सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

आज हरिबोधनी एकादशी तुलशिको बिवाह अर्थात हामी यसरी पनि बुझ्थ्यौ

68
Sana Kishan

बाल्यकालमा देउसी भैलो खेल्ने अन्तिम दिन आज र यो तिहार भन्नी बित्तिकै देउसी भैलो रमाइलो त छदै छ सम्झना आइरहन्छ जस्तो जहाँ जुन अवस्थामा भए पनि तर सङ्ग सङ्गै दुइटा कुरा पनि सङ्गै याद आउँछ
एउटा तोरनमा झुन्डिएको सेल रोटि ढुङाले हानेर खसालेर खाएको र अर्को महिरोको लिङ्गोमा झुन्डियको सुन्तला चेरेर खाएक

Arus
Karnali Traders

देउसी भैलोको अन्तिम दिन दिउँसो मा गाउँ चारेर कस्को म चोर्न मिल्नी खालको लिङ्गो छ हेरिन्थो र राती देउसी भैलो सकियसी तेता चोर्न तिर लागिन्थो मलाई हरिबोधनी एकादशी भन्नी बित्तिकै याद आइरन्छ हाम्रो गाउमा सुन्तला नहुनी भएर नि त्यसको अलि बढी महत्व थियो बाल्यकालमा।।

Nepali Khaja

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.