सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

घर निर्मा’ण वा ख’रिद गर्दै हुनुहुन्छ ? वा’स्तुशा’स्त्र अनुसार यस्तो हुनुपर्छ ?

घर, जीवनभरको भ’रपर्दो र सु’रक्षित आश्र’यस्थल । घर बनाउनका लागि बर्षौ मि’हेनत गर्छाैं । घर कस्तो बनाउने, रं’ग कस्तो लगाउने, कस्तो स’जावट दिने इत्यादि कुरामा निकै ख्याल राख्छौं । कतिले घर निर्मा’णअघि वास्तुशा’स्त्र अनुसार ज’ग्गा कस्तो छ, घ’रको मोहो’डा कुन दि’शामा फ’र्काउनुपर्छ, झ्या’ल ढो’का कस्तो राख्नुपर्छ भन्ने कुराको अध्ययन गर्छन् । किन वा’स्तुशा’स्त्र ? आफुलाई आ’धुनिक युगको पुस्ता ठान्ने हामीलाई वास्तु’शास्त्र वा’हियत जस्तो लाग्छ । यसलाई कतिले आ’डम्बर र अ’न्धविश्वास पनि ठान्छन् । तर, यो एक प्रा’चिन वि’ज्ञान हो । वास्तुशा’स्त्रले निर्देश गरेको कुरा विज्ञा’नसंगत हुने गर्छ । हुनपनि घर निर्मा’णअघि भू ध’रातलदेखि हावा’को वहका’वसम्मको ख्याल गर्न सक्यो भने त्यसले प्रत्यक्ष फाइदा गर्छ । वास्तुशा’स्त्रमा आवासीय भवन निर्माण गर्दा कोठ’को दि’शा र को’णहरुबारे सविस्तार उल्लेख गरेको छ ।

प्रवेशद्वार कहाँ हुनुपर्छ ?

Sana Kishan

World Link Ads
Mahakali Polytechnic

घरको मूख्य प्रवेशद्वा’र वास्तुको हि’सावले विशेष मानिन्छ । किनभने यसैले घरमा स’कारात्मक र नका’रात्मक उर्जा दिने हो । यदि घरको मूख्य ढोका सहि दि’शामा छ भने त्यसले सुख, स’मृद्धि कायम राख्ने विश्वास गरिन्छ । प्रमूख प्र’वेशद्वार अन्य ढो’काभन्दा अग्लो र ठूलो हुनुपर्छ । ढोका राम्रोसँग खुल्ने र आवाज नआउने हुनुपर्छ । घरको कुनैपनि ढोका धरा’तलभन्दा त’ल हुनु हुँदैन । घरमु’लीको कोठा दक्षिण-पश्चिम दिशा’मा हुनुपर्छ । यदि त्यस दि’शामा सम्भव भएन भने उत्त’र-पश्चिम दिशा दोस्रो स’र्बश्रेष्ठ विकल्प हो । उ’त्तर-पूर्वमा कुनैपनि बे’डरुम हुनु राम्रो मानिदैन ।शौचालय एवं स्नानघर द’क्षिण-पश्चिम दिशामा हुनु सर्वश्रे’ष्ठ मानिन्छ । घरको सी’ढी प्रवेशद्वा’रको सा’मुन्नेमा हुनुपर्छ । र, सि’ढीको संयख विषम २१, २३, २५ हुनुपर्छ । घरको अधिकां’श ढोका र झ्याल उत्तर-पूर्वी दिशामा खुल्नुपर्छ । दक्षिण पश्चिममा खुल्ने ढोका वास्तुको हि’सावले सहि मानिदैन । किनभने यस दिशामा नका’रात्मक उ’र्जा प्रवाह हुन्छ, जसले सं’घर्ष र दुर्भा’ग्य ल्याउँछ । दक्षिण-पूर्वी दि’शामा खुल्ने ढोकाले पनि घरमा दु’ख, क्रो’ध निम्त्याउँछ । जुन घरको ढोका दक्षिणतर्फ खुल्छ, त्यसमा राम्रो उर्जा प्रवाह हुन्छ ।urlabarinews. बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.