सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

चिसो मौसममा हरेक सम’स्याको औ’षधिः अलैँच

धेरैजसो व्यक्तिहरु चिसो सुरु भएसँगै विभिन्न समस्याबाट पीडित हुने गर्छन् । सास फेर्न समस्या हुने, रुघाखोकी लाग्ने, कफ आउने, छातीमा समस्या हुने जस्ता समस्याबाट प्रायः सबैलाई चिन्तित बनाउँछ । यसका लागि सबै समस्यामा अलैँची खाने गर्नुपर्छ । यसका फाइदाहरुः १. मौसमी इन्फेक्शन अलैँचीमा एन्टिइन्फ्लेमेटरी, एन्टिअक्सिडेन्ट र एन्टिमाइक्रोबियल जस्ता गुणहरु पाइन्छ । जसले स्वासप्रश्वास प्रणालीलाई मजबुत बनाउँछ । जसले हरेक प्रकारका संक्रमणबाट बचाउँछ । २.रुघाखोकी अलैँची आयुर्वेदिक औषधि हो । यसको प्रयोगले रुघाखोकी कम हुन्छ । यसले स्वास नलीमा हुने अनावश्यक बलगम हटाउँछ । सर्सिउँको तेलमा एउटा अलैँची खाँदा रुघाखोकीको समस्या कम हुन्छ । ३.मुटु स्वस्थ राख्न अलैँचीमा हुने पोटाशियम, क्याल्शियम र म्याग्नेशियम र मिनरल्स जस्ता पदार्थहरुले मुटु स्वस्थ राख्छ । यसका साथै, अलैँचीले उच्च रक्तचाप पनि नियन्त्रणमा राख्छ । साथै, यसले शारीरिक र मानसिक स्वास्थ्यलाई पनि स्वस्थ राख्छ ।

यो पनि पढ्नुहोस् ग’लत खानपानको स’मस्याका कारण यु’रिक ए’सिडको समस्याबाट धेरै जना पी’डित हुने गर्छन् । श’रीरमा यु’रिक ए’सिड बढ्दै गयो भने थुप्रै किसिमका स्वा’स्थ्य स’मस्या यसैको साइडइ’फेक्टको रुपमा उत्पन्न हुने गर्छ । जसमा घुँ’डामा हुने स’मस्या, जो’र्नीको दु’खाइ आदि सम’स्या समा’धानको लागि असल खानपान शैली अंगीकार गर्नुपर्ने हुन्छ ।श’रीरमा यु’रिक ए’सिड बढेको स’मस्या विभिन्न अध्ययनका अनुसार ३० वर्षसम्म उमेर समूहका एक जना व्यक्तिलाई एक दिनमा करिब २४०० क्या’लोरी खाना चाहिन्छ । ५० वर्षसम्मका मानिसको लागि २४०० क्या’लोरी खाना चाहिन्छ । ५० वर्षभन्दा माथिल्लो उमेरका मान्छेलाई दैनिक १८०० देखि १६०० क्या’लोरी खाना आवश्यक पर्छ । यदि हामी अधिक मात्रामा क्या’लोरी लिने र पर्याप्त एक्सरसाइज गर्ने हो भने श’रीरमा यु’रिक ए’सिडको मात्रा बढ्न जान्छ । श’रीरमा अधिक आ’इरन, प्रो’टिन र अ’ल्कोहलिक वस्तुहरूले श’रीरमा ए’सिडको मात्रा बढाउने गर्छन् । जब श’रीरमा ए’सिड बढ्दो मात्रामा हुन्छ, तब कि’ड्नीको फ’ङ्सनमा स’मस्या हुन थाल्छ । एक सामान्य व्यक्तिको १ ग्राम र’गतमा ०.०७ मिलियुरिक ए’सिड हुने गर्छ ।

बिनाकारण बढ्न सक्छ यु’रिक ए’सिड युु’रिक ए’सिड बढ्ने प्रमुख कारण भनेको श’रीरमा ए’सिडको मात्रा बढाउने तत्वहरुको प्रभाव हो । कि’ड्नी ख’राब हुने कारणले श’रीरमा फि’ल्टरेसनको प्रक्रिया कम हुने गर्छ । त्यसपछि श’रीरमा रहेको यु’रिया यु’रिक ए’सिडमा बदलिने गर्छ । यो यु’रिक ए’सिड ह’ड्डीहरुको बीचमा प्रवेश गर्छ जसले दु’खाइ बढाउने गर्छ । यु’रिक ए’सिड बढ्नुको प्रमुख ल’क्षण धेरैभन्दा धेरै अवस्थामा यु’रिक ए’सिडको दु’खाइ ए’सिडहरुकै कारण हुने गरेको छ । उच्च यु’रिक ए’सिडको स’मस्याबाट पा’चनतन्त्र क’मजोर हुने गर्छ । यसका अतिरिक्त जो’र्नीहरूमा निरन्तर दु’खाइ हुनु, खासगरी घुँ’डामा हुने स’मस्या यसको मुख्य लक्षण हो । यसबाट बच्न कस्तो व्यवहार अपनाउने ? हाइ यु’रिक ए’सिड (हाइपर’सेमिया) लाई कम गर्न आइरन र प्रोटिनको मात्रा सीमित गर्नुपर्छ । यदि यो अधिक मात्रामा रह्यो युरिक ए’सिडको स’मस्या बढ्दै जान्छ । यसका साथै युरिक ए’सिडको स’मस्या भएका व्यक्तिहरूले दूध, दही जस्ता दुग्ध पदार्थको से’वन कम गर्नुपर्छ । यी आयुर्वेदिक उपायहरू युरिक ए’सिड नियन्त्रणमा प्रभावकारी हुन्छ सामान्यतया युरिक ए’सिडलाई नियन्त्रण गर्नको लागि पहिले घरेलु औ’षधिको प्रयोग गर्न सकिन्छ । यस्तो केही घरेलु उपायहरु हुन्छन् जसले युरिक ए’सिडको लेबल कन्ट्रोल गर्न सकिन्छ ।–कागतीको सेवा युरिक ए’सिड नियन्त्रण गर्नको लागि अचुक औ’षधि हो । –बेकिङ सोडामा पनि युरिक एसिड नि’यन्त्रण गर्ने क्षमता रहन्छ –एप्पल साइडको बिनेगरमा पनि युरिक ए’सिड वि’रुद्ध लड्ने क्षमता पाइन्छ ।urlabarinews बाट सभार

Sana Kishan
Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.