सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

मंसिर २२ गते वैवाहिक बन्धनमा बाधिँदै रमेश प्रसाईं , यी हुन दुलही ( हेर्नुहोस् )

67
Sana Kishan

काठमाडौं १६ मंसिर / सामाजिक सञ्जालमा खरो अभिव्यक्तिले चर्चाको शिखरमा आएका पब्लिक स्पिकर नेपाल बिजेता रमेश प्रसाईं यहि मंसिर २२ गते वैवाहिक बन्धनमा बाधिन लागेका छन् ।

Karnali Traders


यसअघि पनि उनको बिबाह बारे विभिन्न भ्रामक हल्ला चलेपनि यस्पाली भने समाजसेवी नन्दा सिं सँग प्रसाईंको लगनगाँठो कसिने पक्का भएको हो ।
मंसिर २२ गते प्रसाईं र जीवन बिष्टले एउटै मण्डपबाट बिबाह गर्न लागेका हुन् manakamanadaily बाट सभार

Arus

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.