सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

के तपाईंलाई अरुभन्दा बढी जा’डो हुन्छ ? कतै यो रो’गको ल’क्षण त होइन ?

48
Sana Kishan

जाडोयाम आइसकेको छ । को’रोनाभा’इरससँग पूरा संसार जुधिरहेको छ । यस्तोमा हामीले थप स’तर्क रहन आवश्यक छ । को’रोनाभाइर’सले सबैभन्दा धेरै हाम्रो रो’ग प्रतिरो’धी क्षमतामा क्ष’ती पुर्याएको छ । श’रीरमा क्या’ल्सियम र भि’टामिनजस्तै आइ’रन पनि आवश्यक छ । यसले हाम्रो प्रति’रोधी क्षम’तालाई बलियो बनाउँछ । विज्ञका अनुसार जाडोयाममा आइ’रनको पनि कमी हुन्छ ।
भारतकी डाय’टिशियन निधि पाण्डेले आइरनको प्रत्यक्ष सम्बन्ध हाम्रो स्वा’स्थ्यसँग हुने बताएकी छिन् । सही डाइट नलिँदा श’रीरमा आइ’रनको कमी हुनसक्छ । जसका कारण र’क्तअल्पत्ता हुनसक्छ । चि’सो मौसममा डा’इटलाई सही राखेर तपाईं आफ्नो श’रीरको आइर’न ले’भल बु’स्ट गर्न सक्नुहुन्छ । शरी’रमा आइ’रनको कमी ग’म्भीर रो’गको कारण बन्न सक्छ । के हो र’क्तअल्पत्ता ? – कहिलेकाँही हामीलाई अरुको भन्दा बढी जोडो हुन्छ । शरी’रमा आ’इरनको कमी यसको सबैभन्दा ठूलो कारण मानिन्छ । – तन्तु, मां’सपेशी र अं’गले सही ढ’ङ्गले काम गर्नका लागि अक्सि’जनको आवश्यकता हुन्छ । र’गतको मद्दतले अ’क्सिजन श’रीरको सबै हि’स्सामा पुग्छ । रे’ड ब्ल’ड से’ल भित्र आ’इरन हुन्छ जसले अक्सि’जनलाई रग’तसँग जोड्ने काम गर्छ । – यदी श’रीरमा आ’इरनको मात्रा काम हुन्छ भने तपाईंलाई असाध्यै चिसो लाग्छ । यसो हुँदा रो’ग लाग्ने खतरा बढी हुन्छ । हे’मोग्लोबिनको स्तर कम हुँदा नै रक्त’अल्पत्ता हुन्छ जसका कारण हामीलाई अ’ल्छी लाग्ने, रिँ’गटा लाग्ने र टा’उको दुख्नेलगायतका स’मस्याको सामना गर्नुपर्ने हुन्छ । आ’इरन किन आवश्यक ? श’रीरलाई नियमित रुपमा मिनरल्सको आवश्यकता हुन्छ । यसै मि’नरल्समध्ये एक हो आइरन । हे’मोग्लोबिन बन्न आ’इरन सबैभन्दा महत्वपूर्ण हुन्छ । हेमो’ग्लोबिन ब्ल’ड से’लमा आइ’रनयुक्त प्रो’टिन हो जसले श’रीरको हरेक अं’गमा अ’क्सिजन पुर्याउने काम गर्छ । यसै कारण दैनिक आ’हारविहारमा आइरनलाई पक्कै पनि समावेश गर्नुपर्छ । – यसबाहेक शरीरबाट कार्बन डाइअक्साइड बाहिर फिल्टर गर्न पनि आइरनले फोक्सोलाई मद्दत गर्छ । आइरन हाम्रो स्वास्थ्यका लागि मात्रै नभई हाम्रा अंग जस्तै, फो’क्सोका लागि पनि आवश्यक छ । केही कुरालाई ध्यानमा राखेर हामी श’रीरमा आ’इरनको आवश्यक मात्राको पूर्ती गर्नसक्छौं । 3

Arus
Karnali Traders

आ’इरनको कमी कम गर्ने ४ तरिकाः १. हरियो तरकारीबाट पाइन्छ आइरनः आ’इरनको क’मीलाई पूरा गर्नका लागि आफ्नो खानामा हरियो तरकारी समावेश गर्नुहोस् । तरकारीमा भरपुर मात्रामा आ’इरन पाइन्छ । मौ’समी तरकारीमा हाम्रो ध्यान बढी केन्द्रीत हुनुपर्छ । यसबाहेक जति सकिन्छ, अ’र्गानिक खानालाई समावेश गर्नुहो् । तरकारीमा ते’ल म’साला बढी प्रयोग गर्नबाट बच्नुहोस् ।खानामा यी तरकारी प्रयोग गर्नुहोस्ः ब्रो’कली, पा’लुङ्गो, मे’थीको साग, ब’न्दा, च्याउ, आलू, चुकन्दर, मूल, सलगम, पिँडालु इत्यादि । २. फल र ड्राइ फ्रुट पनि आइरनको स्रोतः आ’इरनको कमी पूरा गर्नका लागि फल र ड्राइ फ्रुट खान सुरु गर्नुहोस् । केही फलमा आइरनको भरपुर मात्रा पाइन्छ । सलाद र स्न्याक्सको रुपमा यसको प्रयोग गरेर श’रीरमा आ’इरनको स्तर बूस्ट गर्न सकिन्छ । यी फल र ड्राइ फ्रुटमा पाइन्छ आइरनः खरबुजा, अमला, अम्बा, स्याउ, अनारइत्यादि फलफूल र ड्राइ फ्रुटमा खजुर, किसमिस, छोगडा, बदाम, खुर्पानी इत्यादि । ३. गे’डागुडी, दालबाट पनि पाइन्छ आइरनः आइरनको कमी पूरा गर्नका लागि आफ्नो खानामा फाइबरको मात्रा बढाउनुहोस् । गे’डागुडीमा आइरनको मात्रा अत्यधिक हुन्छ, त्यसैले आफ्नो श’रीरमा गेडागुडीको प्रयोग गर्नुहोस् । ४. यी खानेकुरा बढी से’वन गर्नुहोस्ः दाल, चना, राजमा, भटमास यी कुराको विशेष ध्यान दिनुहोस्ः आइरनको भाँडामा खाना पकाउनुहोस् – आइरन र क्याल्सियम सँगै सेवन नगर्नुहोस् – कफी, चिया र सोडाको कम प्रयोग गर्नुहोस् – धु’म्रपान र म’द्यपानबाट टाढै रहनुहोस् – खानामा फाइबरयुक्त खानेकुरा समावेश गर्नुहोस  urlabarinews बाट सभार

Nepali Khaja

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.