सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

छा’तीमा क’फ ज’मेर भित्र भित्रै थाहा नै नभई हुनसक्छ नि’मोनिया। घरेलु उ’पचार

अहिले स्वा’स्थ्यमा कुनै स’मस्या देखिए धेरैलाई चि’न्ता हुन्छ, को’रोना त होइन । तर, मौ’सम बद्लिने यो समयमा सामन्य स्वा’स्थ्य स’मस्या देखापर्छ । कसैलाई रु’घा लाग्ने, खो’की लाग्ने, ज्व’रो आउने, क’फ ज’म्ने, जो’र्नी दुख्ने आदि । कतिपय अव’स्थामा घ’रेलु उप’चारबाट पनि यस्ता स’मस्याहरुबाट छु’टकारा पाउन सकिन्छ । खासगरी खो’की लाग्ने क’फ ज’म्ने सम’स्यामा यी घ’रेलु उ’पचार प्रभावकारी हुनसक्छ । । म’ह र कागती एक चम्चा अ’र्गानिक मह र २ चम्चा कागतीको रस मिसाएर पिउनुपर्छ । यसले घाँ’टीलाई आराम पुर्याँउछ । महमा एन्टीब्या’क्टेरियल र ए’न्टी फं’गल गु’ण पाइन्छ । त्यस्तै का’गतीमा भि’टामिन सीको भरपुर मात्रा पाइन्छ जसले घाँ’टीलाई तुरुन्त आराम पुर्याउँछ । मरिच मरिच केही पि’रो र स्वादमा ति’ख्खर हुन्छ । यो श्वासप्र’शवसको स’मस्या समाप्त गर्नको लागि आयुर्वेदमा चम’त्कारी औ’षधि मानिन्छ । यसले क’फलाई स’माप्त गरिदिन्छ । म’रिचमा पा’इपरलांगमाइन नामक र’सायनिक तत्व पाइन्छ र यसले हाम्रो श’रीरमा ए’न्जाइम बन्नबाट रोक्छ । श’रीरमा बन्ने एन्जा’इमले खो’की र यसको इन्फे’क्सनलाई बढाउँछ जुन क’फको कारण बन्छ । दैनिक एक कप पानीमा २० दाना जति म’रिच उ’माल्नुहोस् र फेरि त्यसमा मह मिसाएर पिउन सकिन्छ । तातो पानी कफ जमेको स्थितीमा हल्का तातो पानी पिउनुपर्छ । यसले छा’ती र घाँ’टीमा ज’मेको कफको मात्रालाई कम गर्छ । कागती पानी वा कागतीको चिया पिएर पनि आफूलाई हाइड्रेट राख्न सकिन्छ । नुनपानीले कुल्ला नुन पानीले कुल्ला गर्नाले घाँ’टीलाई राहत मिल्छ र घाँ’टीमा ज’मेको कफ सफा हुन्छ । यसले घाँ’टी सफा हुन्छ र घाँ’टीमा भएका सबै कि’टाणु पनि मर्छन् । बेसार ता’तो पानीमा एक च’म्चा बे’सार मिसाउनुपर्छ । बेसामा कु’रक्युमिन नामक एक तत्व पाइन्छ । जसमा धेरै नै शक्तिशाली एन्टीब्या’क्टेरियत गुण हुन्छ । यसले क’फलाई पा’तलो बनाउन मद्धत गर्छ ।

