सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

अ’नुहारको छा’लाको सबै सम’स्याको एउटै समा’धान– सुन्तलाको बो’क्रा

176
Sana Kishan

सुन्तलामात्रै होइन सुन्तलाको बोक्रामा पनि उत्तिकै गुण हुन्छ । विशेषगरी, सुन्तलाको बोक्रा छालाको लागि लाभदायी हुन्छ । यसले छालालाई धेरै समस्याबाट बचाउँछ । सुन्तलाको बोक्राको फेस मास्कलाई सबैभन्दा लोकप्रिय मास्कको रुपमा लिइन्छ । सुन्तलाको बोक्राबाट लाभ लिनको लागि यसको बोक्रालाई सुकाएर धुलो बनाउने र यसलाई विभिन्न तरिकाबाट प्रयोग गर्न सकिन्छ । यसले एक्नीदेखि ब्याकहेड्सबाट छालालाई बचाउँछ । सुन्तलाको बोक्राको फाइदा:
एक्नी हटाउन सुन्तला भिटामिन सीले भरिपूर्ण भएको फल हो । भिटामिन सीमा एन्टिअक्सिडेन्ट र एन्टि इन्फ्लामेन्टरी गुणले भरिएको हुन्छ । जसले एक्नी हटाउन मद्दत गर्छ । साथै, एक्नी जन्माउने हाइपरपिग्मेन्टेशनलाई पनि निको गर्छ ।मरेको छाला हटाउन अनुहारमा रहेका मृत छालालाई हटाउन सुन्तलाको बोक्रा निकै फाइदाजनक हुन्छ । अनुहारमा बन्ने मृत छालाले छिद्रहरुलाई बन्द गरिदिन्छ जसले अनुहारको छालामा विभिन्न समस्या पैदा गर्छ । त्यसको लागि सुन्तलाको बोक्रामा हुने साइट्रिक एसिडले उक्त मृत्र छालाका कोशिकालाई हटाउनको लागि एक्सफोलिएटको काम गर्छ र तपाईंको छालालाई जोगाउँछ । फोहोर सफा गर्न छालामा फोहोर जमेर छालामा समस्या छ भने सुन्तलाको बोक्रा अनुहारमा लगाउँदा छालालाई पोषण पुग्ने र छाला सफा बनाउँछ । र प्राकृतिक चमक ल्याउँछ ।चमक सुन्तलाको बोक्राले छालामा चमकता ल्याउँछ । सुन्तलाको बोक्रामा हुने एन्टिअक्सिडेन्ट नामक तत्वले फ्रि रेडिकलको प्रभावबाट बचाउँछ र साइट्रिक एसिडले छालालाई एक्सफोलिएट गर्छ । सुन्तलाको बोक्राबाट बनेको मास्क लगाउँदा टोन र कसिलो बनाउन मद्दत गर्छ । तैलिय छालाको उपचार सुन्तलाको बोक्रामा हुने साइट्रिक एसिडले अनुहारमा तेल उत्पादन रोक्छ । यसमा मोस्चराइजिङ गुणले छालालाई हाइड्रेटेड र कोमल बनाउँछ । कलिलो छाला सुन्तलाको छालामा उपलब्ध भिटामिन सी शक्तिशाली एन्टिअक्सिडेन्ट हो जसले छालालाई बाहिरी फोहोरबाट बचाउँछ । यसले उमेरभन्दा कम देखाउँछ मद्दत गर्छ ।

