सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भाग्यमानीको हातमा कति ओटा शंख वा चक्र हुन्छ…..? थाहा पाउनुहोस्

Sana Kishan

काठमाडौं । हरेक मानिसको जन्मजात नै शंक र चक्र हात खुट्टामा हुने गर्दछ । हिन्दु धर्म अनुसार यसलाई भाग्य पनि भन्ने गरिन्छ । कतिले विश्वास गर्छन् त कतिले गदैंनन् । हातमा चक्र भएर मात्र हुदैंन शास्त्रअनुसार मिलेको पनि हुनुपर्दछ ।

चक्र घुमेको हुन्छ यदि चक्र घुमेको भएपनि बिचमा थोप्लो छ , भने त्यस्तो चक्रले काम गर्दैन । र त्यस्तो चक्र गनिदैन । चक्रले काम गर्न नङमा चन्द्रमा बनेको औलामा चक्र पनि घुमेको छ र चोरी औलामा छ भने त्यसले पुर्ण फल दिन्छ । अन्य औलाम भएपनि राम्रो फल दिन्छ । भगवान श्री कृष्णले पनि चोर औंलामा चक्र धारण गरेका थिए । किनकी यो औलामा भउको चक्रले चतुर, कुसल बनाउन मद्धत गर्छ । ज्योतिष शास्त्र र समुन्द्र शास्त्र अनुसार हाम्रो हातमा हुने शंख र चक्रले यस्तो प्रतिफल दिन्छ ।

१. एउटा चक्र छ र त्यो पनि चोर औलामा छ भने त्यस्तो चक्र भएका व्यक्ती सुन्दर , चतुर, बोलीमा मिठास, कुसल बाठा खालमा हुन्छन् । बिच बिचमा केही बाधा आएपनि सफलता भने पाउछन् ।

२. दूई ओटा चक्र हुने व्यक्ती अति सुन्दर , गुणवान ,सफलता प्रप्ती गर्ने लगनशिल हुन्छन् ।

३ . तिन ओटा चक्र भएका व्यक्ती विलासी जिवन बिताउन खोज्ने ,विभिन्न क्षेत्रमा हात हाल्ने व्यपारिक हुने ,किन बेचको काममा सफलता प्राप्त गर्ने ,राम्रा जागिर पाउने खालका हुन्छन् ।

४. चार ओटा चक्र भएका व्यक्तीहरु दरिन्द्र स्वभावका हुने, जति भए नि नपुग्ने, अर्काको रिस गर्ने, घमन्डी , असन्तोकी समयमा कुनै पनि काम पुरा गर्न नसक्ने खालका हुन्छन् ।

५. पाँच ओटा चक्र भएका व्यक्तीहरु भने ज्ञानी , विद्धान, जेछ त्यसैमा खुसी हुने सन्तोकी, जागिरे खालमा हुन्छन् ।
६ हातमा छ ओटा चक्र छ भने , त्यस्ता व्यक्ती भावुक ज्ञानी लगनशील धार्मिक हुन्छन् । भने यीनीहरुलाई व्यापार व्यवसायमा लाभ मिल्छ ।

७. हातमा सात ओटा चक्र छ भने, यस्ता व्यक्तीहरु दरिन्द्र स्वभाव भएका , रोगी तन्त्र मन्त्र जान्ने कर्मलाई विश्वास गर्ने, आफ्नो काम आफै गर्ने खालका हुन्छन् । काममा ढिलासुस्ती हुने , शत्रु ज्यादा हुन्छन् ।
९ यदि हातमा नौ ओटा चक्र छ भने राजा समान हुने , मान प्रतिष्ठा कमाउने , राष्ट्रसेवक र धार्मिक हुन्छन् ।
१०. हातमा दश हाटै चक्र छ भने यस्ता व्यक्ती सिद्ध महापुरुष राज्य पुजक हुन्छन् ।

कति ओटा शंखले कस्तो फल दिन्छ ?

१. हातमा एउटा मात्र शंख छ भने , यस्तो व्यक्ती जिवनमा धन धान्य हुने , मान प्रतिष्ठा कमाउने, शिक्षामा उन्नती गनर्,े राजनीति क्षेत्रमा दखल राख्न सक्ने हुन्छन् ।

२ं हातमा भएको दूई शंखले जिवनमा संर्घष गर्नुपर्ने, समस्या आउने काममा विफल हुने धनको अभाव हुने गर्दछ ।
३ं हातमा भएको तिन शंखले अनिष्ठ हुने, वाधा अड्चन आउने हुन्छ भने यस्ता व्यक्ती समाजसेवी हुने, सौखिन स्वभावका हुने र आफ्नो कृति राख्ने हुन्छन् ।

४. चार ओटा शंख भएका व्यक्ती गुणवान ,हरेक क्षेत्रमा लाभ पाउने ,व्यपारमा सफलता प्राप्त गर्ने ,राम्रा नेता बन्ने योग भएका हुन्छन् ।
५. यदि कसैको हातमा ५ ओटा शंख छ भने त्यस्ता व्यक्तीको बढी खर्च हुने झै झमेलामा पर्ने योग हुन्छ ।
६. छ ओटा शंख भएका व्यक्ती यशवान प्राप्त गर्ने , कुनै पनि बाधा अड्चन नआउने,सुख प्राप्त गर्ने , कृतिवान बन्ने हरेक क्षेत्रमा सर्वश्रेष्ठ बन्ने योग रहेको हुन्छ ।

७. हातमा सात ओटा शंक छ भने यस्ता व्यक्तीलाई आर्थिक अभाव हुने बाधा , अड्चन आइरहने , सन्तान भइपछि मात्र राम्रो हुने योग हुन्छ ।

८. आठ ओटा शंख भएका व्यक्ती धेरै मिहिनेती गर्ने अरुको भर नपर्ने , आफ्नो काम आफै गर्ने स्वभावका हुन्छन् । यीनीहरुलाई अरुको सहयोग पनि मिल्दैन र यस्ता योग भएका व्यक्ती एकान्तप्रेमी हुन्छन् ।
९. यदि तपाइको हातमा नौ ओटा शंख छ भने तपाई विपरित लिङबाट बढि प्रभावित बन्नुहुन्छ ,जिवनको ४० वर्ष सम्म समस्या आइरहने , झमेलामा फसिरहने योग रहेको हुन्छ ।

१०. यलि तपाईको हातमा दश ओटै शंख छ भने मान प्रतिष्ठा पाउने, धन धान्य हुने ,सहयोगी हुने , समाजमा प्रतिष्वान व्यक्ती हुने योग भएको हुन्छ ।

यदि तपाईको कुण्डलीमा पनि सबै ग्रह मिलेर बसेको छ र तपाईलाई कुनै ग्रहले पिरोलेको छैन भने सफलता पाउन सकिन्छ ।khabarpatrikanp बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.