सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

घर निर्मा’ण वा ख’रिद गर्दै हुनुहुन्छ ? वा’स्तुशा’स्त्र अनुसार यस्तो हुनुपर्छ ?

231
Sana Kishan

घर, जीवनभरको भ’रपर्दो र सु’रक्षित आश्र’यस्थल । घर बनाउनका लागि बर्षौ मि’हेनत गर्छाैं । घर कस्तो बनाउने, रं’ग कस्तो लगाउने, कस्तो स’जावट दिने इत्यादि कुरामा निकै ख्याल राख्छौं । कतिले घर निर्मा’णअघि वास्तुशा’स्त्र अनुसार ज’ग्गा कस्तो छ, घ’रको मोहो’डा कुन दि’शामा फ’र्काउनुपर्छ, झ्या’ल ढो’का कस्तो राख्नुपर्छ भन्ने कुराको अध्ययन गर्छन् । किन वा’स्तुशा’स्त्र ? आफुलाई आ’धुनिक युगको पुस्ता ठान्ने हामीलाई वास्तु’शास्त्र वा’हियत जस्तो लाग्छ । यसलाई कतिले आ’डम्बर र अ’न्धविश्वास पनि ठान्छन् । तर, यो एक प्रा’चिन वि’ज्ञान हो । वास्तुशा’स्त्रले निर्देश गरेको कुरा विज्ञा’नसंगत हुने गर्छ । हुनपनि घर निर्मा’णअघि भू ध’रातलदेखि हावा’को वहका’वसम्मको ख्याल गर्न सक्यो भने त्यसले प्रत्यक्ष फाइदा गर्छ । वास्तुशा’स्त्रमा आवासीय भवन निर्माण गर्दा कोठ’को दि’शा र को’णहरुबारे सविस्तार उल्लेख गरेको छ ।

प्रवेशद्वार कहाँ हुनुपर्छ ?

Arus
Karnali Traders

Nepali Khaja

घरको मूख्य प्रवेशद्वा’र वास्तुको हि’सावले विशेष मानिन्छ । किनभने यसैले घरमा स’कारात्मक र नका’रात्मक उर्जा दिने हो । यदि घरको मूख्य ढोका सहि दि’शामा छ भने त्यसले सुख, स’मृद्धि कायम राख्ने विश्वास गरिन्छ । प्रमूख प्र’वेशद्वार अन्य ढो’काभन्दा अग्लो र ठूलो हुनुपर्छ । ढोका राम्रोसँग खुल्ने र आवाज नआउने हुनुपर्छ । घरको कुनैपनि ढोका धरा’तलभन्दा त’ल हुनु हुँदैन । घरमु’लीको कोठा दक्षिण-पश्चिम दिशा’मा हुनुपर्छ । यदि त्यस दि’शामा सम्भव भएन भने उत्त’र-पश्चिम दिशा दोस्रो स’र्बश्रेष्ठ विकल्प हो । उ’त्तर-पूर्वमा कुनैपनि बे’डरुम हुनु राम्रो मानिदैन ।शौचालय एवं स्नानघर द’क्षिण-पश्चिम दिशामा हुनु सर्वश्रे’ष्ठ मानिन्छ । घरको सी’ढी प्रवेशद्वा’रको सा’मुन्नेमा हुनुपर्छ । र, सि’ढीको संयख विषम २१, २३, २५ हुनुपर्छ । घरको अधिकां’श ढोका र झ्याल उत्तर-पूर्वी दिशामा खुल्नुपर्छ । दक्षिण पश्चिममा खुल्ने ढोका वास्तुको हि’सावले सहि मानिदैन । किनभने यस दिशामा नका’रात्मक उ’र्जा प्रवाह हुन्छ, जसले सं’घर्ष र दुर्भा’ग्य ल्याउँछ । दक्षिण-पूर्वी दि’शामा खुल्ने ढोकाले पनि घरमा दु’ख, क्रो’ध निम्त्याउँछ । जुन घरको ढोका दक्षिणतर्फ खुल्छ, त्यसमा राम्रो उर्जा प्रवाह हुन्छ ।urlabarinews. बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.