सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

बिबिसीको १०० प्रभाबशाली महिलाको सुचिमा सपना रोका मगर

78
Sana Kishan

काठमाडौ । बेवारिसे शबको व्यबस्थापन गर्दे आउनु भएकी सपना रोक्का मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी को प्रभावशाली महिलाको सूचिमा पर्नुभएको छ । म्याग्दीको मंगला गाउँकी सपनाले विनयजंग बस्नेतको बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र संस्था मार्फत बेवारिसे शव व्यवस्थापन गर्दै आउनु भएको छ ।

मंगलबार सार्बजनिक गरिएको सन् २०२० का १०० प्रभाबशाली महिलाको सुचिमा सपना संगै फिनल्याण्डकी प्रधानमन्त्री, अक्सफोर्ड विश्वविश्वद्यालयले बनाइरहेको नोवेल कोरोना भाइरस (कोभिड–१९( विरुद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट लगायत महिलाहरु रहेका छन् । बिगत चार बर्ष देखी बेवारिसे शब व्यबस्थापन गर्दे आउनृु भएकी सपनाले हाल सम्म ३८ वटा शबलाई दागबत्ति दिईसक्नु भएको छ । बिश्वभरका १०० प्रभाबशाली महिलाहरुको सुचिमा परेपछि सपनाले आफुलाई अझै कर्म गर्न हौसला मिलेको बताउनु भयो ।

Arus
Karnali Traders

उहाले सामाजिक संञ्जालमाम लेख्नु भएको छ –धेरै धेरै धन्यवाद बीबीसी ।

Nepali Khaja

हामिले गरिरहेको काम को कदर गर्दै १०० महिला बाट अहिले नेपाल बाट पनि छनोट गर्दिनु भएको रहेछ र त्यसमा मलाई राखिदिनु भएको रहेछ त्यस मा मलाइ साथ दिनु हुने सम्पूर्ण तपाईं हरु भगवान हरु हो र बिनय जंग बस्नेत बाबा जस्ले मलाई सहि मार्ग मा हिड्न अभिप्रेरित गरिदिनु भयो उहाँ प्रति र हाम्रो टिम एफएसी , बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र सबै प्रति आभार र धेरै धेरै धन्यवाद र सम्पुर्ण मिडियाकर्मी दाजु दिदी हरु जस्ले हामिले गरेका काम हरुको प्रत्यक्ष बाहिर देखाईदिनु भएको छ र जस्ले गर्दा मलाई अझ धेरै हौसला दिनु भएको छ सबै लाई धेरै धेरै धन्यवाद , सबै प्रति आभारी छु। बोलन्या थली

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.