सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यसरी आफ्नै घरको गमलामा ट’माटर फ’लाउनुहोस् ?

Sana Kishan

तपाईं-हाम्रो भा’न्सामा नभई हुन्न, गोलभे’डा । सागसब्जीमा मिसाउन होस् वा अचार बनाउन, गोलभे’डा चाहिन्छ । तरकारी, दाल, अ’चारदेखि सलादसम्ममा गोलभे’डा प्रयोग गरिन्छ। त्यसैले त हाम्रो भा’न्सामा धेरै खपत हुनेमध्ये एक हो, यो । गोलभे’डाले खानेकुराको स्वाद बढाउने, रंग आकर्षक देखाउने मात्र होइन यो आफैँमा पोष’णयुक्त पनि हुने गर्छ । त्यसैले गोलभे’डाको सेवन स्वा’स्थ्यका लागि ला’भदायक मानिन्छ । तर, सधैंभरि गोलभे’डा उपलब्ध हुँदैन । बजार जाने अनुकूलता पनि मिल्दैन । त्यसमाथि गोलभे’डा उत्पादन गर्ने क्रममा विभिन्न वि’षादीको प्रयोग गरिएको हुन सक्छ । त्यसो हो भने किन आफ्नै घरमा, आफ्नै हातले उत्पादन नगर्ने ? गोलभे’डा रोप्नका लागि ठूलो ठाउँ चाहिँदैन। गमलामा समेत गोलभेडा उत्पादन गर्न सकिन्छ। भा’न्साको आसपासमा खाली भाग भए त्यहाँ पनि रोप्न सकियो । धेरैलाई अनुभव नहुन सक्छ, गोलभे’डा कसरी रोप्ने ? पहिलो चरण सबैभन्दा ठाउँको छनौट गरौं। गोलभे’डा उत्पादनका लागि त्यस्तै ठाउँ उपयुक्त हुन्छ, जहाँ पर्याप्त घाम लाग्छ। किनभने गोलभे’डालाई दिनमा ८-१० घ’ण्टाको घा’मको उज्यालो चाहिन्छ। ओसिलो ठाउँमा गोलभे’डा राम्ररी फ’स्टाउँदैन । चरण–२ जति सम्भव हुन्छ, उति नै ठूलो गमला छनौट गरौं । गोलभे’डाको बोटलाई एकदमै धेरै पो’षकतत्वको आवश्यकता पर्छ। यसैले यसका लागि पर्याप्त माटो अटाउने गमला उपयुक्त हुन्छ । जति-जति बोट बढ्दै जान्छ, मल र माटो पनि थप्नुपर्छ । अ’ण्डाको खोललाई धु’लो बनाएर माटोमा मि’साउँदा निकै राम्रो हुन्छ । चरण–३ रोप्ने ठाउँ तयार भयो, गमला तयार भयो । त्यसपछि बिउ चाहिन्छ। कुनै पनि गोलभे’डाबाट बि’उ निकाल्न सकिन्छ। यद्यपि आफूसँग भएको गोलभे’डाको बि’उ गुणस्तरीय छैन भन्ने लागेमा स्थानीय नर्स’रीबाट पनि खरिद गर्न सकिन्छ। बिउलाई गमलामा राखेर माथिबाट हल्का माटोले छोपिदिने । यसमा थोरैथोरै पानी राख्नुपर्छ, नियमित रुपमा । केही समयपछि बिउ अंकुराउन थाल्छ । एक इन्च जति लामो भएपछि त्यसलाई ग’मलाबाट अर्को गम’लामा सार्नुपर्छ । एउटा ग’मलामा एउटै मात्र बिरुवा रोप्नुपर्छ। चरण–४ गोलभे’डा रोपेपछि त्यसको मा’टोलाई सु’ख्खा हुन दिनुहुँदैन । थोरैथोरै पानी सिञ्चित गरिरहनुपर्छ । ग’मला हल्का चि’सो हुनुपर्छ तर धेरै गिलो हुनुहुँदैन । गोलभे’डाको बिरुवा बढ्दै गएपछि त्यसलाई स-साना ल’ट्ठीले थाँ’क्रा लगाउनुपर्छ वा डो’रीले बाँ’ध्न पनि सकिन्छ । यसले गर्दा फल लाग्न थालेपछि बोट भाँचिदैन । चरण–५ गोलभे’डाको बि’रुवामा दिनहुँ पानी राख्नुपर्छ। माटो र मल पनि बेलाबखत थप्नुपर्छ । सुख्खा पात वा कुहिएको पात, डाँ’ठलाई निकाल्नुपर्छ। यसरी राम्ररी स्याहारसुसार गरेपछि गोलभे’डा राम्ररी उत्पादन हुन्छ।