Sana Kishan

यो पनि पढ्नुहोस् सन्तुलित आ’हार फि’ट रहनको लागि हामीले सबैभन्दा पहिले आफ्नो आ’हारमा ध्यान दिनुपर्छ । दै’निक जतिसक्यो ता’जा फल, सा’गपात एवं सन्तु’लित डा’इट भएको खाना खानुपर्छ । एक स्व’स्थ सन्तु’लित आहारले हामीलाई फि’ट राख्नको लागि मद्दत गर्दछ । आफ्नो डा’इटमा प्रो’टिनलाई समेत सामेल गर्नुपर्छ । प्रो’टिन शा’काहारी र मां’साहारी दुवै खानामा पनि पाइन्छ । जसको लागि मां’साहारीहरुले कु’खुरा, मा’छा आदि खान सक्छन् भने शा’काहारीहरुले दू’ध, के’रा खान सक्छन् । यसका अला’वा दैनिक गतिवि’धिहरुलाई पूरा गर्नको लागि पनि हाम्रो श’रीरलाई सही मात्रामा ऊ’र्जाको जरुरत पर्दछ । शरी’रलाई ऊ’र्जा दिनका लागि कार्बो’हाइड्रे’डयुक्त आ’हार खानुपर्छ । शरी’रमा कार्बोहा’इड्रेडको क’मीबाट श’रीर सु’स्त हुन पुग्छ भने यसले क’मजोरी पनि म’हसुस हुन थाल्छ । त्यसैले आफ्नो डा’इटमा कार्बो’हाइड्रेड पनि सामेल गराउनुपर्छ । फि’ट रहनको लागि बो’सोयुक्त आहार खानु हुँदैन । स’न्तुलित खाना खाने र व्या’याम गर्नाले हाम्रो श’रीर सन्तु’लित हुने गर्दछ । जसबाट हामीमा आत्मविश्वास बढाउने काममा पनि मद्दत मिल्छ । व्या’याम अनिवार्य फि’ट रहनको लागि स’न्तुलित आ’हार मात्रै होइन । व्या’याम पनि उत्तिकै महत्वपूर्ण छ । सन्तु’लित आ’हारपछि दैनिक व्या’याम, जस्तै- दौ’डने वा अन्य किसिमका शा’रीरिक कसर’तले हाम्रो श’रीरमा ऊ’र्जा प्राप्त हुन्छ । ह’प्तामा केही दिनमात्रै यस्ता व्या’याम गर्दा पनि धेरै फाइदा हुन्छ । का’र्डियो ए’क्सरसाइजले मु’टुलाई मजबुत बनाउन मद्दत गर्दछ । स्ट्रे’न्थ ट्रेनिङले मां’सपेशीहरुलाई मज’बुत बनाउने गर्दछ र स्ट्रे’चिङ एक्सर’साइजले श’रीरको लचि’लोपनामा सुधार गर्न मद्दत गर्दछ । र’क्त परिसञ्चरणको लागि पनि नियमित व्या’याम आवश्यक हुन्छ । यसले त’नाव कम गर्न पनि मद्दत गर्दछ । पर्याप्त नि’द्रा फि’ट रहनको लागि सन्तु’लित आ’हार र पर्याप्त व्या’यामका साथसाथै पर्याप्त नि’द्रा पनि आवश्यक हुन्छ । यदि नि’द्रा पुगेन भने मेटा’बोलिज्म, मूड, एका’ग्रता, याद’दाश्त, स्ट्रेस, हा’र्मोन, रो’ग प्रति’रोधक क्ष’मता र हृ’दयमा अ’सर पर्दछ । पर्याप्त नि’द्राले नै हाम्रो म’स्तिस्कलाई आ’राम दिन्छ र शरीरलाई पनि फिट राख्न मद्दत गर्दछ । त्यसैले दैनिक ७-८ घ’ण्टा अनिवार्य निद्रा पूरा गर्ने गर्नुपर्छ । अरु के-के गर्ने ? फि’ट रहनको लागि माथिका तीन कुराहरु महत्वपूर्ण हुन्छ । त्यसका अलावा निम्न कार्यहरुले पनि हाम्रो श’रीरलाई तन्दुरुस्त र स’न्तुलित बनाइराख्न मद्दत गर्दछ । हरेक दिन बिहान खाजाको रुपमा अनिवार्य पौ’ष्टिक आहार सामेल गर्ने। दिनभरीमा जतिसकिन्छ धेरै पानी पिउने । शरी’र फिट राख्नको लागि त’नावलाई ह’टाउने। आफूले नियमित खाने खानामा शुद्ध ते’ल प्रयोग गर्ने । नियमित रुपमा खेलकूदमा सहभागी हुने । दैनिक दूध पिउने । दैनिक बिहान हिँड्ने वा दौडने बानीको विकास गर्ने ।urlabarinews. बाट सभार

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.