सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

बेदकोटमा १५ शैयाको अस्पताल भवन शिलान्यास (फोटो फिचर )

81
Sana Kishan

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिकामा १५ शैयाको अस्पताल भवन निर्माण गरिने भएको छ ।          संघिय सरकारको आर्थिक सहयोगमा बेदकोट नगरपालिका–३ दैजिमा १५ शैयाको अस्पताल निर्माण गरिने भएको हो ।  दैजि स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी १५ शैयाको अस्पताल निर्माण गरिने बेदकोट नगरपालिकाका प्रवत्ता नरेश सिंहले बताए ।      सोेमबार बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दको अध्यक्षतामा आयोजित एक कार्यक्रमका बिच संघीय सांसद नर बहादुर धामीले १५ शैयाको उत्त अस्पताल भवन शिलन्यास गरेका हुन् ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.