
तिरस्कृत भएर सडकमा पुगेकी सपना विश्वचर्चित म छोरी मान्छे भएर, मैले दिएको दागबत्तीले नै मलाई चिनाएको हो’ सपना

काठमाडौं । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरको आर्यघाटमा बेवारिसे शव जलाउने सपना रोका मगर बिबिसीको १० प्रभावशाली महिलाको सूचीमा परेकी छन् । बिबिसीले सार्वजनिक गरेको १०० जना प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा रोकाले स्थान बनाएकी हुन् ।
उनी भन्छन् आजको दिनमा यो सम्मान पाउनकालागी आफुले बेवारिसेहरुको शव नजलाएको बताउँछिन् सपना । उनले जब त्यो अस्पतालको शव गृहमा शवको थुप्रो देखिन् त्यतिबेला कताकता उनको मनमा ‘यो कस्तो बिचित्रको संसार, जहाँ बाँचुल्जेल त सुखले बाँचेनन् मरेपछि पनि यिनीहरुको लासले सुख पाएनछन्’ भन्ने लागेछ । शुरुमा डराएतापनि पछिपछि भने शवहरुलाई निकै बेर घोरिएरै हेर्दै जाँदा झण्डै एकवर्षपछि भने उनलाई ती शवहरु उनलाई बीभत्स लाग्दै गएछ ।

उक्त सूचीमा विभिन्न शक्तिशाली देशका राजनीतिज्ञ, हलिउड फिल्मस्टार तथा चर्चित वैज्ञानिकहरु रहेका छन् । उक्त सूचीमा नेपालको म्याग्दीमा जन्मिएकी सपनाले पनि स्थान बनाएकी हुन् ।


उनी ४ वर्षअघि काठमाडौं आएकी थिइन् । खालीहात काठमाडौं आएकी सपनाले त्यसलगत्तै बेवारिसे शव व्यवस्थापनका कार्यरत गैरसरकारी संस्थामा संलग्न भएर स्वयंसेवा सुरु गरेकी बिबिसीले उल्लेख गरेको छ ।
बधाई छ प्यारी बहिनी क्बउबलबतिमीले गरेको मानविय धर्मको काम लाई नेपाल सरकारले नदेखे पनि बिश्वले देख्यो द्यद्यऋ ले सार्वजनिक गरेको २०२० को प्रेरणादायी काम गर्ने १०० महिलाहरुको लिस्टमा तिम्रो नाम सहित नेपालको नाम लेखायौं बिश्व लाई चिनायौ अझै धेरै उन्नति प्रगति होस सफलताको कामना
कोरो(ना भा( ईरस (को(भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखौँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालौँ । जनहितमा जारी सन्देश ।। हाम्रो न्युजहरु हजुरहरुलाई कस्तो लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।
