सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बिल गेट्सलाई पछि पार्दै एलन मस्क बने विश्वकै दोश्रो धनी व्यक्ति

टेस्ला इंक र स्पेक्सका फाउण्डर एवं सिईओ एलन मस्क विश्वका दोश्रो धनी व्यक्ति बनेका छन् । उनले माइक्रोसफ्टका फाउण्डर बिल गेट्सलाई पछि पारेका हुन् । ४९ वर्षीय मस्कको नेटवर्थ बढेर १२७.९ अर्ब डलर भएको छ ।

Sana Kishan

टेस्लाको शेयरमा भारी उछालका कारण उनको नेटवर्थ बढेको हो । टेस्लाको मार्केट भ्याल्यू बढेर ४९१ अर्ब डलरसम्म पुगेको हो । यस वर्ष उनले आफ्नो नेटवर्थमा करिव १००.३ अर्ब नेटवर्थ जोडेका छन् । ब्लूमबर्ग एण्डेक्सका अनुसार जनवरीमा उनी धनीको सूचीमा ३५ औँ स्थानमा थिए ।khabardarinew बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.