सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अन्डा खाइसकेपछि त्यसको बो’क्रा फ्याल्ने हैन यसरी स’जाउनुहोस् घर

कुरा सामान्य हो, तर निकै उपयोगी छ । तपाई-हामी अन्डा खाइसकेपछि त्यसको बो’क्रा डस्विनमा मि’ल्काउँछौं । ग्रामिण क्षेत्रमा खास स’मस्या नहोला, तर श’हरमा घरबाट निस्कने यस्ता फोहोरको व्यवस्थापन गर्नु निकै झन्झ’टिलो हुन्छ । त्यसो भए के गर्ने त ? काइदाको उपाय छ । अन्डाको बो’क्रालाई ड’स्बिनमा मिल्काउने होइन । यसलाई विभिन्न प्रयोजनका लागि उपयोग गर्न सकिन्छ । सामान्यतः अन्डाको बो’क्रा बगैंचामा मलखाँददेखि कोठामा स’जावटको सामाग्रीसम्म बन्छ । सौन्दर्यका लागि पनि अन्डाको बोक्राको प्रयोग गर्न सकिन्छ । सजावटको लागि अन्डा फु’टाउँदा जतनसाथ सानो प्वा’ल पारेर फु’टाउने, ताकि त्यसको अन्य भागलाई राम्ररी प्रयोग गर्न सकियोस् । खासगरी सजावटको सामाग्री तयार गर्दा यस्तो विधि अपनाउनुपर्छ । सामान्य प्रयोजनका लागि जसरी फुटाएपनि फरक पर्दैन । अब अन्डाको बो’क्रालाई विभिन्न रंग-रोगन गर्नुहोस् । त्यसमा तपाईले चाहे अनुसार रंग र आ’कृति राख्न सक्नुहुनेछ । तस्विरमा दिइएजसरी अन्डाको बो’क्रालाई रंग पोतेर सजावटको सामाग्री बनाउन सकिन्छ । अब यसलाई कोठाको कुनै पनि भागमा सजाउन सकिन्छ ।कुनै बास्केटमा केही थान रंगिन अन्डालाई सजाउन सक्नुहुनेछ । वा फूलको भासमा सजाए हुन्छ ।

Sana Kishan

सौन्दर्यका लागि अनुहारको सौन्दर्य निखार्नका लागि पनि अन्डाको बो’क्रा उपयोगी हुन्छ भन्ने कुरा सायद तपाईलाई जानकारी नहुन सक्छ । अन्डाको बोक्रामा केही प्रकारका पौष्टिक तत्व रहेको हुन्छ । त्यसलाई मिहिन हुनेगरी पिसेर पेस्ट बनाउने । उक्त पेस्ट अनुहार एवं छा’लामा प्रयोग गर्न सकिन्छ । यसले अ’नुहारको सौन्दर्यमा निखार ल्याउँछ । बगैंचाको लागि घरमा बगैंचा छ वा छत, बार्दलीमा कुनै बोट, बिरुवा, तरकारी रोप्नुभएको छ भने अन्डाको बो’क्रा निकै उपयोगी हुनसक्छ । कुनैपनि बोटबिरुवा, तरकारी आदिमा अन्डाको बोक्रालाई टु’क्राएर मलको रुपमा प्रयोग गर्न सकिन्छ । अन्डाको बो’क्राले एकदमै राम्रो प्रांगरिक मलको रुपमा काम गर्छ । कपडाको दा’ग हटाउन अन्डाको बो’क्रा प्रयोग गरेर कपडामा लागेको दा’ग पनि हटाउन सकिने रहेछ । यसका लागि सबैभन्दा पहिला अन्डाको बो’क्रालाई राम्ररी पिस्ने । उक्त पाउडर कपडामा लगाउने । त्यसपछि मनतातो पानीमा डुबाउने । केही समयमै कपडाको दा’ग हट्छ । किटनासको रुपमा अहिले खेतीबालीमा हा’निकारक कि’टनासक औ’षधी प्रयोग गरिन्छ । यस्ता कि’टनासक औ’षधी खानाको माध्यामबाट हाम्रो श’रीरमा पुग्छ । त्यसले क’लेजो, मि’र्गौला आदिलाई नराम्ररी हा’नी पुर्‍याउँछ । बजारमा पाइने धेरैजसो सागसब्जीमा यस्ता कि’टनासक प्रयोग गरिएको हुन्छ । तर, प्राकृतिक रुपमा पनि कि’टनासक औ’षधी बनाउन सकिन्छ, जसले श’रीरलाई कुनै हानी गर्दैन । यसका लागि अ’न्डाको बो’क्रा प्रयोग गर्न सकिन्छ । अन्डाको बो’क्रालाई टु’क्राएर बोट बि’रुवाको फेंदमा राखिदिनुपर्छ ।urlabarinews बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.