सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

धनिया स्वादका लागि मात्र होइन यी रोगको औषधि पनि हो

265
Sana Kishan

हाम्रो भान्सामा प्रयोग हुने धनिया स्वादका लागि मात्रै नभएर स्वास्थ्यका लागि पनि उत्तिकै महत्वपूर्ण हुने गर्छ । धनियाले विभिन्न रोगको औषधिको रुपमा समेत काम गर्ने चिकित्सकहरु बताउँछन् ।

धनियाले भोक नलाग्ने मान्छेलाई भोग जगाउँछ । यसमा एन्टी माइक्रोवियल, एन्टी अक्सिेडन्ट, एन्टी डिस्लिपिडेमिक लगायतका औषधीय गुण हुने चिकित्सकहरु बताउँछन् ।

Arus

हरियो धनिया मात्र नभएर पाकेको धनियाको बियाँ खानु पनि मानव स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । यसले शरीरमा कोलेस्टोरल नियन्त्रण गर्ने काम गर्छ ।

Nepali Khaja
Karnali Traders

हरियो धनियामा भिटामिन सी, भिटामिन के, खनिज पदार्थ र प्रोटिन जस्ता पोषक तत्वहरु पाइने हुँदा यो स्वादका लागि भन्दा पनि औषधिका लागि पनि निकै महत्वपूर्ण सावित हुन्छ ।

त्यस्तै, धनियाको बियाको तेलमा पाइने लिनालोल तत्वले दुखाइ कम गर्ने र जीवाणुलाई मार्ने गुण हुन्छ ।naulotoday बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.