Arus
Karnali Traders

यो पनि पढ्नुहोस्। कुन म’हिला त्यस्ती होलिन् जसमा मे’कअप गरेर आफ्नो सौ’न्दर्यमा नि’खार ल्याउने तथा ‘बटुल्ने चाहना नहोस् । क’मकाजी होऊन् वा गृ’हिणी, कम स’मयमै मे’कअप गर्न चाहन्छन्, प्रा’कृतिक मेकअप । यहाँ ५ मिनेटमै कसरी मेक’अप गर्न सकिन्छ त भनेर बताइएको छ, जसलाई गर्न सजिलो समेत छ । पाउडर पा’उडरको तु’लनामा क्रि’म आ’इस्याडो तथा क्रि’म ब्लस अनले आँ’खा र गा’लाको छा’ला बढी सु’ख्खा देखिने बनाउँछ । केही समयपछि आँ’खाको छा’लामा सु’ख्खा ध’ब्बा एवं गा’लामा चा’उरी देखाइदिनसक्छ । यस्तोमा ला’इट पा’उडर एवं पा’उडर ब्ल’सअन प्रयोग गर्नु राम्रो हुन्छ । फा’उन्डेसन छा’लासँग म्याच गर्ने फा’उन्डेसन प्रयोग गर्नुपर्छ । मे’कअपको बे’स ठीक भयो भने मे’कअप प्रा’कृतिक देखिन्छ । ब’जारमा के’क लि’क्विड एवं पा’उडर फाउन्डेसन उपलब्ध छन् । घा’ममा धेरै बस्नुपर्ने छ भने एस’पीएफयुक्त फाउ’न्डेसन प्रयोग गर्नुपर्छ । यसो गर्दा छा’लालाई घा’मले बिगार्न पाउँदैन । पा’उडर फा’उन्डेसनमा हाइ’ड्रेटिङ वा लि’क्विड फा’उन्डेसनको प्रयोग गरिहेर्न सकिन्छ । आ’इ पे’न्सिल कि’शोरी एवं कम उ’मेरका म’हिलाहरूले आ’इलाइनर लगाउने चा’हना छैन भने क’लरफुल पे’न्सिल ल’गाउन सक्छन् । हिजोआज २ रंगको आइ पे’न्सिल लगाउने चलन पनि छ । स्पेसल लिप कलर अ’नुहारमा तुरुन्त त’रोताजगी ल्या’उनका लागि लि’पस्टिकको रं’ग फेर्नुपर्छ । नियमित ने’चुरल लि’पस्टिक लगाउने गरेको भए रा’तो, मरुनजस्ता फरक रंग लगाउन सकिन्छ । सजिलै बनाउन सकिने कुनै हे’यरस्टाइल तथा रा’तो लि’पस्टिकले लु’क्स ह’ट देखिन्छ । विशुद्ध ब्रा’उन सेड्स आफ्नो आँ’खामा ब्राउन आ’इस्याडो मात्रै लगाउन मन लाग्छ र यसै गरिआइएको छ भने एक पटक मनलाई बुझाइहेरौं र यसको प्रयोग नगरौं । यो शे’डमा पहेंलो वा रा’तो रंगको केही अं’श हुन्छ तसर्थ यसको प्रयोगले आँ’खा थ’कित थ’कितजस्तो देखिन्छ । बरु आँ’खामा वि’शुद्ध ब्रा’उन शेड लगाउनुपर्छ यसबाट लु’क्स प्रा’कृतिक देखिन्छ । ठा’उँअनुसार मे’कअप गरौं अफिस जाँदा मे’कअप हलुका तथा त’रोताजा देखिनुपर्छ । यसका लागि ह’ल्का फा’उन्डेसन प्रयोग गर्न सकिन्छ । यसका साथै आँ’खाको मेकअप गर्नका लागि ब्ल्या’क पे’न्सिल एवं म’स्कारा प्रयोग गर्नुपर्छ । पी’च वा अ’रेन्ज क’लरको लि’पस्टिक प्रयोग गर्नु राम्रो हुन्छ । अ’फिसका लागि कमभन्दा कम मे’कअप गर्नु राम्रो हुन्छ । पा’र्टी मे’कअपका लागि लि’पस्टिक तथा आ’खाको डि’टेलिङमा ध्यान दिनु आवश्यक छ । ग’र्मी मौसममा बेलुकाको पार्टीमा जानु छ भने लि’क्विड वा वा’टरप्रुफ मे’कअप गर्नु राम्रो हुन्छ । अ’नुहारमा क’म्प्याक पा’उडर ब्ल’सर लगाउनुपर्छ । यसका साथै आँ’खामा आ’इलाइनर नलगाई क्रि’मबेस्ड आ’इस्याडो लगाउनुपर्छ । प’रेला चम्का’उनका लागि क्या’स्टर आ’यल प्रयोग गर्नुपर्छ ।urlabarinews. बाट सभार

Nepali Khaja

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.