सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डिआईजी विश्वराज पोखरेल एआईजी बढुवाका लागि सिफारिस

नेपाल प्रहरीका नायव महानिरीक्षक डिआईजी विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षक एआईजी बढुवाका लागी सिफारिस भएका छन। उनि वहालवाला डिआईजि मध्ये सबै भन्दा बरिष्ठतम डिआईजि हुन् ।

Sana Kishan

सोमबार गृहमन्त्रालयमा गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको वैठकले पोखरेललाई एआईजीमा बढुवाका लागी सिफारिस गरेको हो। एआईजी बढुवा सिफारिस समितिमा प्रधानमन्त्री कार्यालयका सचिव सदस्य र आईजीपी सदस्यसचिव रहने व्यवस्था छ। उनि नेपाल प्रहरी आईजीपी बन्ने छन् ।kantipath बाट सभार

World Link Ads
Mahakali Polytechnic

प्रकासित मिति

२०७७ मङ्सिर १५ गते
Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.