सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

जा’डोयाममा सुन्तला : स्वा’स्थका लागि फाइदाजनक

44
Sana Kishan

जाडो मौसममा सुन्तला, मौसम जस्ता फलफूलहरु सर्वत्र पाउन सकिन्छ । यद्यपि, भि’टामिन सी पर्याप्त मात्रामा समावेश भएको सुन्तला जा’डो याममा तपाईंका लागि लाभदायक हुन्छ । यदि तपाईंलाई ब्ल’डप्रेसरको स’मस्या छ भने सुन्तलालाई आफ्नो खानपानमा समावेश गर्नुपर्छ । किनभने, सुन्तलाले सो’डियमको मात्रालाई सामान्य बनाएर ब्ल’डप्रेसरलाई ठीक राख्छ । यति मात्र नभएर दिनहुँ सुन्तलाको से’वनले मृ’गौलामा हुने प’त्थरीको ख’तरालाई पनि कम गर्छ । यदि मृ’गौलामा प’त्थरी छ भने सुन्तलाको जुस यसको लागि लाभदायक हुन्छ । भिटामिन-सी युक्त सुन्तलाको सेवनले श’रीरलाई नोक्सान पुर्‍याउने फ्रि रेडिक्लसबाट पनि सुरक्षित राख्छ । साथै यसमा भएको लाइमोनिनले क्या’न्सरको सेल्सहरु बढ्न पनि रोक्छ । सुन्तलामा फा’इबरको मात्रा राम्रो हुन्छ । जसले को’लेस्ट्रोलका स्त’रलाई नियन्त्रित गर्न सहायता पुर्‍याउँछ । यसले मु’टुसँग जोडिएका स’मस्याहरुलाई पनि कम गर्छ । जाडो मौसमा रु’घा-खो’कीले स’ताउने गर्छ । त्यस्तो अवस्थामा पनि सुन्तलाको सेवन फाइदाजनक हुन्छ । त्यसो त जाडोयाममा पाइने सबै फलफुलहरु भिटामिन-सी युक्त हुने भएकाले यो मौसममा लाग्ने रो’गहरुलाई कम गर्न सहयोग पुुर्‍याउँछ । प्रायः मानिसहरु सुन्तला चिसो हुने भएकाले यसलाई जाडो मौसममा से’वन गर्नु हुँदैन भन्ने सोच्छन् । तर, त्यस्तो सोचाई ठिक होइन ।

सुन्तलाका फाइदाहरु जाडो मौसममा सुन्तलाको से’वन अत्यन्त फाइदाजनक हुन्छ । यसको नियमित सेवनले हामी विभिन्न मौसमी रो’गहरुबाट मुक्त हुन सक्छौं । सुन्तला चिसो भएता पनि गर्मी मौसममाभन्दा यसले जाडो मौसममा धेरै फाइदा पुर्‍याउँछ । सुन्तलामा भिटामिन-सी पर्याप्त मात्रामा पाइन्छ । जसले हाम्रो छा’लालाई चा’उरिनबाट बचाउँछ । साथै कहिल्यै सुख्खा हुन दिँदैन । त्यसैले यो मौसममा सुन्तलाको सेवन अत्यधिक मात्रामा गर्नुपर्छ र नियमित रुपले यसको जुस पनि पिउनुपर्छ । यदि तपाईंलाई सुगरको स’मस्या छ भने सुन्तलाको सेवन तपाईंको लागि उपयुक्त हुन्छ । सुन्तलाले ब्ल’ड सु’गरलाई नियन्त्रण गर्छ । साथै यसमा समावेश भएको भिटामिन-एले आँ’खालाई पनि धेरै फाइदा पुर्‍याउँछ ।

Arus
Karnali Traders

Nepali Khaja

सुन्तलाको जुसका फाइदाहरु सुन्तलाको जुस पिउनाले स्वा’स्थ्य र छा’ला दुबैलाई फाइदा हुन्छ । यसले शरी’रमा भि’टामिन-सीको कमीलाई पूरा गर्छ र विभिन्न रो’गहरुबाट बचाउँछ । सुन्तलामा सबैभन्दा धेरै भि’टामिन-सी हुन्छ । तर, यसको साथै यसमा भि’टामिन-ए ,पो’टासियम, फा’इबर आदि पो’षक तत्व पनि समावेश हुन्छ । सुन्तला ठूला व्यक्तिदेखि बच्चासम्मको लागि धेरै फाइदाजनक हुन्छ । यसलाई पिउँदा निम्न फाइदाहरु हुन्छन् ः -वजन कम गर्न चाहनुहुन्छ भने एउटा सुन्तला दिनहुँ खानुपर्छ । -सुन्तलाको जुसले श’रीरमा रो’गहरुसँग लड्ने क्षमता बढाउँछ । -यसलाई नियमित रुपमा पिउनाले रु’घाखो’की जस्ता स-साना रो’गहरुबाट मुक्ति मिल्छ । -सुन्तलाको जुस पिउनाले श’रीरमा क्या’न्सर उत्पन्न गराउने सेल्सहरु नष्ट हुन्छन् । -सुन्तलाको जुस पिउनाले श’रीरको पा’चनक्रिया सही हुन्छ, साथै पे’टको विभिन्न सम’स्याहरु पनि यसको से’वनले कम हुन्छ । -यसको सेवन गर्नाले श’रीरमा रक्त’सञ्चार पनि राम्रो हुन्छ । -यसले ब्ल’डप्रेसर र को’लेस्ट्रोललाई नियन्त्रित गर्न सहयोग पुर्‍याउँछ । -सुन्तलाको से’वन गर्नाले श’रीरमा रो’ग प्रतिरोधक क्षमता अर्थात् इ’म्युनिटी सिस्टमलाई पनि बलियो बनाउँछ । -यसको सेवनले तपाईं रुघाखो’कीण् र भा’इरल संक्र’मणहरुबाट छिट्टै प्रभावित हुनुहुन्न । -सुन्तलामा फाइबर धेरै मात्रामा हुन्छ । जसले को’लेस्ट्रोलको स्तरलाई नियन्त्रित गर्न सहयोग गर्छ ।-यसको से’वन गर्नाले मु’टुसँग सम्बन्धित स’मस्याहरुलाई पनि कम गर्छ ।urlabarinews. बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.