सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

अध्ययन भन्छ, एउटा मानिसको जी’वनको ९ वर्ष मोबाइल हेरेर बि’त्दछ

56
Sana Kishan

सायद तपाईं हामीमध्ये धेरै जनाले दिउसो तथा रा’तमा समेत मोबाइल फोन खेलाएर धेरै समय बिताउँदछौँ । आखिर मान्छेले आफ्नो जीवनकालमा ठ्याक्कै कति समय मोबाइल फोनको स्क्रिनमा हेरेर बिताउँछ होला ? हालैको एउटा अध्ययनले निकै रोचक तथ्य पत्ता लगाएको छ । मोबाइल फोनको तुलनात्मक विश्लेषण गर्ने वेबसाइट ह्विस्सलआउटले गरेको अध्ययन अनुसार अमेरिकीहरुले औषतमा आफ्नो जीवनका’लमा झण्डै ९ वर्ष मोबाइल फोन चलाएर बिताउँदछन् । अध्ययन अनुसार सन् १९८० देखि सन् २००० सम्मको अवधिमा जन्मिएका अमेरिकीहरुले मोबाइल फोनमा सबैभन्दा धेरै समय बिताउँदछन् । उक्त उमेर समूहका अमेरिकीहरुले दैनिक ३.७ घण्टा मोबाइल फोनमै बिताउने गरेको अध्ययनले देखाएको छ । जबकी १९४६ देखि १९६४ को बीचमा जन्मिएका अमेरिकीहरुले सबैभन्दा कम अर्थात् दैनिक औषतमा साढे २ घण्टा मोबाइल फोनमा बिताउँदछन्। पछिल्लो समय को’रोना भा’इरस महामा’रीका कारण धेरै मानिसहरु घरमै बस्न वा घरबाटै अनलाइनमा काम गर्न बाध्य बनिरहेको बेला मानिसहरुमा मोबाइल फोन तथा ल्यापटप लगायतका ग्याजेट चलाउने दरमा तीव्र बढोत्तरी भैरहेको छ । तर मानिसहरुमा प्रविधिको लत महामा’रीभन्दा अगाडिबाटै बसिसकेको थियो । खासगरी मोबाइल फोन दैनिक जीवनको अभिन्न अंग बनेसँगै मानिसहरुमा फोनको ल’त सम’स्यको रुपमा खडा भएको शो’धकर्ताको भनाई छ । वर्षौँदेखिका विभिन्न अध्ययन अनुसार अमेरिकीहरुमा समयक्रमसँगै फोनमा समय बिताउने दर बढिरहेको छ र फोनमा बिताउने समय घ’टाउनका लागि उनीहरु सं’घर्षरत छन् । तथापि स्क्रिनमा आँखा पूराउने समय अर्थात् स्क्रिन टाइम कटौतिका बाबजुत मानिसहरुमा मोबाइलको लतमा वास्तविक कमी नआएको पाइएको छ । स्मरण रहोस् प्रयोगकर्ताहरुलाई मोबाइलको स्क्रिनमा धेरै समय नबिताउनका लागि प्रेरित गर्न गुगल, एप्पल तथा फेसबुक लगायतका कम्पनीहरुले स्क्रिन टाइम मनिटर गर्ने टुल्स ल्याइसकेका छन् ।

