सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

ग्या’स्ट्रिक पि’डितलाई दु’ध चिया भनेको बि’ष खाए सरह हो। जानौँ

50
Sana Kishan

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पा’केको ता’त्तातो चिया पिएपछि ज्या’न तंग्रि’एको महसुष गर्छन् । त्यसो त पाहुनालाई स्वागत गर्न होस् वा कुनै प’ट्यारलाग्दो दिन क’टाउन, चि’याको साथ खोजिन्छ । तर, हामीले दु’ध, चि’नीसहित तयार गर्ने चिया कति स्व’स्थ्यकर होला ? चिया हाम्रै घर–आँगनको उत्पादन हो । हामीकहाँ थरीथरीका चि’या उत्पादन हुन्छन् । त्यसमध्ये धेरैजसो विदेश निर्यात हुन्छ भने बाँकी स्वदेशमै खपत हुन्छ । स्वदेशमा खपत हुने चिया तुलनात्मक रुपमा सस्तो र कमसल हुनेगर्छ । अतः उक्त चियालाई दु’ध र चिनी मिसाएर से’वन गर्दा त्यसले श’रीरलाई लाभ मिल्दैन, खासगरी पे’टसम्बन्धी समस्या भएकाहरुलाई । कतिपयले दिनमा दुई÷तीन कप दु’ध चिया पिउँछन् । उनीहरुले आफ्नो स्वा’स्थ्यमा कुनै ख’राबी भएको पाउँदैनन् । तर, सबैको हकमा त्यस्तो हुँदैन । आफ्नो श’रीर वा चिया पिउने बानी अनुसार पनि चियाले अ’सर गर्न सक्छ । बिहान खाली पे’टमा वा एक दिनमा धेरै कप दु’ध चिया पिउनु उचित हुँदैन । यसले अनेकन स्वा’स्थ्य सम’स्या निम्त्याउँछ ।पे’ट फुल्ने चियामा धेरै मात्रामा क्या’फिन हुन्छ । दू’ध र क्याफिनको एकसाथ से’वनले पे’टमा ग्या’स बनाउँछ । खासगरी खा’ली पे’टमा वा एक दिनमा धेरै कप दु’ध चि’या पिउदा पे’ट फु’ल्ने सम’स्या हुन्छ ।पो’षक त’त्वको कमी चियामा रहेको दु’धले श’रीरमा पो’षक तत्वको अव’शोषणमा बा’धा पु¥याउँछ । जसले श’रीरमा आइ’रन, जिन्क आदी पोषक तत्वको कमी हुन्छ ।नि’द्रा नलाग्ने र त’नाव बढ्ने चियाको अधिक से’वन शा’रीरिक मात्रै होइन मा’नसिक स्वा’स्थ्यको लागि पनि हा’नीकारक हुन्छ । क्या’फिनको कारण नि’न्द्रा आउँदैन जुन त’नाव बढ्ने मुख्य कारण हुन्छ । यसैले धेरै चिया पिउनाले एन्जा’इटी त’नाव बे’चैनी र नि’न्द्राको कमी जस्ता सम’स्याहरु पैदा हुन्छ । चि’याको ल’त लाग्ने चियामा क्या’फिन हुन्छ जो ल’तको कारण हुन्छ । दैनिक २–३ कप चिया पिउनुहुन्छ भने तपाई चियाको एडि’क्ट हुन सक्नुहुन्छ । यस्तोमा चियाको तल’तल लाग्छ र चिया पिउन नपाएमा काम गर्न उर्जाको कमी र त’नाव महसुस हुन्छ । डि’हाइड्रेसन चियाको कारण डि’हाइड्रेसनको सम’स्या पैदा हुन्छ । चियामा हुने क्या’फिनले श’रीरबाट पा’नीको मात्रालाई अवशोषित गर्छ र तपाईलाई डि’हाइड्रेशनको शि’कार बनाइदिन्छ ।

