सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

पारस खड्का आईसीसीको दशककै उत्कृष्ट एसोसियट खेलाडीको सूचीमा

230
Sana Kishan

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसी ले तयार पार्ने एसोसिएट राष्ट्रका यो दशकका उत्कृष्ट पुरुष खेलाडीको सूचीमा नेपालका पारस खड्का पनि परेका छन्। आईसीसीले मंगलबार सार्वजनिक गरेको यो दशकका उत्कृष्ट ६ जना खेलाडीको सूचीमा नेपालका पूर्व कप्तान पारस खड्का पनि परेका हुन्।

Arus
Karnali Traders

उनीसँगै यो सूचीमा स्कटल्यान्डका ३, नेदरल्यान्ड र पपुवा न्युगिनीका एक–एक खेलाडी परेका छन्। मनोनयनमा  स्कटल्यान्डका काइले कोइटजर, कुलम म्याक्लोइड र रिचेइ बेरिङ्टन छन् भने पपुवा न्युगिनीका असद भाला र नेदरल्यान्डका पिटर बोरेन पनि परेका छन्।

Nepali Khaja

सन् २००४ मा मलेसिया विरुद्धको खेलबाट नेपालका लिग डेब्यु गरेका पारसको कप्तानीमा नेपालले सन् २०१४ को टि–२० विश्वकप खेल्नुका साथै सन् २०१८ मा एकदिवसीय मान्यता पाएको थियो।khabardarinews बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.