सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आज पनि घट्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ९ सयले घटेर प्रतितोला ९२ हजार ५ सयमा कारोबार भइरहेको छ ।

Sana Kishan

यसअघि बुधबार छापावाला सुन तोलाको ९३ हजार ४ सयमा कारोबार भएको थियो । त्यस्तै विहिबार तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार ५० कायम भएको छ ।

त्यसैगरी विहिबार चाँदीको मुल्य तोलामा १५ रुपैयाले घटेर प्रतितोला १२ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।nepaldaily बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.