

चु’रोट से’वन गर्नेहरुले आफ्नो स्व’स्थ्यलाई मात्र ख’राब बनाइरहेको हुँदैन, अरुले सास फेर्ने हावालाई समेत वि’षाक्त बनाइदिन्छन् । साथै उनीहरुले चु’रोट से’वन गरेर जुन धुँवा निकाल्छन्, त्यसले दोस्रो व्यक्तिको स्वा’स्थ्यमा अरु बढी असर गर्छ । यसरी चु’रोट से’वन नगर्नेहरु समेत अर्काको कारणले रो’गको घे’राबन्दीमा पर्छन् ।चु’रोट सेवन नगरेपनि तपाईं चुरोट सेवन गर्नुहुन्न । त्यसैले ढुक्क हुनुहुन्छ कि, ‘मेरो फो’क्सो ठीक छ ।’ तर, ढुक्क हुने स्थिति त्यसबेलासम्म रहँदैन, जबसम्म तपाईं चु’रोट सेवन गर्नेहरुको आसपासमा बस्नुहुन्छ । तपाईंका पार्टनर, साथी, सहकर्मी, आफन्त वा बाटोमा भेटिएका कुनै व्यक्ति, मानौं उनीहरु चु’रोट से’वन गरिरहेका छन् । उनीहरुले चु’रोट तानेर जुन धँुँवा निकाल्छन्, त्यो अरु विषालु हुन्छ । र, यसले तपाईंको फो’क्सोलाई नराम्ररी असर गर्छ ।धेरैजसोले चु’रोट से’वन गर्दैनन् । कतिपयलाई यसमा बानी परेको हुँदैन । कतिपय आफ्नो स्व’स्थ्यको ख्याल राखेर चु’रोट से’वन गर्दैनन् । यद्यपि आफुले नगरेपनि अर्को व्यक्तिले से’वन गरेको चुरोटले हाम्रो फो’क्सोलाई दु’षित र क’मजोर बनाइदिन्छ ।

सेकेन्ड ह्यान्ड स्मो’क हामी जुन हावामा सा’स लिन्छौं, त्यहाँ शुद्ध हावा मात्र हुँदैन । परागदेखि लिएर रसा’यनसम्म हावामा मिसिएको हुन्छ । यी सबै हाम्रो फो’क्सोमा पुग्छ । यसैगरी अर्काले चु’रोट सेवन गरेर छाडेको धुँवा पनि सोही वायुमा मिसिन्छ, जो हामीले सास फेर्दा फो’क्सोसम्म पुग्छ । यसरी हामीले चु’रोट से’वन नगरेपनि अर्काको कारण हाम्रो फो’क्सो दुषित बन्न पुग्छ । सेकेन्ड ह्यान्ड स्मोकले हृ’दय र र’क्त संचार प्र’णलीमा समेत अवरोध पु¥याउँछ । यसले हाम्रो हृ’दय प्रणालीलाई तुरुन्तै असर गर्छ । संयुक्त राज्य अमेरिकामा हरेक बर्ष मु’टुको रो’गबाट करिब ३४ हजार व्यक्तिको मृ’त्य हुने गरेको तथ्यांक छ, जसको कारण ‘सेकेन्ड ह्यान्ड स्मोक’ मानिएको छ । चु’रोट से’वन नगर्ने व्यक्ति जो घर, कार्यलय वा वाटोमा सेकेन्ड ह्यान्ड स्मो’कको सम्पर्कमा रहन्छन्, उनीहरुमा हृ’दयरो’ग हुने ख’तरा २५ देखि ३० प्रतिशतसम्म हुन्छ । त्यसैगरी सेकेन्ड ह्यान्ड स्मोकले स्ट्रो’कको ख’तरा पनि बढाउँछ । त्यसो त चुरोट मात्र होइन, सेकेन्ड ह्यान्ड स्मोकको सम्पर्कमा हामी अन्य माध्यामबाट पनि पुग्ने गर्छौं । जस्तो कि, हाम्रो चुल्होमा निस्कने धुँ’वा । आ’गो, तेल आदिबाट यस्तो धुँ’वा निस्कन्छ । त्यसैगरी धुप, मैनबत्ति आदिबाट पनि यस्तो धुँ’वा निस्कन्छ । प्ला’ष्टिक जलाउँदा निस्कने धुँ’वा अरु हा’निकारक हुन्छ । बच्चाको मृ’त्युको कारण अक्सर अभिभावकहरु आफ्नो घरमा चु’रोट सेवन गरिरहेका हुन्छन्, जहाँ उनीहरुका बालबच्चा छन् । विश्व स्वा’स्थ्य संगठनका अनुसार वैश्विक स्तरमा अनुमानित १ दशमलव ६५ लाख बच्चा अरुले सेवन गर्ने धुम्र’पानको च’पेटामा पुग्छन् । दोस्रो व्यक्तिले से’वन गरेको चुरोटको धुँवाको कारण बच्चाहरु पाँच वर्ष नपुग्दै श्वा’सनली सं’क्रमणको कारण मृ’त्युको मु’खमा पुग्छन् । त्यसो त सानो उमेरमा चुरोटको धुँ’वाको सम्पर्कमा रहेका बच्चाहरु वयस्क हुँदासम्म रोगी हुन्छन् । विशेषज्ञहरुका अनुसार चु’रोटको धुँ’वा आन्तरिक प्र’दूषणको ख’तरनाक रुप हो । किनभने यसमा ७ हजार बढी रसायन हुन्छ, जसमा ६९ रसायन क्या’न्सरको कारण बन्न सकछ । चु’रोटको धुँ’वा पाँच घण्टासम्म हावामा रहन्छ ।urlabarinews बाट सभार

