वर्षका आयोजनाहरू सञ्चालन होलान् र त्यसैमा मजदुरी गरौंला भनेर फर्किएका युवाहरू स्थानीय तहहरूले समयमै आयोजनाको काम सञ्चालन नगरेपछि रोजगारीको लागि भारततिर जान लागेका हुन् । प्रधानमन्त्री रोजगार कार्यक्रम पनि सञ्चालन नभएकाले त्यसमा फाराम भरेका युवाहरू पनि भारत फर्केका छन् ।

‘तीन÷चार महिना पहिले रोजगारी पाइन्छ भनेर फाराम भर्न लगाएका थिए । अहिलेसम्म कुनै जानकारी नै आएन । बेरोजगारको फाराम भरेका पञ्चेश्वर गाउँपालिका–२ का स्थानीय गोविन्द चन्दले बताए । ‘गाउँमा पनि कुलोको योजना आउँछ भन्थे, आजसम्म समिति नै गठन गरेका छैनन् । काम कुर्नुभन्दा उतै जान ठीक हुन्छ’ उनले भने ।

केही युवा भारतमा पहिले काम गरेके ठाउँमै फर्किएका छन् भने केही भारतमा निर्माण क्षेत्रमा काम पाउने आशामा गएका छन् । ‘गाउँघरतिर निर्माणका कार्य सञ्चालन भए हामी मजदूरीकै लागि भारत जाँदैनौं,’ भारत जान तयार भएका युवाले बताए ।

बैतडीका दशवटै स्थानीय तहले अहिलेसम्म चालू आर्थिक वर्षका विकास निर्माणका योजनाहरूको काम शुरु गरेका छैनन् । स्थानीय तहले मात्र नभएर प्रदेश अन्तर्गतका कार्यालयहरूले पनि विकास निर्माणका योजनाहरूका काम अगाडि बढाएका छैनन् । स्थानीय तहहरूले अहिले उपभोक्ता समिति गठन गरिरहेका छन् भने प्रदेशका कार्यालयहरुले समितिसमेत गठन गरेका छैनन् ।

भारतबाट फर्की बेरोजगार भएका युवालाई स्वदेशमै व्यवसाय सञ्चालन गर्नका लागि सुदूरपश्चिम प्रदेश सरकारले अनुदान दिने भनेर फाराम भर्न लगाए पनि अहिलेसम्म छनौट गरेको छ्रैन् । प्रदेश सरकार र प्रधानमन्त्री रोजगारकै मुख ताकेका बैतडीका स्थानीय तहले बेरोजगार युवाका लागि कुनै प्याकेज लिएका छैनन् ।
अहिले पनि दिनदिनै सीमा नाकामा रोजगारको लागि भारत जाने हजारौं युवाको भीड भइरहन्छ । उनीहरू खुलेआम भारत जान सक्दैनन् । नेपाली हो भनेर थाहा पाएमा त्यहाँको प्रशासनले नेपाल नै फर्काउने गरेको त्यता जान लागेका युवाहरूको गुनासो छ । भारतीय प्रशासनले सोधेपछि आफूहरू भारतकै भएको बताउने गरेको कृष्ण चन्दले बताए । ‘भारतकै बताए पनि विभिन्न कागजात मागेर हैरान गर्छन्’ उनले भने ।

बैतडीको सिमाना भारतसँग जोडिएको छ । जसले गर्दा यहाँका जनतालाई रोजगारीको लागि भारत जान सजिलो हुन्छ । अहिले सीमा नाका बन्द भएकाले कैलाली र कञ्चनपुर भएर जानुपर्दा खर्च समेत बढी हुने उनीहरूको गुनासो छ । ‘अहिले आर्थिक अभाव छ, अहिले नै जानको लागि खर्च पनि बढी लागिरहेको छ,’ भारत जान लागेका प्रेम सिंह मंगोलाले बताए । बैतडीका स्थानीय तहहरूले रोजगारी दिने त परको कुरा आफ्नो क्षेत्रभित्र कति जना भारतमा रोजगारी गर्छन् भन्ने यकिन तथ्यांक समेत राखेको पाइँदैन ।

सिफारिस

बैतडी

महाशिवरात्रिको अवसरमा बैतडीमा भलिबल प्रतियोगीता हुँदै

फाल्गुन १५, २०७७
64
मुख्य समाचार

वेदकोट नगरपालिकाको आठौं नगर सभा सम्पन्न (फोटो पिचर)

फाल्गुन १५, २०७७
22
मुख्य समाचार

भेट्छौ अनि छुट्टिन्छौ कुरा खास गर्दैनौ : धर्मानन्द भट्ट

फाल्गुन १५, २०७७
13
मुख्य समाचार

‘सरकारले अविश्वास प्रस्तावको डटेर सामना गर्छ, आउने परिणाम स्वीकार्छ’

फाल्गुन १४, २०७७
13
मुख्य समाचार

आईपीओको नतिजा अब तीन ठाउँबाट मात्रै हेर्न पाइने

फाल्गुन १४, २०७७
7
मुख्य समाचार

गृह मन्त्रालयद्वारा ३६ जिल्लाका सिडिओको सरुवा (सूची सहित)

फाल्गुन १४, २०७७
19
अर्को

आजबाट शुक्लाफाँटाका विद्यालय पुनः बन्द

सगरमाथाको उचाइ मापनमा १३ करोड खर्च

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)प्रचण्ड–माधब पक्षको बैतडी जिल्ला कमिटिको बैठक आज बस्दै !

फाल्गुन १६, २०७७
gnewsnepal.com बाट  साभार

सुर्य देवको दर्शन गरी हेर्नुहोस्, मिती २०७७ फागुन १६ गते आईतवारको राशिफल !!

फाल्गुन १६, २०७७

महाशिवरात्रिको अवसरमा बैतडीमा भलिबल प्रतियोगीता हुँदै

फाल्गुन १५, २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधब पक्षको बैतडी जिल्ला कमिटिको बैठक भोली बस्दै !!

फाल्गुन १५, २०७७

जन्मसमय अनुसार यसरी थाहा हुन्छ तपाईको भाग्य !!

फाल्गुन १५, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In