सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

सु’त्नुभन्दा पहिले एक गिलास ता’तोपानी पि’उने गर्नुहोस। केहि दिनमै देख्नुहुन्छ च’मत्कार

63
Sana Kishan

स्व’स्थ रहनको लागि दिनभरीमा ८ देखि ९ गिलास पानी पि’उन आवश्यक छ । चिसो मौसममा हल्का मनता’तो पानी नै पिउनु फाइदाजनक हुने वि’शेषज्ञहरु बताउँछन् । पानी स्वा’स्थ्यको लागि निकै महत्वपूर्ण प’दार्थ हो । यसले श’रीरमा थुप्रै फाइदा पुर्याउँछ । विशेषगरी, ता’तोपानी रा’ति सुत्नुअघि पिउँदा निकै फाइदा पुग्ने वि’शेषज्ञहरु बताउँछन् । रा’तमा पा’चन प्र’क्रिया निकै तीव्र गतिमा हुने भएकाले सजिल्यै खाना प’चाउनको लागि रा’तिमा ता’तोपानी पिउन आवश्यक हुन्छ । यदि हरेक दिन सुत्नुअघि १ गिलास ता’तोपानी पिउँदा खानालाई प’चाउने, श’रीरमा फ्या’ट जम्मा हुन नदिने र तौ’ल घ’ट्न मद्दत गर्छ । यसका अन्य थुप्रै फाइदाहरु पनि छन् । ता’तोपानीले श’रीरको तापक्रम बढाउँछ । र प’सिना निकाल्ने गर्छ । जसले गर्दा र’क्तसञ्चार राम्रोसँग हुने र श’रीरको वि’षाक्त प’दार्थ फा’ल्ने काम गर्छ । ता’तोपानीले डि’प्रेशन र तनाव पनि कम गर्ने भएकाले रातिमा सुत्नुअघि पिउँदा राम्रोसँग नि’न्द्रा लाग्ने र फ्रे’स बनाउँन पनि मद्दत गर्छ । त्यतिमात्र होइन ता’तोपानीले हामीले खाएको खा’नेकुरामध्ये नचाहिने खानेकुरालाई घो’ल्ने काम गर्छ जसले गर्दा पा’चन प्रक्रिया सही ढंगले सञ्चालन हुन पाउँछ । र साथसाथै कब्जि’यत, ग्या’स्ट्रीक जस्ता सम’स्याहरु कम हुँदै जान्छ । त्यसैगरी, ता’तोपानीले र’गतलाई शुद्ध बनाउन गर्छ । जसले प्रा’कृतिक रुपमा नै र’गत पा’तलो बनाउने हुँदा को’लेस्ट्रोलमा पनि ता’तोपानी फाइदाजनक हुनछ । र’गतलाई राम्रोसँग घु’लाउने भएकाले ध’मनीहरुमा रगत ज’म्न नपाउने हुँदा हृ’दयघातको सम्भावना पनि कम हुन्छ । त्यतिमात्र होइन ता’तोपानीले थ’कान कम गराउने, छा’लामा चमक ल्याउने, उमेर कम देखाउने र क’पालको लागि पनि फाइदा गर्छ । रा’ति सुत्नुअघि ता’तोपानी एक गिलास पिउने गर्दा दिनभरीको थ’कान कम गर्ने र श’रीरका विभिन्न भाग दुखेमा पनि फाइदाजनक हुने हुन्छ । यसैगरी, राति तातोपानी पिउँदा एक्नि कम गर्ने, मु’सा आउने समस्या कम गर्ने, डन्डिफो’र आउन रोक्ने र छा’ला चम्किलो बनाउने गर्छ । छा’ला मात्र होइन ता’तोपानीले क’पाल बढ्न पनि मद्दत गर्छ ।

