सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

यी तरकारीमा पाइन्छ मासुमा भन्दा धेरै गुणा प्रोटिन, स्वास्थ्यको लागि हुन्छ धेरै फाइदाजनक !

197
Sana Kishan

स्वस्थ तथा हृष्ट-पुष्ट शरीरको लागि प्रोटिन निकै महत्वपूर्ण हुन्छ। प्रोटिनको लागि मानिस प्राय: आफ्नो खानामा अण्डा, माछा, मासु सामिल गर्छन्। प्राय: मानिसको यहि बुझाइ हुन्छ कि मांसाहारी खानामा मात्र प्रोटिन अत्याधिक हुन्छ। तर यो कुरा सत्य होइन। यी सहकारी खानेकुरामा मासुमा भन्दा बढी प्रोटिन समवेश हुन्छ।

काउली 

Arus

Nepali Khaja

काउली पूर्ण रूपमा शाकाहारी चीज हो। जो कोहीले पनि काउली खपत गर्न सक्छन्। काउलीले ४० प्रतिशत सम्म प्रोटिन समावेश गर्दछ। त्यसैले, सम्भव भएसम्म सक्दो काउली सेवन गर्नुहोस्, ताकी तपाईंको शरीरमा प्रोटिनको कमी नहोस्।

पालुंगो 

Karnali Traders

पालुंगोमा मासुको भन्दा ४९ प्रतिशत बढी प्रोटिन हुन्छ। यसको सेवनले शरीरमा द्रुत रगतका कोष निर्माण हुन्छ। पालुंगो स्वास्थ्यको लागि धेरै फाइदाजनक छ।

च्याउ 

च्याउ प्रोटिनको खानी हो। १०० ग्राम च्याउमा लगभग ३८ प्रतिशत प्रोटीन हुन्छ। जुन मासु र अण्डा जस्ता मांसाहारी खानामा भन्दा धेरै गुणा बढी हो। शरीरमा प्रोटिनको कमीलाई पूरा गर्न तपाईंले च्याउ खान सक्नुहुन्छ।

डेरी प्रोडक्ट्स 

दुध प्रोटिनको एक प्राकृतिक स्रोत हो। दुधमा भरपूर मात्रामा प्रोटिन पाइन्छ। दही, चीज, घीउ, पनीर आदि दुधका उत्पादनहरूमा पनि भरपूर मात्रामा प्रोटिन पाइन्छ। तसर्थ, तपाईंले यी चीजहरूलाई आहारमा समावेश गर्नु निकै फाइदाजनक हुन्छ।massivekhabar बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.