सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

१० किलोचरेशसहित युवक पक्राउ

49
Sana Kishan

मंसिर- १९/बैतडीमा १० किलोचरेशसहित एकजना युवक पक्राउ परेका छन् । अवैध १० किलो चरेशसहिति बझाङको बुङ्गल नगरपालिका वडा नम्बर ९ का ३० वर्षीय मानबहादुर धानुक बैतडीमा पक्राउ परेका हुन । सुदूरपश्चिम क्षेत्रिय अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालय बैतडीको संयुक्त टोलीले बझाङको बुङ्गल नगरपालिका वडा नम्बर ९ का ३० वर्षीय मानबहादुर धानुकलाइ १० किलो चरेशसहिति पक्राउ गरेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । धामीलाई बिषेश सुचनाका आधारमा गएराति पुर्चौडी नगरपालिका–६ को मोडलीधारबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक अधिकारीले बताउनुभयो । झोलामा चरेश लिएर पैदल आइरहेका बेला उनलाई समातेको प्रहरीको भनाई छ । पक्राउ परेका धानुकलाई जिल्ला ल्याइएको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।radiobaitadi बाट सभार

Karnali Traders

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.