सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सन्दीप लामिछाने कोरोना संक्रमण मुक्त

काठमाडौं। राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने कोरोना संक्रमण मुक्त भएका छन्। शनिबार कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएका सन्दीपले आज सामाजिक सञ्जाल फेसबुकमार्फत् संक्रमण मुक्त भएको जानकारी दिएका छन्।

Sana Kishan

शनिबार कोभिड-१९ परीक्षणको नतिजा पोजिटिभ आएपछि सन्दीपलाई आइतबार साँझ अस्पताल भर्ना गरिएको थियो। अस्पताल भर्ना भए पनि सन्दीपको स्वास्थ्य अवस्था सामान्य भएको सन्दीपका व्यवस्थापक रमन सिवाकोटीले बताएका थिए।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.