सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आफूलाई आ’कर्षक देखाउन के गर्छन् ब’लिउड अभि’नेत्रीहरु

हिले को’रोनाको कारण मे’कअप गर्ने, पा’र्लर धा’उने अनु’कुल वा’तावरण छैन । त्यसो त धेरैजसो अ’वस्थामा घ’रभित्र बस्नुपर्ने, हिँ’डडुल गर्दा मास्क लगाउनुपर्ने भएकाले पनि मे’कअप गर्नैपर्ने बाध्यता नहोला । यद्यपि यस्तो अव’स्थामा पनि कसरी आफ्नो अ’नुहार, क’पाल, छा’ला, न’ङ अर्थात समग्र श’रीरको सौ’न्दर्य कायम राख्ने रु कसरी आफुलाई फिट एन्ड फाइन राख्ने रु सरोकारका विषय हुन् । यसै मे’सोमा अहिले ‘नो मेकअप’ भन्दै कतिपय से’लिब्रेटीहरु लि’पपोत नगरी सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका छन् । त्यसो त से’लिब्रेटीहरुले आफुलाई अक’र्षक देखाउनका लागि अ’नुहारको लि’पपोतमा मात्र भर पर्दैनन् । उनीहरु व्या’याम, खा’नपानदेखि स’न्तुलित जी’वनशैलीसम्ममा ध्यान दिने गर्छन् । खासगरी बलिउड सेलिब्रेटीहरु आफ्नो सौ’न्दर्य कायम राख्न व्या’याम र खान’पानमा बढी ध्यान दिन्छन् । यो’ग, ध्या’न गर्ने, व्या’याम गर्ने उनी’हरुको निय’मित तालिका हुन् । अधिकांश बलिउड अभिनेत्रीले आफुलाई आकर्षक राख्नका लागि प्रशस्तै मेहनत गरिरहेका पाइन्छन् । उनीहरु नियमित जी’म जाने, व्या’याम गर्ने, यो’ग गर्ने, प्रा’णायम गर्ने, ध्यान गर्ने गर्छन् । कतिपयलाई त व्या’यामको ल’त नै लागेको पनि छ भन्ने गरिन्छ । केही समयअघि निर्माता एवं निर्देशक बोनी कपूरले छो’री जान्ह्वी कपूरलाई ल’क्षित गरेर एउटा पत्रिकाको लेख पोस्ट गरेको कुराबाट पनि यसको संकेत मिल्छ । उक्त लेखमा फि’टनेस ए’डिक्सनको सा’इड इ’फेक्टबारे लेखिएको थियो । सं’भवत बो’नी आफ्ना छोरीलाई फि’टनेसप्रति त्यती धेरै आ’शक्ति नराख्न सु’झाउँथे । अन्र्तवर्ताको क्रममा बलिउड अ’भिनेत्रीहरुको जब दैनिक तालिकाबारे सोधीखोजी गरिन्छ, उनीहरुको तालिकामा व्या’याम, जि’म, वर्क’आउट, ध्यान, योग अभिन्न रुपमा जोडिएकै हुन्छ । शिल्पा सेट्टी त योग गुरुको रुपमा चिनिदैछन् । उनी निकै कठिन यो’गाभ्यस पनि गर्न सक्छन् । बा’बा रामदेवसँग पनि उ’नले स्टेजमा एकसाथ यो’ग अभ्यास गरेकी छिन् । यु’ट्युबमा खोज्ने हो भने, शिल्पाले योग गरेको भिडियो प्रशस्तै पाइन्छ । वि’पशा बसुलगायत अरु थुप्रै अभिनेत्री योग, ध्यान, व्या’याममा निपूर्ण रहेको पाइन्छ । केही समयअघि अभिनेत्री रानी मुखर्जीले दिनमा सय पटकभन्दा बढी सू’र्य नमस्कार गर्ने गरेको बताएकी थिइन् । सू’र्य नमस्कारमा १२ वटा अव’स्थिती हुन्छ, जसले समग्र श’रीरको स’मूचित व्या’याम गराउँछ । बलिउड अभिने’त्रीहरुले खा’नपानमा पनि उत्तिकै ध्यान दिने गरेका छन् । उनीहरु स’न्तुलित र सु’पाच्य भो’जन गर्छन् । धेरैजसोले उ’सिनेको खानेकुरा से’वन गर्छन् । विहा’नदेखि रा’तीसम्मको खा’नपान तालिकामा सम्पूर्ण पो’षक त’त्व मिलाएका हुन्छन् । यी भए प्रा’कृतिक तौ’र तरिका । यसबाहेक उनीहरु ड्रे’सअप, मे’कअपमा पनि उ’त्तिकै सचेत हुने गरेका छन् । अतः यहाँ केही ब’लिउड अ’भिनेत्रीको मे’कअप शैलीबारे चर्चा गरिएको छ । अभि’नेत्री ऐ’श्वर्य राय वच्चनले भनेकी छिन्, ‘मेरो हिसाबले हरेक यु’वती सु’न्दर हुन्छन् । मेरो सुन्द’रतामा मे’कअपको ठूलो भूमिका छ । ग्ल्या’मर व’ल्र्डमा आइसकेपछि मैले मे’कअपलाई सधै साथी बनाएँ ।’ अभि’नेत्री श्र’द्धा कपूरले मेक’अपलाई अहिले कम प्राथमिकता दिएको बताउने गरेकी छिन् । उनले भनेकी छिन्, ‘अहिले म निकै कम मे’कअप गर्छु । मेक’अपभन्दा पनि व्या’याम, यो’ग र सही खा’नपानमा जोड दिन्छु ।’urlabarinews. बाट सभार

Sana Kishan

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.