सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

मिसन नेपालको कंचनपुर जिल्ला संयोजकमा बोहरा र कोषाध्यक्षमा पन्त       

130
Sana Kishan

कंचनपुर , महेन्द्रनगर                                          मिसन नेपालको कंचनपुर जिल्ला संयोजकमा बोहरा र कोषाध्यक्षमा पन्त  लाई जिम्मेवारी प्रदान गरिएको छ ! मिशन नेपाल राष्ट्र निर्माण अभियान समान द्वारा कंचनपुर जिल्लामा शाखा बिस्तार गरेको छ ! साखाको कंचनपुर जिल्ला संयोजकमा युवा मोहन बहादुर बोहरा र कोषाध्यक्षमा कोपिला पन्त चयन भएका छन !    आज एक कार्यक्रमका बिच उहाँ हरुलाई जिम्मेवारी प्रदान गरेको हो ! मिसन नेपालको हाल सम्म नेपालका २० जिल्लामा बिस्तार गएको कंचनपुर जिल्ला संयोजक बोहराले जानकारी दिनु भएको छ ! अब छिट्टै यो समिति बिस्तार गरिने जानकारी गराउनु भएको छ !

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.