सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

धनिया स्वादका लागि मात्र होइन यी रोगको औषधि पनि हो

हाम्रो भान्सामा प्रयोग हुने धनिया स्वादका लागि मात्रै नभएर स्वास्थ्यका लागि पनि उत्तिकै महत्वपूर्ण हुने गर्छ । धनियाले विभिन्न रोगको औषधिको रुपमा समेत काम गर्ने चिकित्सकहरु बताउँछन् ।

धनियाले भोक नलाग्ने मान्छेलाई भोग जगाउँछ । यसमा एन्टी माइक्रोवियल, एन्टी अक्सिेडन्ट, एन्टी डिस्लिपिडेमिक लगायतका औषधीय गुण हुने चिकित्सकहरु बताउँछन् ।

हरियो धनिया मात्र नभएर पाकेको धनियाको बियाँ खानु पनि मानव स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । यसले शरीरमा कोलेस्टोरल नियन्त्रण गर्ने काम गर्छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

हरियो धनियामा भिटामिन सी, भिटामिन के, खनिज पदार्थ र प्रोटिन जस्ता पोषक तत्वहरु पाइने हुँदा यो स्वादका लागि भन्दा पनि औषधिका लागि पनि निकै महत्वपूर्ण सावित हुन्छ ।

Dirghayu Ads

त्यस्तै, धनियाको बियाको तेलमा पाइने लिनालोल तत्वले दुखाइ कम गर्ने र जीवाणुलाई मार्ने गुण हुन्छ ।naulotoday बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.