सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

भारतीय सेनामा कार्यरत रोहितले छोरीको अनुहार समेत हेर्न नपाई कश्मीरमा ज्या’न गुमाए

53
Sana Kishan

भारतको जम्मूकश्मीरमा भएको आ’तंककारी ह’मलामा राजस्थानका रोहिताश लाम्बाले पनि ज्या’न गुमाए । उनको घरमा रुवा बासी चलिरहेको छ । उनको डेढवर्ष अघि मात्रै विवाह भएको थियो । तीन महिना पहिले उनको पहिलो सन्तानका रुपमा छोरीको जन्म भएको थियो ।उनको नजिकका एक साथीका अनुसार आफ्नी छोरीलाई भेट्न रोहिताश होलीको छुट्टीमा घर जाने योजनामा थिए । तर त्यसअघि नै उनको कश्मीर हमलामा ज्या’न गए को छ । उनको मृ’त्युको खबरपछि परिवार मात्रै होइन सिंगो गाउँमा नै रुवा बासी चलेको छ ।

भारतको जम्मू–कश्मीरको पुलवामामा श्रीनगर राजमार्गमा भएको आतंकवादी आक्रमण स्थानीय एक युवाले गराएको भारतीय सञ्चारमाध्यमले दावी गरेका छन् । प्रतिबन्धित पाकिस्तानी आतंकवादी संगठन जैश–ए–मोहम्मदका कश्मीरी सदस्य अदिल अहमद दारले आ त्मघाति कार बिस्फोट गराएको दावी छ । आक्रमणमा पछिल्लो समाचारअनुसार कम्तिमा ४२ जना भारतीय सुरक्षा पौज सीआरपीएफका जवान मारि एको र ४० भन्दा धेरै घाइ’ते भएको जनाइएको छ । करिब २५० वटा सवारी साधानमा करिब २५०० जना को फौज राजमार्गबाट गइरहेको बेला एउटा कारमा आएका आ तंक वा दीले सीआरपीएफ रहेको बसमा कार ठो क्काएर बि स्फोट गराएको बताइएको छ ।

Arus

अझ सं वेदनशील कुरा के छ भने भारतीय इन्टेलिजेन्सलाई यस्तो आ क्र मणबारे पहिला नै सूचना रहेको भारतीय संचारमाध्यमले दावी गरेका छन् । पहिला नै सूचना हुनु र ठूलो संख्यामा सुरक्षा फौज हुँदा पनि यसप्रकारको आक्रमण हुनुलाई भारतीय सुरक्षावृतमा निकै खल्बली मच्चाइदिएको छ । यो आक्रमणलाई कश्मीर आक्र णको दोस्रो ठूलो आक्र मण भनिएको छ । यो आ क्रमणपछि चुनावमा होमिनै लागेको भारतीय राजनीतिलाई तरंगित बनाइदिएको छ । दलहरुले एकै भाषामा आतं कवा दीविरुद्ध क डा का रबाही गरिने बताएका छन् । सरकार र विपक्षको आवज पनि एउटै सुनिएको छ ।

Nepali Khaja
Karnali Traders

३०० किलोमिटरको यो राजमार्ग रणनीतिक रुपमा निकै महत्वपूर्ण मानिन्छ । यो राजमार्गमा सँधै सुरक्षाकर्मीको निगरानी रहन्छ । आ’क्रमणमा घा’इते भएकाहरुलाई आर्मीको हेलिकोप्टरबाट उद्धार गरिएको छ । उनीहरुलाई श्रीनगरस्थित आर्मीको अस्पतालमा ल्याइएको बीबीसीले जनाएको छ । आक्रमणपछि यो राजमार्ग पूर्ण रुपमा बन्द गरिएको छ । आक्रमण भएको क्षेत्रमा भारतीय सुरक्षाकर्मीको ब्यापक परिचालन गरिएको छ । आ’क्रमणकारीको खोजीमा सुरक्षाकर्मी जुटेको बीबीसीले जनाएको छ । दुई बसमा सीआरएफका सुर क्षाकर्मी थिए । उनीहरुको सुरक्षाका लागि प्रहरीका जीप अगाडि र पछाडि रहेको बताइएको छ ।

सहिदका परिवारप्रति समवेदना छ । घाइतेहरुको शीर्घ स्वास्थ्य लाभको कामना गर्छु ।’जम्मू–कश्मीरका पूर्व मुख्यमन्त्री उमर अब्दुल्लाहले यो आक्रमणको कडा निन्दा गर्दै भनेका छन्, ‘उपत्याकाबाट भ’यावह समाचार एको छ । आईआईडी ब्लास्टमा सीआरएफका कैयैं ज’वानहरु मारिएका छन् । म यस आ’क्रमणको क’डा निन्दा गर्छु । घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्छु । मारिने सहिदहरुको परिवारप्रति समवेदना प्रकट गर्छ ।’पश्चिम बंगलाकी मुख्यमन्त्री ममता बनर्जीले पनि यो आ’क्रमणबाट निकै दुः’खी भएको बताए की छन् । उनले भनेकी छन्, ‘दुःखी छु पुलवामामा १३ सीआरएफका जवानहरु सहिद भएका छन् ।

हामी हाम्रो बहादुर जवानहरुलाई स्याल्यूट गर्छौ । र उनीहरुको परिवारप्रति समवेदना प्रकट गर्छौ ।’ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि ट्वीट गरेर आक्रमणको निन्दा गरेका छन् ।उनले जम्मू–कश्मीरबाट दुःखद् समाचार आएको भन्दै आतं’कवा’दी आक्र मणको निन्दा गरेका छन् । लोकसभा चुनावको मिति तोकिने तयारी भइरहेका बेला भएको यो आ’क्रमणलाई सुरक्षाबलका लागि एक झ’ट्का मानिएको छ । भारतीय गृहमन्त्रालयका अुसार २०१८ मा २५० आतंकवादी, ८४ सुरक्षाकर्मी र १५० जना आम मानिस आतं’कवा’दी आ’क्रमण मारिएका थिए । manakamanadaily बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.