सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

कपाल दान गरेपछि फ्यानहरुले गरे तारिफ मोडेल नीनाको

74
Sana Kishan

Karnali Traders

एजेन्सी । भारतीय एक मोडेलले आफ्नो कपाल दान गरेकी छन् । मोडेल नीना सरकारले ‘सुपर डिमान्डको आधारमा’ मा आफ्नो कपाललाई दान गरेकी हुन् । त्यसकालागी उनले टाउकाको सबै कपाल आफैले ट्रिमर मार्फत काटेकी छन् । आफैंले कपाल काट्दै गरेको तीन भिडियोसमेत उनले सामाजिक सञ्जालमा शेयर गरेकी छन् ।
उनले लेखेकी छन्,‘निकै राम्रो कपाललाई बाई गर्न जाँदैछु । तिम्रो कारणले मैले धेरै पैसा कमाएकी छु । तिम्रो सेवाका लागि धन्यवाद । अब म आफ्नो कपाल शेव गर्न जाँदैछु’ उनले कपाल काट्नु पहिले भिडियोमा अगाडि भनेकी छन्– ‘तपाईहरु सोच्दै हुनुहोला म यसलाई बेच्दैछु । तर, होइन म यसलाई दान गर्न शेव गर्दैछु ।

उनले एक भिडियो शेयर गर्दै आफ्नो कपाल दान गर्नुको कारण ‘सुपर डिमान्डको आधारमा’ भएको बताएकी छन् । नीनाका फ्यानहरुले उनको यो भिडियोलाई निकै नै रुचाएका छन् । नीना फिल्म ‘मनी देवो भव’को ‘लेजा रे’ गीतमा मोडलिङ गरेर चर्चामा आएकी मोडल हुन् ।manakamanadaily बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.