सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड नाघ्यो

82
Sana Kishan

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ करोड नाघेको छ।

वर्ल्डोमिटरको तथ्यांक अनुसार हालसम्म विश्वभर ६ करोड २ लाख ४० हजार मानिसहरु संक्रमित भएका छन्। जसमध्ये १४ लाख १७ हजार ८ सय ४० जनाको मृत्यु भएको छ।

Arus

यस्तै हालसम्म ४ करोड १६ लाखभन्दा बढी मानिसहरु कोरोनामुक्त भएका छन्।

Nepali Khaja
Karnali Traders

कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा अहिलेसम्म १ करोड २९ लाख ५८ हजारभन्दा बढीलाई कोरोना संक्रमण भएको छ भने २ लाख ६५ हजारभन्दा बढीको मृत्यु भएको छ।

यस्तै अमेरिकापछि भारत कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको छ। भारतमा अहिलेसम्म ९२ लाख २२ हजारभन्दा बढी कोरोना संक्रमित छन् भने १ लाख ३४ हजारभन्दा बढीको कोरोनाबाट मृत्यु भएको छ।

यसैगरी ब्राजिलमा ६१ लाख २१ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा १ लाख ७० हजारभन्दा बढीले ज्यान गुमाएका छन्।khabardarinews बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.