यो पनि पढ्नुहोस्। रा’तको खाना कतिबेला ? उचित खानपान तालिका अनुसार रा’ती अ’बेर खाना खानु उपयुक्त हुँदैन । जतिसक्दो चा’डो खाना खानुपर्छ । के भनाई छ भने, सू’र्योअस्त पछिको खानेकुरा वि’ष समान हुन्छ । अ’र्थात सूर्यो’अस्तपछि हामी जुन खानेकुरा सेवन गर्छौं, त्यो शरी’रका लागि आ’वश्यक हुँदैन । शरी’रमा अनावश्यक खानेकुरा पुग्छ । अना’वश्यक खा’नेकुरा पुग्नु भनेको शरी’रलाई ड’स्बिन जस्तै बनाउनु हो । जब हामी आफ्नो पे’टलाई ड’स्बिन बनाउँछौं भने श’रीर कसरी नि’रोगी हुन्छ । त्यसैले सं’भव भएसम्म चाडै खाना खानुपर्छ । साँ’झ सूर्योअस्तअघि नै खाना खानु उत्तम । कतिपय अवस्थामा चाहि यस्तो तालिका मिलाउन संभव हुँदैन । औ’षधी सेवन गरिरहेको अ’वस्थामा, रो’ग लागेको अव’स्थामा, कामको चाप भएको अवस्था’मा, रा’त्रीकालिन काम गर्नुपर्ने अव’स्थामा । त्यसैले आफ्नो अनु’कुलता पनि हेर्नुपर्छ । यद्य’पी रा’ती सुत्नुभन्दा दुई वा तीन घण्टा अघि खाना खानु उत्तम हो । रा’तको खाना कति ? एउटा प्रशिद्ध उखान छ, बि’हानको खाना आफु खानु, दिउँसोको साथीसँग बाँ’डेर खानु, रा’तको खाना स’त्रुलाई दिनु । यसको अर्थ बि’हानको खाना जति से’वन गरिन्छ, त्यसपछि खानाको मात्रा कम गर्दै जानुपर्छ । सकेसम्म रा’तको खाना कम खाएकै वेश हुन्छ । बिहान भरपे’ट खाना खानुपर्छ । त्यही खानाले हामीलाई दिनभरको लागि उर्जा दिन्छ । त्यसपछि क्रमस खानेकुराको मात्रा घ’टाउनुपर्छ । रा’तीको खाना सकेसम्म हल्का वा सजिलै पच्ने किसिमको हुनुपर्छ । रा’तको खाना चाडै खाएमा के लाभ हुन्छ ? रा’तको खाना चाडै र हल्का खाएमा अना’वश्यक तौल बढ्दैन । वा तौ’ल नियन्त्रण हुन्छ । गहिरो नि’द्रा लाग्छ । बिहान उठ्दा श’रीर ह’ल्का महसुष हुन्छ । पे’ट भा’री हुँदैन । यसले मु’टुमा पनि स’कारात्मक प्रभाव पार्छ । फ्या’ट र को’लोस्टोरको स’मस्या कम हुन्छ । पे’ट स’म्बन्धीका स’मस्याहरु हट्छ urlabarinews बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.