Arus
Karnali Traders

यो पनि पढ्नुहोस्। पछिल्लो समय नेपालीको घर–आँगनमा भित्रिएको फल हो, किवी । अत्यान्तै स्वा’दिलो र पो’षिलो भनिएको यो फल विगतमा नेपालका बन’जं’गलमा पनि पाइने गरेको बताइन्छ । जं’गलमा पाइने यस फललाई गा’उँघरतिर ‘ठे’कीफल’ भन्ने गरिन्थ्यो । त्यसो त ठाउँ अनुसार यसको नाम फरक फरक छ । कसैले गाईगु’ने फल पनि भन्ने गरेका छन् । स्वाद र पोष’णका आधारमा विश्वका फलहरुको सूचिकरण गरिएको छ । यसमा कि’वी पनि समावेश छ । अर्थात स्वा’दिलो र पो’षिलो फ’लमध्ये कि’वी पनि एक उत्कृष्ट फल हो । किवीको विशेषता के भने, यसमा अरु थुप्रै फलहरुको फ्लेवर पाउन सकिन्छ । जस्तो जं’गली ऐं’सेलु, भुँ’इकटहर आदि । कि’वीका दुई प्रकार कि’वी दुई प्रकारका हुन्छन् । एउटा झु’स हुने र अर्को नहुने । हा’वार्ड जातीको कि’वी बिश्वभर लोकप्रिय छ । कि’वीलाई जा’म, जुस, वा’इन, केक, सलाद आदि रुपमा प्रयोग गर्न सकिन्छ । कि’वी स्वादिलो र रसिलो फल त हो नै, उत्तिकै पो’षिलो पनि । त्यसो त किवीमा केही यस्ता गु’णहरु हुन्छन्, जसले स्वा’स्थ्यमा प्रत्यक्ष लाभ पु¥याउँछ । जस्तो, पा’चन प्र’क्रिया सु’धार्न होस् वा र’क्तचाप नि’यन्त्रण गर्न कि’वी उपयोगी हुने बताइन्छ । यस्तै द’मको समस्यामा, आँ’खाको सम’स्यामा, छा’लाको सम’स्यामा पनि किवी फ’ल फाइदाजनक मानिन्छ । यसले हाम्रो श’रीरको रो’ग प्रतिरो’धी क्ष’मता पनि बढाउने बताइन्छ । कि’वीमा प्रो’टिन, फाइ’बर, भि’टामिन सी, आ’इरन, फो’लेट जस्ता पो’षक तत्व पाइन्छन् । यो विभिन्न शा’रीरिक रो’गहरु नियन्त्रणमा पनि सहयोगी हुने बताइन्छ । एसिया प्या’सिफिक जर्नल अफ क्लि’निक न्यु’ट्रेसनमा प्रका’सित एक अध्ययन प्रतिवेदन अनुसार अ’निद्राको सम’स्यामा पनि कि’वीले औ’षधिको काम गर्छ । साथै यसले पे’टको विभिन्न स’मस्याबाट बचाउनुका साथै म’धुमेह, नि’मोनिया, द’म, रक्त’चाप, को’लेस्टोरलाई सन्तुलनमा राख्ने काम गर्छ । सले छा’लालाई स्व’स्थ राख्न भूमिका खेल्छ । छा’लासम्बन्धि विभिन्न रो’गबाट पनि बचाउँछ । यसले आँ’खालाई समेत फाइदा गर्छ । किवीको नियमित प्रयोगले र’क्तचाप सन्तुलनमा रहन्छ । यसले मु’टु रो’गको सम्भावनालाईसमेत कम गर्छ । यसमा प्रसस्त आ’इरनको मात्रा हुने भएकाले ग’र्भवती महि’लाहरुको लागि निकै उपयोगी हुन्छ । कि’वीको कथा कि’वी फल सुरुमा चीनमा पत्ता लगाइएको र पछि न्युजिल्यान्डमा विकास भएको मानिन्छ । यसको बा’हिरी झु’स न्युजिल्यान्डको राष्ट्रिय च’रा कि’वीको भु’वा जस्तो देखिने भएकाले कि’वी नाम दिइएको हो । सन् १९७४ मा यसको औपचारिक नामाकरण भएको थियो । न्युजील्यान्डमा यसको खेती अत्यधिक मात्रामा हुने गर्छ । किवी खेतीको लागि चि’सो हावापानी उपयुक्त हुन्छ । कि’वीको एक स्व’स्थ बोटले सय कि’लोग्रामसम्मको उत्पादन दिन्छ । नेपालको पनि विभिन्न उच्च भु’भावमा यसको खेती गरिन्छ ।urlabarinews. बाट सभार

Nepali Khaja

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.