सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ५३ हजार

काठमाडौं । अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ लाख ५३ हजार ९३१ पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ४७१ संक्रमितको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा १ लाख ८३ हजार ५४४ जनामा संक्रमण पुष्टि भएको छ ।

Sana Kishan

अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड १९ लाख ७२ हजार ५५६ पुगेको छ । अमेरिका विश्वमा कोरोनाका कारण सबैभन्दा धेरै संक्रमित हुने र मृत्यु हुने देशको सूचिमा पहिलो स्थानमा छ ।khabardarinews बाट सभार

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.