सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

तराईमा हुस्सु, पहाडी र हिमाली भेगका केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

55
Sana Kishan

देशभर चिसो बढ्दो तथा केही ठाउँमा वर्षा र हिमपातको समेत सम्भावना देखिएकाले होसियारी अपनाउन सम्बन्धित सबैलाई मौसमविद्ले सुझाव दिएका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बिहीबार) दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हिमपात हुने सम्भावना छ। साथै प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा पनि दिउँसो हल्का हिमपातको सम्भावना छ।

Arus
Karnali Traders

यसैगरी आज राति पनि गण्डकी, कर्णाली, सुदूरपश्चिम र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।khabardarinews. बाट सभार

Nepali Khaja

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.