सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

त’नाव ह’टाउने सरल सूत्र

66
Sana Kishan

त’नाव किन हुन्छ ? त’नावले के गर्छ ? यसको सही व्यवस्थापन के हुन सक्छ ? अहिलेको सन्दर्भमा ग’म्भीरतापूर्वक मनन गर्नुपर्ने विषय हो यो । किनभने अहिले जसरी परिस्थिति जटिल बन्दै गएको छ, त्यसले त’नाव पै’दा गर्ने जो’खिम प्रशस्तै छन् । त’नावलाई स’ही ढंगले व्यवस्थापन गर्न नसकेको अवस्थामा त्यो मनो विकारको रुपमा रहन्छ र शारीरिक एवं मा’नसिक स’मस्या निम्त्याउँछ । जस्तो कि डि’प्रेसन, एन्जा’इटीदेखि उच्च र’क्तचापसम्म । तर, बाहिरी कुराले मात्र त’नाव उत्पन्न गर्दैन । जस्तो कि अरूको व्यवहार, परिस्थिति आदिले मात्र तना’व पैदा गर्दैन । त’नाव हाम्रो आ’न्तरिक कारणले पनि हुन्छ । आन्तरिक कारक तत्वहरूमध्ये जीवनशैली, काम गर्ने तरिका, खानपान, बढी सोच्ने, बढी विश्लेषण गर्ने, आत्मालोचना धेरै गर्ने, नि’राशावादी सोचाइ राख्ने, हरेक कुरामा पूर्णता खोज्ने, क’डा सोचाइ राख्ने र हरेक अरूका कुरालाई आफूसँग तुलना गर्ने जस्ता कुराहरू पर्छन्। बाह्य कारक तत्वहरूमा श’रीरलाई असर पार्ने कारक तत्वहरू (ध्वनि, प्रकाश, ता’पक्रम र बसोबास गरेको ठाउँको अवस्था), सामाजिक तत्वहरू, संस्थागत तत्वहरू र जीवनमा घटने विशेष घ’टनाहरू (जन्म , मृ’त्यु, विवाह, दुर्घ’टना, पारिवारिक वि’भाजन र रो’गको अवस्था) रहेका छन् ।

Karnali Traders

त’नाव उत्पन्न गर्ने कारणहरू – पारिवारिक सम’स्या – प्राविधिको अत्याधिक प्रयोग – काम गर्ने ठाउँको वातावरण – रो’गको अवस्था – काममा समयसीमा – जागिर जाने जो’खिम संकेत -चिह्न – नि’द्रा न’लाग्ने वा बढी नि’द्रा लाग्ने – मान’सिक एकाग्रतामा कमी हुने – डि’प्रेसन – टा’उको दुख्ने – ए’क्लोपना हुने– झो’किने-क्रो’ध – भय’भीत हुने
त’नाव व्यवस्थापन गर्न सकिने रण’नीतिहरू – परिस्थिति र वातावरण अनुसारका कामहरू गर्ने – आफ्नो सोच्ने तरिकामा परिवर्तन – आफूले बदल्न नसक्ने परिस्थितिलाई छाडेर अगाडि बढ्ने – त’नाव व्यवस्थापन गर्न निम्न कुराहरू गर्न सकिन्छ । – आफ्नो लागि केही समय छुट्याउने – त’नाव उत्पन्न हुने कारकतत्व जानी त्यसबाट टाढा रहने– त’नाव उत्पन्न हुने परिस्थितिहरूलाई नियन्त्रण साथै उचित सञ्चार गर्ने – नियमित व्या’यम र योगा गर्ने – सन्तुलित भोजन गर्ने – नराम्रा कुरालाई भुल्ने र गर्नेलाई माफी दिने – आफ्नो लागि आवश्यक सिपहरू सिक्ने – सबैसँग मैत्रीपूर्ण र आत्मीय व्यवहार राख्ने – सम’स्या छन् भने त्यसको समाधान खोज्ने – आफ्नो राम्रा कार्यलाई विश्लेषण गरी अझ निपूर्ण बनाउन कोसिस गर्ने– गर्न सकिने कार्यहरूको योजना निमार्ण गर्ने– मा’दक पदार्थको सेवन नगर्ने र जति सक्यो खुसी हुने – आफ्नो कमाइको केही पैसा भविष्यको आवश्यक कामको लागि बचत गर्ने साथै नियमित मे’डिटेसन गरी आरोग्य पार्ने – सोचलाई नियन्त्रण गर्ने – घर र बगैँचाको कामहरूमा व्यस्त रहने – आफूलाई मनपर्ने काम गर्ने जस्तै गाना सुन्ने, फिल्म हेर्ने, किताब पढ्ने इत्यादि – धु’म्रपान नगर्ने साथै शान्त भएर बस्ने – परिवार र आफन्तसँग रमाइलो गर्ने – दिनमा ६ देखि ७ घण्टा सुत्ने वा आवश्यकताअनुसार सुत्ने – आफूसँग भएका कुराप्रति कृतज्ञ हुने र आफूलाई सधैं आफ्रनो प्रिय मान्ने र समयको उचित व्यवस्थापन गर्ने – अरूले गरेको आवश्यक कुरालाई पनि बुझ्न कोसिस गर्ने वा बुझ्ने – सही सूचना सही ठाउँबाट लिने र सही ठाउँमा दिने – कुनै कुरामा पनि चि’न्ता लिने काम कम गर्ने – आफूसँग भएको कुरामा खुसी हुने र मेहनत गर्ने – वार्षिक कार्यतालिका निमार्ण गर्ने साथै वैकल्पिक व्यवस्था पनि गर्ने– जीवनको सधैं आनन्द लिने, अनुभव गर्ने र प्रसन्न हुने विश्वभर उत्पन्न भएको को’रोनाको कारण यहाँहरूमा विभिन्न देखिने/नदेखिने खालका तना’वहरू उत्पन्न भएका हुन सक्छन् । माथि उल्लेखितमध्ये आवश्यक तरिका आफ्नो जीवनमा लागू गरी त’नाव मुक्त भई मानसिक स्वा’स्थलाई राम्रो बनाउन सकिन्छ । मानसिक स्वा’स्थ्य महत्वपूर्ण कुरा हो । मा’नसिक स्वा’स्थ्य राम्रो राखे मात्र शा’रीरिक, सामाजिक र भावनात्मक स्वास्थ्य राम्रो हुन्छ ।urlabarinews.बाट सभार

Arus

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.