Karnali Traders

Arus

यो पनि पढ्नुहोस्। कुन म’हिला त्यस्ती होलिन् जसमा मे’कअप गरेर आफ्नो सौ’न्दर्यमा नि’खार ल्याउने तथा ‘बटुल्ने चाहना नहोस् । क’मकाजी होऊन् वा गृ’हिणी, कम स’मयमै मे’कअप गर्न चाहन्छन्, प्रा’कृतिक मेकअप । यहाँ ५ मिनेटमै कसरी मेक’अप गर्न सकिन्छ त भनेर बताइएको छ, जसलाई गर्न सजिलो समेत छ । पाउडर पा’उडरको तु’लनामा क्रि’म आ’इस्याडो तथा क्रि’म ब्लस अनले आँ’खा र गा’लाको छा’ला बढी सु’ख्खा देखिने बनाउँछ । केही समयपछि आँ’खाको छा’लामा सु’ख्खा ध’ब्बा एवं गा’लामा चा’उरी देखाइदिनसक्छ । यस्तोमा ला’इट पा’उडर एवं पा’उडर ब्ल’सअन प्रयोग गर्नु राम्रो हुन्छ । फा’उन्डेसन छा’लासँग म्याच गर्ने फा’उन्डेसन प्रयोग गर्नुपर्छ । मे’कअपको बे’स ठीक भयो भने मे’कअप प्रा’कृतिक देखिन्छ । ब’जारमा के’क लि’क्विड एवं पा’उडर फाउन्डेसन उपलब्ध छन् । घा’ममा धेरै बस्नुपर्ने छ भने एस’पीएफयुक्त फाउ’न्डेसन प्रयोग गर्नुपर्छ । यसो गर्दा छा’लालाई घा’मले बिगार्न पाउँदैन । पा’उडर फा’उन्डेसनमा हाइ’ड्रेटिङ वा लि’क्विड फा’उन्डेसनको प्रयोग गरिहेर्न सकिन्छ । आ’इ पे’न्सिल कि’शोरी एवं कम उ’मेरका म’हिलाहरूले आ’इलाइनर लगाउने चा’हना छैन भने क’लरफुल पे’न्सिल ल’गाउन सक्छन् । हिजोआज २ रंगको आइ पे’न्सिल लगाउने चलन पनि छ । स्पेसल लिप कलर अ’नुहारमा तुरुन्त त’रोताजगी ल्या’उनका लागि लि’पस्टिकको रं’ग फेर्नुपर्छ । नियमित ने’चुरल लि’पस्टिक लगाउने गरेको भए रा’तो, मरुनजस्ता फरक रंग लगाउन सकिन्छ । सजिलै बनाउन सकिने कुनै हे’यरस्टाइल तथा रा’तो लि’पस्टिकले लु’क्स ह’ट देखिन्छ । विशुद्ध ब्रा’उन सेड्स आफ्नो आँ’खामा ब्राउन आ’इस्याडो मात्रै लगाउन मन लाग्छ र यसै गरिआइएको छ भने एक पटक मनलाई बुझाइहेरौं र यसको प्रयोग नगरौं । यो शे’डमा पहेंलो वा रा’तो रंगको केही अं’श हुन्छ तसर्थ यसको प्रयोगले आँ’खा थ’कित थ’कितजस्तो देखिन्छ । बरु आँ’खामा वि’शुद्ध ब्रा’उन शेड लगाउनुपर्छ यसबाट लु’क्स प्रा’कृतिक देखिन्छ । ठा’उँअनुसार मे’कअप गरौं अफिस जाँदा मे’कअप हलुका तथा त’रोताजा देखिनुपर्छ । यसका लागि ह’ल्का फा’उन्डेसन प्रयोग गर्न सकिन्छ । यसका साथै आँ’खाको मेकअप गर्नका लागि ब्ल्या’क पे’न्सिल एवं म’स्कारा प्रयोग गर्नुपर्छ । पी’च वा अ’रेन्ज क’लरको लि’पस्टिक प्रयोग गर्नु राम्रो हुन्छ । अ’फिसका लागि कमभन्दा कम मे’कअप गर्नु राम्रो हुन्छ । पा’र्टी मे’कअपका लागि लि’पस्टिक तथा आ’खाको डि’टेलिङमा ध्यान दिनु आवश्यक छ । ग’र्मी मौसममा बेलुकाको पार्टीमा जानु छ भने लि’क्विड वा वा’टरप्रुफ मे’कअप गर्नु राम्रो हुन्छ । अ’नुहारमा क’म्प्याक पा’उडर ब्ल’सर लगाउनुपर्छ । यसका साथै आँ’खामा आ’इलाइनर नलगाई क्रि’मबेस्ड आ’इस्याडो लगाउनुपर्छ । प’रेला चम्का’उनका लागि क्या’स्टर आ’य urlabarinews बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.