सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

चु’रोट से’वन गर्ने सा’थीको छेउमा कहिले नबस्नु। हुन्छ ख’तरनाक

65
Sana Kishan

चु’रोट से’वन गर्नेहरुले आफ्नो स्व’स्थ्यलाई मात्र ख’राब बनाइरहेको हुँदैन, अरुले सास फेर्ने हावालाई समेत वि’षाक्त बनाइदिन्छन् । साथै उनीहरुले चु’रोट से’वन गरेर जुन धुँवा निकाल्छन्, त्यसले दोस्रो व्यक्तिको स्वा’स्थ्यमा अरु बढी असर गर्छ । यसरी चु’रोट से’वन नगर्नेहरु समेत अर्काको कारणले रो’गको घे’राबन्दीमा पर्छन् ।चु’रोट सेवन नगरेपनि तपाईं चुरोट सेवन गर्नुहुन्न । त्यसैले ढुक्क हुनुहुन्छ कि, ‘मेरो फो’क्सो ठीक छ ।’ तर, ढुक्क हुने स्थिति त्यसबेलासम्म रहँदैन, जबसम्म तपाईं चु’रोट सेवन गर्नेहरुको आसपासमा बस्नुहुन्छ । तपाईंका पार्टनर, साथी, सहकर्मी, आफन्त वा बाटोमा भेटिएका कुनै व्यक्ति, मानौं उनीहरु चु’रोट से’वन गरिरहेका छन् । उनीहरुले चु’रोट तानेर जुन धँुँवा निकाल्छन्, त्यो अरु विषालु हुन्छ । र, यसले तपाईंको फो’क्सोलाई नराम्ररी असर गर्छ ।धेरैजसोले चु’रोट से’वन गर्दैनन् । कतिपयलाई यसमा बानी परेको हुँदैन । कतिपय आफ्नो स्व’स्थ्यको ख्याल राखेर चु’रोट से’वन गर्दैनन् । यद्यपि आफुले नगरेपनि अर्को व्यक्तिले से’वन गरेको चुरोटले हाम्रो फो’क्सोलाई दु’षित र क’मजोर बनाइदिन्छ ।

Karnali Traders

सेकेन्ड ह्यान्ड स्मो’क हामी जुन हावामा सा’स लिन्छौं, त्यहाँ शुद्ध हावा मात्र हुँदैन । परागदेखि लिएर रसा’यनसम्म हावामा मिसिएको हुन्छ । यी सबै हाम्रो फो’क्सोमा पुग्छ । यसैगरी अर्काले चु’रोट सेवन गरेर छाडेको धुँवा पनि सोही वायुमा मिसिन्छ, जो हामीले सास फेर्दा फो’क्सोसम्म पुग्छ । यसरी हामीले चु’रोट से’वन नगरेपनि अर्काको कारण हाम्रो फो’क्सो दुषित बन्न पुग्छ । सेकेन्ड ह्यान्ड स्मोकले हृ’दय र र’क्त संचार प्र’णलीमा समेत अवरोध पु¥याउँछ । यसले हाम्रो हृ’दय प्रणालीलाई तुरुन्तै असर गर्छ । संयुक्त राज्य अमेरिकामा हरेक बर्ष मु’टुको रो’गबाट करिब ३४ हजार व्यक्तिको मृ’त्य हुने गरेको तथ्यांक छ, जसको कारण ‘सेकेन्ड ह्यान्ड स्मोक’ मानिएको छ । चु’रोट से’वन नगर्ने व्यक्ति जो घर, कार्यलय वा वाटोमा सेकेन्ड ह्यान्ड स्मो’कको सम्पर्कमा रहन्छन्, उनीहरुमा हृ’दयरो’ग हुने ख’तरा २५ देखि ३० प्रतिशतसम्म हुन्छ । त्यसैगरी सेकेन्ड ह्यान्ड स्मोकले स्ट्रो’कको ख’तरा पनि बढाउँछ । त्यसो त चुरोट मात्र होइन, सेकेन्ड ह्यान्ड स्मोकको सम्पर्कमा हामी अन्य माध्यामबाट पनि पुग्ने गर्छौं । जस्तो कि, हाम्रो चुल्होमा निस्कने धुँ’वा । आ’गो, तेल आदिबाट यस्तो धुँ’वा निस्कन्छ । त्यसैगरी धुप, मैनबत्ति आदिबाट पनि यस्तो धुँ’वा निस्कन्छ । प्ला’ष्टिक जलाउँदा निस्कने धुँ’वा अरु हा’निकारक हुन्छ । बच्चाको मृ’त्युको कारण अक्सर अभिभावकहरु आफ्नो घरमा चु’रोट सेवन गरिरहेका हुन्छन्, जहाँ उनीहरुका बालबच्चा छन् । विश्व स्वा’स्थ्य संगठनका अनुसार वैश्विक स्तरमा अनुमानित १ दशमलव ६५ लाख बच्चा अरुले सेवन गर्ने धुम्र’पानको च’पेटामा पुग्छन् । दोस्रो व्यक्तिले से’वन गरेको चुरोटको धुँवाको कारण बच्चाहरु पाँच वर्ष नपुग्दै श्वा’सनली सं’क्रमणको कारण मृ’त्युको मु’खमा पुग्छन् । त्यसो त सानो उमेरमा चुरोटको धुँ’वाको सम्पर्कमा रहेका बच्चाहरु वयस्क हुँदासम्म रोगी हुन्छन् । विशेषज्ञहरुका अनुसार चु’रोटको धुँ’वा आन्तरिक प्र’दूषणको ख’तरनाक रुप हो । किनभने यसमा ७ हजार बढी रसायन हुन्छ, जसमा ६९ रसायन क्या’न्सरको कारण बन्न सकछ । चु’रोटको धुँ’वा पाँच घण्टासम्म हावामा रहन्छ ।urlabarinews बाट सभार

Arus

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.