सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

शुक्रबारको दिन यस्तो रंगको वस्त्र लगाउँदा बढ्छ सहनशीलता र पराक्रम

61
Sana Kishan

काठमाडौँ । शुक्रवारको दिन दैन्त्यहरुका गुरु शुक्रले राज गर्ने गर्छन । शुक्रको प्रकृति दयालु, नाजुक तथा मैत्री भावले भरिपुर्ण हुन्छ । यस प्रकारले यो दिन सबै प्रकारका कार्यहरू गर्दा लाभ हुने मान्यता छ ।

Karnali Traders

त्यसैगरी यसदिन परिवारिक जीवन सुरु गर्न, प्रेम सम्बन्ध आरम्भ गर्न र कुनैपनि चिजको खरीद बिक्री सुरू गर्न ज्यादै शुभ मानिन्छ । शुक्रवार नयाँ वाहन खरिद गर्न, गम्भीर बिरामीहरूको उपचार गर्न, गर गहाना तथा कुनै प्रकार पत्थर खरिद गर्न र नयाँ घर खरीदको लागि पनि शुभ हुने मान्यता छ ।

यसबाहेक, शुक्रवार हल्का नीलो वा सेतो कपडा लगाउँदा अत्यन्तै शुभ मानिन्छ। यसदिन भाग्य उदयका लागी घरबाट निस्कने अघि दही खाने गर्छन र साथै खानामा दुधका परिकार जस्तै पनिर, बटर, चीज आदि खाएमा राम्रो नतीजा आउने विश्वास गरिन्छ ।naulotoday बाा सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.