Karnali Traders

यो पनि पढ्नुहोस। चना त हामी सबैले खाएकै छौं । चनाको छो’ले होस् अथवा चनाको दाल अथवा चनाको वे’सनबाट बनेका परिकार नै किन नहुन्, हामीले प्रायः खाइरहेकै हुन्छौं । तर, के तपाईंको डा’इटमा का’लो चना समावेश छ त ? हजुर, भि’टामिनहरुको ख’जाना हो का’लो चना । यो रे’सादार हुन्छ, भि’टामिनको साथै खनि’जहरुले भरिपूर्ण हुन्छ र यसमा चि’ल्लोपना कम मात्रामा हुन्छ । यसलाई डा’इटमा समावेश गर्नु तपाईंको स्वा’स्थ्यका लागि निकै नै फाइदाजनक सावित हुनेछ । का’लो चना खानाले क्लो’रोफिल, भि’टामिन बी, भिटा’मिन सी, भि’टामिन डी तथा भि’टामिने केका साथै फो’स्फोरस, पो’टासियम, ग्या’ग्नि’सियमको आवश्यकता पनि पूरा हुन्छ । यसबाहेक, यसको ग्ला’इसेमिक इ’न्डेक्स पनि कम हुन्छ । का’लो चनाले तपाईंले परफेक्ट ब’डी शे’प पाउन सक्नुहुनेछ । का’लो चनाको नियमित सेवनले म’धुमेहमा निय’न्त्रण आउनुका साथै श’रीर समेत म’जबुत हुनेछ । का’लो च’नालाई तपाईंले श’ख्खरसँग खानुभयो भने अझै बढी फा’इदाजनक हुनेछ । का’लो चनाले हाम्रो श’रीरमा उर्जा मिल्छ । खासगरी जाडो मौसममा मानिसहरु श’ख्खरसँग का’लो चना खाने गर्छन् । का’लो चना फाइ’बरले भरिपूर्ण हुन्छ । यसले पा’चन प्र’कृयालाई दुरुस्त गर्छ । राति पानीमा चना भि’जाएर राख्नु पर्छ र बिहान त्यसलाई खानुपर्छ । त्यसो गर्नाले तपाईंलाई निकै नै फाइदा पुग्नेछ । क’ब्जियतको स’मस्या पनि टाढा हुन्छ । साथै जुन पानीमा चनालाई भिजाइएको हुन्छ । त्यो पानी समेत स्वा’स्थका लागि फाइदाजनक हुन्छ । का’लो चना एन्टि’अक्सिडेन्ट, एन्थो’साइनिन, फाइ’टोन्यूटि्रयन्ट्स तथा ए’एलएले भरिपूर्ण हुन्छ । त्यसले मु’टुको बि’रामीहरुलाई टाढा राख्नुका साथै र’क्त न’लीहरुलाई स्व’स्थ राख्नमा फाइदाजनक हुन्छ । साथै यसलाई फो’लेट तथा म्या’ग्नेसियमको पनि राम्रो स्रोत मानिन्छ । जुन हा’र्ट ए’ट्याक तथा स्ट्रो’कको ख’तरालाई कम गर्नमा समेत सहयोगी मानिन्छ । म’धुमेहका रो’गीहरुका लागि का’लो च’नाको सेवन गर्नु निकै नै फाइदाजनक मानिन्छ । यसमा भएको का’र्बोहाइड्रेट बिस्तारै पच्छ । जसका कारण ब्ल’ड सु’गरको स्त’रलाई कम गर्न सकिन्छ । त्यसैले, यसले इन्सु’लिन प्रति’रोधमा योगदान दिनसक्छ र टाइप २ म’धुमेहको ख’तरालाई पनि स’माप्त गर्नसक्छ । का’लो च’नामा घु’लनशील फा’इबर हुनाले यो को’लेस्ट्रोलको लेभललाई कम गर्न समेत स’क्षम हुन्छ ।ग’र्भवती तथा स्त’नपान गर्ने महि’लाहरुका लागि का’लो चना निकै नै फाइदाजनक हुन्छ । किनभने यसमा प्र’चुरमात्रामा आइ’रन हुन्छ । यसबाहेक यसले एनि’मियालाई रोक्न समेत सहयोग पुर्‍याउँछ । बढ्दो उमेरका बालबालिकालाई पनि यो निकै फा’इदाजनक हुन्छ ।का’लो चनामा फो’लेट्स, आ’हार फा’इबर, प्रो’टीन, का’र्बोहाइड्रेट, क’पर, आ’इरन तथा फो’स्फोरस पाउन सकिन्छ, जसले छा’लालाई फाइदा पुर्‍याउँछ । चना भिजाइएको पानीले अनु’हार धोयो भने अनु’हारमा चमक आउँछ ।urlabarinews बाट सभार

Arus

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.